ढोरफिर्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढोरफिर्दी
ढोरफिर्दी
city
जनसङ्ख्या
 (2001)
 • जम्मा११७३६

ढोरफिर्दी नेपालको गण्डकी अञ्चलको तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका अन्तगर्त पर्ने साविक को ढोरफिर्दि गाउँ विकास समिति हो । यो ठाउँमा २५१७ वटा घर छन्।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २००१को जनगणना अनुसार ढोरफिर्दीको जनसङ्ख्या ११,७३६ छ।[१] यस मध्य पुरुष ४६%, र महिला ५४% छन्।

धार्मिकस्थल (ढोरबाराही मन्दिर)[सम्पादन गर्नुहोस्]

ढोरफिर्दी गाविसभित्र पर्ने ढोरबाराही मन्दिर धार्मिक पर्यटनका हिसाबले अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थलको रूपमा रहिआएको छ। यस मन्दिरमा बर्सेनि लाखौँ भक्तजनहरूले दर्शन तथा पूजाअर्चना गर्दै आएका छन्। यो मन्दिर अत्यन्तै मनोरम जंगलको बिचमा रहेको छ, साथै यस मन्दिरको छेउमा रहेको पोखरीमा विभिन्न जातका माछाहरू पाइनुका साथै यस पोखरीमा बेला बेलामा जल लहरीहरू पनि चल्ने गर्दछन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]