बाबुराम भट्टराई मन्त्रिपरिषद्
स्वरूप
बाबुराम भट्टराई मन्त्रिपरिषद्, २०६८ | |
---|---|
नेपालको मन्त्रिपरिषद् | |
२०६८ भदौ–२०६९ चैत | |
गठन मिति | २०६८ भदौ १२ |
भङ्ग मिति | २०६९ चैत १ |
सदस्य र सङ्गठन | |
राष्ट्रपति | रामवरण यादव |
प्रधानमन्त्री | बाबुराम भट्टराई |
उप प्रधानमन्त्री | विजयकुमार गच्छदार |
राजनीतिक दल | प्रमुख दलहरू एनेकपा (माओवादी) मधेशी जनअधिकार फोरम, नेपाल मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) साना दलहरू तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल सद्भावना पार्टी सङ्घीय सद्भावना पार्टी नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) सद्भावना पार्टी |
सभामा स्थिति | गठबन्धन सरकार ३०६ / ६०१ (५१%) |
प्रतिपक्षी दल | नेपाली काङ्ग्रेस |
प्रतिपक्षी नेता | सुशील कोइराला |
इतिहास | |
संसद कार्यकाल(हरू) | संविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरू |
पूर्वाधिकारी | झलनाथ खनाल मन्त्रिपरिषद् |
उत्तराधिकारी | खिलराज रेग्मी मन्त्रिपरिषद् |
२०६७ चैत १५ का दिन झलनाथ खनालले नेपालको ३५औँ प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि बाबुराम भट्टराईलाई नेपालको संसदले नेपालका साना पार्टीहरूको मत प्राप्त गरी नयाँ नेपालको प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो।[१][२] निर्वाचनपछि, भट्टराईले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का साथै साना पार्टीहरू नेपाल सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) र मधेशी जनअधिकार फोरम, नेपाल सम्मिलित गठबन्धन मन्त्रिपरिषद् गठन गरेका थिए।[३][४][५][६]
वि.सं २०६९ मा नेपालको पहिलो संविधान सभाको विघटन पछिको राजनीतिक गतिरोधबाट बाहिर निस्कने उपायको रूपमा, उनको स्थानमा प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम सरकारको प्रमुखको रूपमा नियुक्त गरिएको थियो जुन २०७० असार ७ चुनाव गर्नको लागि गरिएको थियो।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Baburam Bhattarai elected prime minister of Nepal", BBC, अन्तिम पहुँच १५ अक्टोबर २०१७।
- ↑ "Nepal Elects a Maoist as Prime Minister", The New York Times, अन्तिम पहुँच १५ अक्टोबर २०१७।
- ↑ "PM Bhattarai swears in 13 more Cabinet members", The Kathmandu Post, अन्तिम पहुँच १५ अक्टोबर २०१७।
- ↑ "TWO NEW MINISTERS ADDED IN BHATTARAI’S CABINET", Nepal Mountain News, मूलबाट १ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१७।
- ↑ "BHATTARAI EXPANDS CABINET WITH 13 NEW MINISTERS", Nepal Mountain News, मूलबाट १ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अक्टोबर २०१७।
- ↑ "Nepal Prime Minister Bhattarai expands cabinet", The Hindu, अन्तिम पहुँच १५ अक्टोबर २०१७।
- ↑ "Nepal's Chief Justice takes the oath", Deccanherald.com, अन्तिम पहुँच २० नोभेम्बर २०१४।
- ↑ "Nepal talks after cabinet minister Gupta is jailed", BBC, अन्तिम पहुँच १५ अक्टोबर २०१७।
- ↑ "PM sacks Agriculture Minister Nandan Kumar Datta", parakhireviews.com, अन्तिम पहुँच १५ अक्टोबर २०१७। वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१७ मिति
- ↑ "Prime Minister on Wednesday asked Minister Sarita Giri to resign", Himalini, अन्तिम पहुँच १५ अक्टोबर २०१७। वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१७ मिति