सामग्रीमा जानुहोस्

माधवकुमार नेपाल मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माधवकुमार नेपाल मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
गठन मिति२०६६ जेठ ९
भङ्ग मिति२०६७ माघ २३
सदस्य र सङ्गठन
राष्ट्र प्रमुखरामवरण यादव
सरकार प्रमुखमाधवकुमार नेपाल
उप सरकार प्रमुखविजयकुमार गच्छदार, सुजाता कोइराला (२०६६ असोज २६ देखि)
राजनीतिक दलमुख्य दलहरू
नेपाली काङ्ग्रेस
नेकपा (एमाले)
मधेशी जनअधिकार फोरम, नेपाल
साना दलहरू
नेपाल सद्भावना पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
समाजवादी जनता पार्टी
प्रतिपक्षी दलएनेकपा (माओवादी)
प्रतिपक्षी नेतापुष्पकमल दाहाल
इतिहास
निर्वाचन(हरू)संविधान सभा निर्वाचन २०६४
संसद कार्यकाल(हरू)नेपालको पहिलो संविधान सभा
पूर्वाधिकारीपहिलो प्रचण्ड मन्त्रिपरिषद्
उत्तराधिकारीझलनाथ खनाल मन्त्रिपरिषद्

२०६६ जेठ ९ का दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाका प्रधानसेनापति रूक्माङ्गद कटवाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति रामवरण यादवले उल्ट्याएपछि सरकार प्रमुखपदबाट राजीनामा दिएका थिए र माधवकुमार नेपाल नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। पहिलो संविधान सभामा प्रतिनिधित्व गर्ने २५ दलहरूमध्ये करिब २० दलले माधवकुमार नेपालको पक्षमा मतदान गरेका थिए।[] नेपालले निर्वाचनको तीन दिन पछि, नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै आफ्नो मन्त्रिपरिषद् गठन गरेका थिए।[] लगभग तीन हप्ताको वार्तापछि २०६६ असार ३ मा मन्त्रिपरिषद्लाई अन्तिम रूप दिइएको थियो।[][]

क्रम मन्त्रालय मन्त्री दल
नेपालको प्रधानमन्त्री माधवकुमार नेपाल नेकपा (एमाले)
उपप्रधान
तथा भौतिक योजना तथा निर्माण मन्त्री
विजयकुमार गच्छदार मधेशी जनअधिकार फोरम, नेपाल
उपप्रधान (२०६६ असोज २६ देखि)[]
तथा परराष्ट्र मन्त्री
सुजाता कोइराला नेपाली काङ्ग्रेस
गृह मन्त्री भीम रावल नेकपा (एमाले)
अर्थ मन्त्री सुरेन्द्र पाण्डे नेकपा (एमाले)
रक्षा मन्त्री विद्यादेवी भण्डारी नेकपा (एमाले)
सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेल नेकपा (एमाले)
कृषि तथा सहकारी मन्त्री मृगेन्द्र कुमार सिंह यादव नेपाल सद्भावना पार्टी
उद्योग मन्त्री महेन्द्रप्रसाद यादव
१० कानून तथा न्याय मन्त्री प्रेमबहादुर सिंह समाजवादी जनता पार्टी
११ वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो नेपाल सद्भावना पार्टी
१२ भूमिसुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठ नेकपा (एमाले)
१३ युवा तथा खेलकुद मन्त्री गणेश तिवारी
१४ शिक्षा मन्त्री रामचन्द्र कुशवाहा
१५ सामान्य प्रशासन मन्त्री रवीन्द्र श्रेष्ठ नेकपा (एमाले)
१६ पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारी मधेशी जनअधिकार फोरम, नेपाल
१७ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उमाकान्त चौधरी नेपाली काङ्ग्रेस
१८ वन तथा भू संरक्षण मन्त्री दीपक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी
१९ शान्ति तथा पुननिर्माण मन्त्री रकम चेम्जोङ नेकपा (एमाले)
२० स्थानीय विकास मन्त्री पूर्णकुमार शर्मा लिम्बू नेपाली काङ्ग्रेस
२१ श्रम तथा यातायात मन्त्री मोहम्मद अफताब आलम नेपाली काङ्ग्रेस
२२ ऊर्जा मन्त्री प्रकाशशरण महत नेपाली काङ्ग्रेस
२३ संविधान सभा, संसदीय मामिला तथा संस्कृति मन्त्री मिनेन्द्र रिजाल नेपाली काङ्ग्रेस
२४ सिंचाइ मन्त्री बालकृष्ण खाँड नेपाली काङ्ग्रेस
२५ वातावरण मन्त्री ठाकुर शर्मा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)
२६ महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सर्वदेव ओझा मधेशी जनअधिकार फोरम, नेपाल

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Former-Communist leader elected Nepalese PM", CNN, अन्तिम पहुँच १ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१७ मिति
  2. "Madhav Kumar Nepal sworn in as Nepal PM", The Times of India, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  3. "Madhav Nepal expands cabinet, inducts 5 new ministers", DNA India, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  4. "Backgrounder: Nepali cabinet member list", People.cn, अन्तिम पहुँच १ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१७ मिति
  5. "Sujata Koirala appointed as DPM", The Himalayan Times, अन्तिम पहुँच १ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१७ मिति