जोगबुढा उपत्यका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जोगबुढा उपत्यका डडेल्धुरा जिल्लामा अवस्थित रहेको छ । यस उपत्यकाको दक्षिणमा प्रसिद्ध शुक्लाफाँट वन्यजन्तु आरक्ष रहेको छ भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भण्डार हो । विकासका दृष्टीले केही पछि परेको भएता पनि हाल आएर यहाँ विकासका कार्यहरू हुँदैछन् । जोगबुढा नदीले सिंचित गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ ।

भूगोल[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]