ट्युनिसिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्युनिसिया
उपनाम(हरू)نسور قرطاج
Aigles de Carthage
(Eagles of Carthage)
सङ्गठनट्युनिसिया फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घयुएनएफए (उत्तर अफ्रिका)
प्रमुख प्रशिक्षकFaouzi Benzarti
कप्तानAymen Mathlouthi
सर्वाधिक उपस्थितिSadok Sassi (११६)
सर्वाधिक गोलकर्ताIssam Jemâa (३६)
गृह रङ्गशालाStade 7 November
फिफा कोडTUN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२३ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१४ (अप्रिल २०१८)
निम्न वरीयता६५ (जुलाई २०१०)
पहिलो अन्तर्राष्ट्रिय
 ट्युनिसिया १–२ अल्जेरिया 
(ट्युनिसिया; २५ जून १९५७)
ठूलो विजय
 ट्युनिसिया ८–१ चिनियाँ ताइपेई चीनियाँ ताइपेइ
(रोम, इटाली; १८ अगस्ट १९६०)
 ट्युनिसिया ७–० टोगो 
(ट्युनिस, ट्युनिसिया; ७ जनवरी २०००)
 ट्युनिसिया ७–० मलावी 
(Radès, ट्युनिसिया; २६ मार्च २००५)
 ट्युनिसिया ८–१ जिबुटी 
(Radès, ट्युनिसिया; १२ जून २०१५)
ठूलो हार
 हङ्गेरी १०–१  ट्युनिसिया
(बुडापेस्ट, हङ्गेरी; २४ जुलाई १९६०)
विश्वकप
उपस्थिति५ (पहिलो खेल १९७८)
उत्कृष्ट नतिजा९ औँ (समुह चरण) (१९७८)
अफ्रिकी राष्ट्र कप
उपस्थिति१८ (पहिलो खेल २९६२)
उत्कृष्ट नतिजाबिजेता (२००४)
कन्फेडेरेसन कप
उपस्थिति१ (पहिलो खेल २००५)
उत्कृष्ट नतिजासमुह चरण (२००५)

ट्युनिसिया राष्ट्रिय फुटबल टिम (अरबी: منتخب تونس لكرة القدم, फ्रान्सेली: Équipe de Tunisie de football) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्युनिसियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ट्युनिसिया फुटबलको लागि शासकीय निकाय ट्युनिसिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]