सामग्रीमा जानुहोस्

कृष्णप्रसाद भट्टराई अन्तरिम मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णप्रसाद भट्टराई अन्तरिम मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
गठन मिति२०४७ वैशाख ६
भङ्ग मिति२०४८ वैशाख २८
सदस्य र सङ्गठन
राजाराजा वीरेन्द्र
सरकार प्रमुखकृष्णप्रसाद भट्टराई
राजनीतिक दलनेपाली काङ्ग्रेस
नेकपा (एमाले)
स्वतन्त्र
सभामा स्थितिनेपालको अन्तरिम सरकार
इतिहास
पूर्वाधिकारीदोस्रो लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषद्
उत्तराधिकारीपहिलो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्

२०४७ वैशाख ६ गते नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। नेपाली काङ्ग्रेसबाट ४ जना, वाम मोर्चाबाट ३ जना, स्वतन्त्रबाट २ जना र राजाबाट मनोनीत २ जना मन्त्री थिए।[]

मन्त्रिपरिषद्

[सम्पादन गर्नुहोस्]
मन्त्रालय मन्त्री दल
नेपालको प्रधानमन्त्री
राजदरबार मामिला र रक्षा र परराष्ट्र
कृष्णप्रसाद भट्टराई नेपाली काङ्ग्रेस
उद्योग तथा वाणिज्य साहना प्रधान नेकपा (मार्क्सवादी)
गृह र सञ्चार योगप्रसाद उपाध्याय नेपाली काङ्ग्रेस
निर्माण तथा यातायात र आपूर्ति मार्सल जुलुम शाक्य नेपाली काङ्ग्रेस
जलस्रोत र स्थानीय विकास महेन्द्रनारायण निधि नेपाली काङ्ग्रेस
कृषि, भूमिसुधार र वन झलनाथ खनाल नेकपा (माले)
कानुन तथा न्याय, श्रम तथा सामाजिक, पर्यटन निलाम्बर आचार्य नेकपा
अर्थ देवेन्द्रराज पाण्डे स्वतन्त्र
स्वास्थ्य मथुराप्रसाद श्रेष्ठ स्वतन्त्र
आवास तथा भौतिक योजना अच्युतराज रेग्मी राजाबाट सिफारिस
शिक्षा तथा संस्कृति र सामान्य प्रशासन केशरजङ्ग रायमाझी नेकपा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]