तेस्रो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्
स्वरूप
तेस्रो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद् | |
---|---|
नेपालको मन्त्रिपरिषद् | |
गठन मिति | २०५५ पुस १० |
भङ्ग मिति | २०५६ जेठ १७ |
सदस्य र सङ्गठन | |
शासक | राजा वीरेन्द्र |
प्रधानमन्त्री | गिरिजाप्रसाद कोइराला |
कुल मन्त्री सं. | ११ नियुक्ति |
राजनीतिक दल | |
सभामा स्थिति | बहुमत (गठबन्धन) १३१ / २०५ (६४%)
|
प्रतिपक्षी दल | |
प्रतिपक्षी नेताहरू | वामदेव गौतम |
इतिहास | |
निर्वाचन(हरू) | २०५१ |
संसद कार्यकाल(हरू) | २०५१–२०५६ |
पूर्वाधिकारी | दोस्रो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद् |
उत्तराधिकारी | कृष्णप्रसाद भट्टराई मन्त्रिपरिषद् |
नेकपा (एमाले) र नेपाल सद्भावना पार्टीले गिरिजाप्रसाद कोइरालालाई समर्थन गरेपछि २०५५ पुस १० मा तेस्रो गिरिजाप्रसाद कोइराला सरकार गठन भएको थियो।[१][२] आम निर्वाचन २०५६ सम्पन्न गर्न सरकार गठन भएको थियो, जसपछि कोइरालाको स्थानमा कृष्णप्रसाद भट्टराई नियुक्त भएका थिए।[३]
मन्त्रिपरिषद्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ गिरिजाप्रसाद कोईरालाई प्रधान मन्त्री पदमा नियूक्त गरेको (नेपालीमा), नेपाल गजेट, २०५५ पुस ८।
- ↑ मन्त्री परिषद् गठन गरी कार्य बिभाजन गरेको (नेपालीमा), नेपाल गजेट, २०५५ पुस १०।
- ↑ मन्त्रिपरिषद् गठन गरी कार्य बिभाजन गरेको (नेपालीमा), नेपाल गजेट, २०५६ जेठ १७।