ट्युनिसिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि ट्युनिसिया महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
ट्युनिसिया
Shirt badge/Association crest
उपनाम(हरू) نسور قرطاج
Aigles de Carthage
(Eagles of Carthage)
सङ्गठन ट्युनिसिया फुटबल संघ
सब-कन्फेडेरेसन युएनएफए (उत्तर अफ्रिका)
कन्फेडेरेसन सिएएफ (अफ्रिका)
प्रमुख प्रशिक्षक Faouzi Benzarti
कप्तान Aymen Mathlouthi
सर्वाधिक उपस्थिति Sadok Sassi (११६)
सर्वाधिक गोलकर्ता Issam Jemâa (३६)
गृह रङ्गशाला Stade 7 November
फिफा कोड TUN
फिफा बरियता क्रम २३ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम १४ (अप्रिल २०१८)
फिफा निम्न बरियता क्रम ६५ (जुलाई २०१०)
इएलओ बरियता क्रम ४५ Increase(१६ अक्टोबर २०२८)
इएलओ उच्च बरियता क्रम २४ (जून १९७८)
इएलओ निम्न बरियता क्रम १०३ (जुलाई १९९८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
Flag of Tunisia.svg ट्युनिसिया १–२ अल्जेरिया 
(ट्युनिसिया; २५ जून १९५७)
ठु्लो विजय
Flag of Tunisia.svg ट्युनिसिया ८–१ चाइनिज ताइपेइ चीनियाँ ताइपेइ
(रोम, इटाली; १८ अगस्ट १९६०)
Flag of Tunisia.svg ट्युनिसिया ७–० टोगो 
(ट्युनिस, ट्युनिसिया; ७ जनवरी २०००)
Flag of Tunisia.svg ट्युनिसिया ७–० मलावी 
(Radès, ट्युनिसिया; २६ मार्च २००५)
Flag of Tunisia.svg ट्युनिसिया ८–१ जिबुटी 
(Radès, ट्युनिसिया; १२ जून २०१५)
ठूलो हार
 हंगेरी १०–१ Flag of Tunisia.svg ट्युनिसिया
(बुडापेस्ट, हंगेरी; २४ जुलाई १९६०)
विश्वकप
खेलहरू ५ (पहिलो खेल: १९७८)
उत्कृष्ट नतिजा ९ औँ (समुह चरण) (१९७८)
अफ्रिकी राष्ट्र कप
खेलहरू १८ (पहिलो खेल: २९६२)
उत्कृष्ट नतिजा बिजेता (२००४)
कन्फेडेरेसन कप
खेलहरू १ (पहिलो खेल: २००५)
उत्कृष्ट नतिजा समुह चरण (२००५)

ट्युनिसिया राष्ट्रिय फुटबल टिम (अरबी: منتخب تونس لكرة القدم, फ्रान्सेली: Équipe de Tunisie de football) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्युनिसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ट्युनिसिया फुटबलको लागि शासकीय निकाय ट्युनिसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]