सामग्रीमा जानुहोस्

कृष्णप्रसाद भट्टराई अन्तरिम मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णप्रसाद भट्टराई अन्तरिम मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
गठन मिति२०४७ वैशाख ६
भङ्ग मिति२०४८ वैशाख २८
सदस्य र सङ्गठन
राजाराजा वीरेन्द्र
सरकार प्रमुखकृष्णप्रसाद भट्टराई
राजनीतिक दलनेपाली काङ्ग्रेस
नेकपा (एमाले)
स्वतन्त्र
इतिहास
पूर्वाधिकारीदोस्रो लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषद्
उत्तराधिकारीपहिलो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्

२०४७ वैशाख ६ गते नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। नेपाली काङ्ग्रेसबाट ४ जना, वाम मोर्चाबाट ३ जना, स्वतन्त्रबाट २ जना र राजाबाट मनोनीत २ जना मन्त्री थिए।[]

मन्त्रालय मन्त्री
मन्त्रिपरिषद्का मन्त्रीहरू
अन्तरिम प्रधानमन्त्री

राजदरबार, रक्षा र परराष्ट्र

कृष्णप्रसाद भट्टराई
उद्योग तथा वाणिज्य साहना प्रधान
गृह र सञ्चार योगप्रसाद उपाध्याय
निर्माण तथा यातायात र आपूर्ति मार्शल जुलुम शाक्य
जलस्रोत र स्थानीय विकास महेन्द्रनारायण निधि
कृषि, भूमिसुधार र वन झलनाथ खनाल
कानुन तथा न्याय, श्रम तथा सामाजिक, पर्यटन निलाम्बर आचार्य
अर्थ देवेन्द्रराज पाण्डे
स्वास्थ्य मथुराप्रसाद श्रेष्ठ
आवास तथा भौतिक योजना अच्युतराज रेग्मी
शिक्षा तथा संस्कृति र सामान्य प्रशासन केशरजङ्ग रायमाझी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]