नेपालको मुख्य सचिव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको मुख्यसचिव
बहालवाला
शंकरदास बैरागी
२०७७/६/१५ देखि
सम्बोधनसम्माननीय
अवधि३ वर्ष
प्रथम धारकश्री चन्द्र वहादुर थापा
तलबमासिक ५८,८८०[१]
वेबसाइटwww.opmcm.gov.np/web/

मुख्य सचिव नेपालको निजामती प्रशासन सेवामा रहेको सर्वोच्च ओहोदा हो। नेपालको मर्यादाक्रम २०७४ अनुसार मुख्य सचिवको वरीयता नवौँ स्थानमा संबैधानिक निकायका सदस्यहरूसँगै रहेको छ।

नेपालका मुख्यसचिवहरूको सूची[२][सम्पादन गर्नुहोस्]

क्र.सं. नाम देखि सम्म नियुक्तिकर्ता राष्ट्रप्रमुख
१. श्री चन्द्र बहादुर थापा वि.सं. २०१२/६/२८ २०१६/३/१४ राजा महेन्द्र
२. कुलशेखर शर्मा वि.सं. २०२२/१२/२९ २०२५/९/२४
३. कृष्णबम मल्ल वि.सं. २०२५/९/२५ २०२८/९/२५
४. क्षेत्रविक्रम राणा वि.सं. २०२८/९/२६ २०३०/४/२६
५. प्रद्युम्नलाल राजभण्डारी वि.सं. २०३०/४/२७ २०३४/४/२६
६. कृष्णबहादुर मानन्धर वि.सं. २०३४/४/२७ २०३८/४/२६
७. भोगेन्द्रनाथ रिमाल वि.सं. २०३८/४/२७ २०४२/४/२६
८. कर्ण ध्वज अधिकारी वि.सं. २०४२/४/२७ २०४६/४/२६
९. लोकवहादुर श्रेष्ठ वि.सं. २०४६/४/२७ २०४७/१०/१८
१०. दामोदरप्रसाद गौतम वि.सं. २०४७/१०/२० २०४९/७/२०
११. मधुसुदनप्रसाद गोर्खाली वि.सं. २०४९/७/२१ २०५१/७/२३
१२. डा. ईश्वरप्रसाद उपाध्याय वि.सं. २०५१/७/२४ २०५३/८/२६
१३. वलराम सिंह मल्ल वि.सं. २०५३/८/२७ २०५६/४/२९
१४. तीर्थमान शाक्य वि.सं. २०५६/४/३० २०५८/१२/१
१५. केशवराज राजभण्डारी वि.सं. २०५८/१२/२१ २०५९/६/३
१६. विमल कोईराला वि.सं. २०५९/६/५ २०६२/५/१५
१७. लोकमान सिंह कार्की २०६२/६/३ २०६३/१/२८
१८. मुकुन्द शर्मा पौडेल वि.सं. २०६३/२/२१ २०६३/४/१८
१९. डा. भोजराज घिमिरे वि.सं. २०६३/४/१९ २०६६/४/२१
२०. माधवप्रसाद घिमिरे वि.सं. २०६६/४/२२ २०६९/४/२१
२१. लीलामणि पौड्याल वि.सं. २०६९/४/२२ २०७२/४/२१
२२. डा. सोमलाल सुवेदी वि.सं. २०७२/४/२१ २०७४/३/२८
२३. राजेन्द्रकिशोर क्षेत्री वि सं २०७४/३/२९ २०७४/७/७
२४. लोकदर्शन रेग्मी वि सं २०७४/७/६ २०७७/६/१४
२५. शंकरदास बैरागी २०७७/६/१४ २०८०/०२/३२
२६. डा. बैकुण्ठ अर्याल २०८०/०२/३२

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]