सामग्रीमा जानुहोस्

तेस्रो तुलसी गिरी मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेस्रो तुलसी गिरी मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
गठन मिति२०३२ मङ्सिर १५
भङ्ग मिति२०३४ भदौ २७
सदस्य र सङ्गठन
शासकराजा वीरेन्द्र
सरकार प्रमुखतुलसी गिरी
मन्त्रीहरूको सं.१५
राजनीतिक दलनिर्दलीय
इतिहास
पूर्वाधिकारीपहिलो नगेन्द्रप्रसाद रिजाल मन्त्रिपरिषद्
उत्तराधिकारीतेस्रो कीर्तीनिधि विष्ट मन्त्रिपरिषद्

२०३२ मङ्सिर १५ देखि २०३४ भदौ २७ सम्म नेपालको प्रधानमन्त्रीको रूपमा काम गरेका तुलसी गिरी पञ्चायत कालीन प्रधानमन्त्री हुन्। २०३२ सालमा तेस्रो पटक प्रधानमन्त्री बनेका गिरीले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।[]

मन्त्रिपरिषद्

[सम्पादन गर्नुहोस्]
मन्त्रालय मन्त्री
मन्त्रिपरिषद्का मन्त्रीहरू
प्रधानमन्त्री

राजदरबार मामिला रक्षा

तुलसी गिरी
खाद्य, कृषि तथा सिंचाइ र भूमिसुधार खड्गबहादुर सिंह
परराष्ट्र कृष्णराज अर्याल
कानुन तथा न्याय र शिक्षा र सञ्चार जोगमेहर श्रेष्ठ
गृह र पञ्चायत भोजराज घिमिरे
अर्थ र सामान्य प्रशासन भेषबहादुर थापा
राज्य मन्त्रीहरू
जलविद्युत हरिशचन्द्र महत
स्वास्थ्य सुशीला थापा
निर्माण तथा यातायात बालाराम घर्ती मगर
वन भोलानाथ झा
उद्योग वाणिज्य रामप्रसाद राजवाहक
सहायक मन्त्रीहरू
वन भीमप्रसाद गौचन
भूमिसुधार लवरू राना थारू
शिक्षा हीरालाल विश्वकर्मा
सामान्य प्रशासन मीनबहादुर जबेगू

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]