देउखुरी उपत्यका
Jump to navigation
Jump to search
पश्चिम नेपालमा राप्ती उपत्यकाको रूपमा चिनिने देउखुरी उपत्यकाको मुख्य नदी राप्ती नदी नै हो अन्य साना ठूला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती मै मिल्दछन। दाङ उपत्यकाको पूर्व तथा दक्षिणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनीएको छ। राप्ती नदीले चिरेर गएको यो उपत्यका लाई नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्दै गएकाले शिक्षा स्वास्थ्यको पनि विकास हुँदैछ साथै लमही, भालुवाङ तथा कुसुम जस्ता वाणीज्य केन्द्रको पनि विकास हुदै गइरहेको छ।