सामग्रीमा जानुहोस्

पम्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पम्प एक यान्त्रिक उपकरण हो जुन ले ग्याँस वा तरललाई विस्थापित गर्ने काम गर्छ। अर्को शब्दमा पम्प तरललाई कम दबाव को स्थानबाट अधिक दबाब भएको स्थान सम्म धकेल्ने काम गर्छ ।

एक सानो विद्युतीय पंप

मेकानिकल पम्पहरू विस्तृत उपयोगमा काम लाग्छ। जस्तै: इनारबाट पानी तान्ने, एक्वेरियममा पानी फिल्टर गर्ने, कार उद्योगमा पानी चिसो गर्ने तथा फ्युल इन्जेक्सन, उर्जा उद्योगमा तेल तथा प्राकृतिक ग्यास पम्प गर्ने हिटिङ, भेन्टिलेसन एन्ड एयर कन्डिसनिङमा कुलिङ टावर र अन्य प्रणालीकोको अपरेसनहरू। चिकित्सा उद्योगमा, पम्पहरू जैव रासायनिक प्रक्रियाहरूको लागि औषधिको  र शरीरका अंगहरू, विशेष गरी कृत्रिम हृदय र पेनाइल प्रोस्थेसिसको विकास र निर्माणमा प्रयोग गरिन्छ

मेकानिकल पम्पहरू उनीहरूले पम्प गरिरहेको तरल पदार्थमा डुबाउन सकिन्छ(सब्मर्जर्ड पम्प) वा तरल पदार्थको बाहिर राख्न सकिन्छ (एक्सटर्नल पम्प)।

पम्पका तीन आधारभूत प्रकार छन्: पोजिटिभ-डिस्प्लेसमेन्ट, सेन्ट्रिफ्युगल र एक्सियल फ्लो पम्पहरू। सेन्ट्रिफ्युगल पम्पमा तरल पदार्थको प्रवाहको दिशा इम्पेलरमाथि बग्दा नब्बे डिग्रीले परिवर्तन हुन्छ, जबकि एक्सियल पम्पहरूमा प्रवाहको दिशा अपरिवर्तित हुन्छ। [][]


  • पोजिटिभ डिस्प्लेसमेन्ट पम्प
  • रेसिप्रोकेटिङ पोजिटिभ डिस्प्लेसमेन्ट पम्प
  • विभिन्न प्रकारका पोजिटिभ डिस्प्लेसमेन्ट पम्प
  • गियर पम्प
  • स्क्रु पम्प
  • प्रोगेसिङ क्याभिटी पम्प
  • रूट टाइप पम्प
  • पेरिस्ट्याल्टिक पम्प
  • प्लन्जर पम्प
  • ट्रिप्लेक्स स्टाइल प्लन्जर पम्प
  • कम्प्रेस्ड एअर पाओर्ड डबल डाअफ्राम पम्प
  • रोप पम्प
  • इम्पल्स पम्प
  • हाइड्रोलिक र्याम पम्प
  • भेलोसिटी पम्प
  • रेडियल फ्लो पम्प
  • एक्सियल फ्लो पम्प
  • मिक्स्ड फ्लो पम्प
  • एडक्टर जेट्पम्प
  • ग्र्याभिटी पम्प
  • स्टिम पम्प
  • भल्ब बिहिन पम्प

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Water lifting devices", www.fao.org, अन्तिम पहुँच २०२५-०६-२३ 
  2. Engineering Sciences Data Unit (२००७), "Radial, mixed and axial flow pumps. Introduction", मूलबाट २०१४-०३-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]