सामग्रीमा जानुहोस्

दोस्रो शेरबहादुर देउवा मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोस्रो शेरबहादुर देउवा मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
शेरबहादुर देउवा
गठन मिति२०५८ साउन ११
भङ्ग मिति२०५९ असोज १८
सदस्य र सङ्गठन
शासकराजा ज्ञानेन्द्र
प्रधानमन्त्रीशेरबहादुर देउवा
कुल मन्त्री सं.४१ नियुक्ति
राजनीतिक दल
  •   नेपाली काङ्ग्रेस
सभामा स्थितिबहुमत
११३ / २०५ (५५%)
प्रतिपक्षी दल
प्रतिपक्षी नेताहरूमाधवकुमार नेपाल
इतिहास
निर्वाचन(हरू)२०५६
संसद कार्यकाल(हरू)२०५६–२०५८
पूर्वाधिकारीचौथो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्
उत्तराधिकारीचौथौ लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषद्

राजा ज्ञानेन्द्रले नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि २०५८ साउन ११ गते दोस्रो देउवा मन्त्रिपरिषद् गठन भएको थियो।[] २०५८ कात्तिक २ मा मन्त्रिपरिषद्का विस्तार गरिएको थियो।[]

राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते देउवालाई बर्खास्त गरी मन्त्रिपरिषद् विघटन गरेका थिए।[] उनको स्थानमा लोकेन्द्रबहादुर चन्द चौथो पटक प्रधानमन्त्री बनेका थिए।

मन्त्रिपरिषद्

[सम्पादन गर्नुहोस्]
मन्त्रालय मन्त्री पदभार सम्हालेको पदभार छोडेको
नेपालको प्रधानमन्त्री
राजदरबार मामिला मन्त्री
परराष्ट्र
रक्षा
शेरबहादुर देउवा २०५८ साउन ११ २०५९ असोज १८
भौतिक योजना तथा निर्माण चिरञ्जीवी वाग्ले २०५८ साउन ११ २०५९ असोज १८
गृह
स्थानीय विकास
खुमबहादुर खड्का २०५८ साउन ११ २०५९ असोज १८
वन तथा भू-संरक्षण गोपालमान श्रेष्ठ २०५८ साउन ११ २०५८ फागुन २७[]
अर्थ रामशरण महत २०५८ साउन ११ २०५९ जेठ १०[]
खानेपानी विजयकुमार गच्छदार २०५८ साउन ११ २०५९ असोज १८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बलबहादुर केसी २०५८ साउन ११ २०५९ असोज १८
स्वास्थ्य शरतसिंह भण्डारी २०५८ साउन ११ २०५९ असोज १८
श्रम तथा यातायात व्यवस्था पाल्टेन गुरुङ २०५८ साउन ११ २०५९ असोज १८
उद्योग, वाणिज्य तथा आपूर्ति पूर्णबहादुर खड्का २०५८ कात्तिक २ २०५९ असोज १८
सूचना तथा सञ्चार जयप्रकाश गुप्ता २०५८ साउन ११ २०५९ असोज १८
कृषि तथा सहकारी महेश आचार्य २०५८ साउन ११ २०५९ असोज १८
शिक्षा तथा खेलकुद अमोदप्रसाद उपाध्याय २०५८ साउन ११ २०५९ जेठ १०[]
जनसङ्ख्या तथा वातावरण प्रेमलाल सिंह २०५८ साउन ११ २०५९ असोज १८
प्रधानमन्त्री कार्यालयको मन्त्री ऋषिकेश गौतम २०५८ कात्तिक २ २०५९ असोज १८
महिला, बालबालिका तथा समाज कल्याण राजेन्द्र खरेल २०५८ कात्तिक २ २०५९ जेठ १०[]
सामान्य प्रशासन खेमराज भट्ट २०५८ कात्तिक २ २०५९ असोज १८
कानुन, न्याय तथा संसदीय मामिला नरेन्द्रविक्रम नेम्वाङ २०५८ कात्तिक २ २०५९ असोज १८
राज्यमन्त्रीहरू
विज्ञान तथा प्रविधि भक्तबहादुर बलायर २०५८ कात्तिक २ २०५९ असोज १८
भूमिसुधार तथा व्यवस्था रामजनम चौधरी २०५८ कात्तिक २ २०५९ असोज १८
गृह देवेन्द्रराज कँडेल २०५८ कात्तिक २ २०५९ असोज १८
स्थानीय विकास दुर्योधन सिंह २०५८ कात्तिक २ २०५९ असोज १८
वन तथा भू-संरक्षण सुरेन्द्र हमाल २०५८ कात्तिक २ २०५९ असोज १८[]
श्रम तथा यातायात व्यवस्था शिवराज जोशी २०५८ कात्तिक २ २०५९ असोज १८
खानेपानी नारायण शर्मा पौड्याल २०५८ कात्तिक २ २०५९ असोज १८
परराष्ट्र अर्जुन जङ्गबहादुर सिंह २०५८ कात्तिक २ २०५९ असोज १८
कृषि तथा सहकारी लक्ष्मणप्रसाद महतो २०५८ कात्तिक २ २०५९ असोज १८
महिला, बालबालिका तथा समाज कल्याण सुशीला स्वाँर २०५८ कात्तिक २ २०५९ असोज १८
सूचना तथा सञ्चार हरिनारायण चौधरी २०५८ कात्तिक २ २०५९ असोज १८
शिक्षा तथा खेलकुद नारायणप्रकाश साउद २०५८ कात्तिक २ २०५९ असोज १८
भौतिक योजना तथा निर्माण केशव थापा २०५८ कात्तिक २ २०५९ असोज १८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सर्वधन राई २०५८ कात्तिक २ २०५९ असोज १८
स्वास्थ्य मोहनबहादुर बस्नेत २०५८ कात्तिक २ २०५९ असोज १८
अर्थ भरतकुमार शाह २०५८ कात्तिक २ २०५९ असोज १८
सहायक मन्त्रीहरू
उद्योग, वाणिज्य तथा आपूर्ति प्रकाशबहादुर गुरुङ २०५८ कात्तिक २ २०५९ असोज १८
भूमिसुधार तथा व्यवस्था डिल्लीराज शर्मा २०५८ कात्तिक २ २०५९ असोज १८
कानुन, न्याय तथा संसदीय मामिला नगेन्द्रकुमार राय २०५८ कात्तिक २ २०५९ असोज १८
भौतिक योजना तथा निर्माण सावित्री बोगटी २०५८ कात्तिक २ २०५९ असोज १८
सामान्य प्रशासन दिलबहादुर लामा २०५८ कात्तिक २ २०५९ असोज १८
खानेपानी वीरेन्द्रकुमार कनोडिया २०५८ कात्तिक २ २०५९ असोज १८
स्थानीय विकास अजय कुमार चौरासिया २०५८ कात्तिक २ २०५९ असोज १८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. प्रधानमन्त्री श्री शेरबहादुर देउवाको अध्यक्षतामा मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरिएको (नेपालीमा), नेपाल गजेट, २०५८ साउन ११। 
  2. राजदरबारको सूचना (नेपालीमा), नेपाल गजेट, २०५८ कात्तिक २। 
  3. "Nepal king sacks government, takes control of nation", edition.cnn.com, ३ अक्टोबर २००२, अन्तिम पहुँच २०२४-०७-२६ 
  4. ४.० ४.१ प्रधानमन्त्री श्री शेरबहादुर देउवाले सम्हाल्नु हुने (नेपालीमा), नेपाल गजेट, २०५९ असोज १८। 
  5. ५.० ५.१ ५.२ समाजकल्याण मन्त्रालयको कार्यभार शेरबहादूर देउवाले सम्हाल्नू भएको (नेपालीमा), नेपाल गजेट, २०५९ जेठ १०।