धापाखेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(धापाख्यःबाट अनुप्रेषित)
धापाखेल
Dhapakhel
देश नेपाल
अञ्चलबागमती
जिल्लाललितपुर जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा४,५९१
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)

धापाखेल नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा १३३२ वटा घर छन्।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २००१को जनगणना अनुसार धापाख्यःको जनसङ्ख्या ६३४५ छ।[१] यस मध्य पुरुष ५२%, र महिला ४८% छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच मे १९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]