पाकिस्तानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तानी
پاكِستانى قوم
जम्मा जनसङ्ख्या
अन्दाजी २४,२३,४१,३६८[क]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 पाकिस्तान२३३,५००,६३६[१]
 साउदी अरब२६,००,००० (सन् २०१७)[२]
 संयुक्त अरब इमिरेट्स१७,००,००० (सन् २०१७)[३]
 संयुक्त अधिराज्य१५,८७,८१९ (सन् २०२१)[४][ख]
 संयुक्त राज्य अमेरिका५,२६,९५६ (सन् २०१८)[५]
 क्यानडा३,०३,२६० (सन् २०२१)[६]
 ओमान२,३५,००० (सन् २०१३)[७]
 कुवेत१,५०,००० (सन् २००९)[८]
 जर्मनी१,४०,००० (सन् २०२२)[९]
 इटाली१,३०,५९३ (सन् २०१७)[१०]
 कतार१,२५,००० (सन् २०१६)[११]
 बहराइन१,१२,००० (सन् २०१३)[७]
 स्पेन१,००,००० (सन् २०१७)[१०]
 अस्ट्रेलिया८९,६३३ (सन् २०२१) [१२][१३]
 मलेसिया५९,२८१ (सन् २०१७)[१४][१५]
 चीन५४,०००[१६]
 नर्वे३८,००० (सन् २०१९)[१७]
 फ्रान्स२६,६०० (सन् २०१७)[१८]
 जापान२३,००० (सन् २०२३)[१९]
 हङकङ१८,०९४ (सन् २०१६ अनुमानित)[२०]
 आयरल्यान्ड१२,८९१ (सन् २०१६ अनुमानित)[२१][२२]
 न्युजिल्यान्ड६,००० (सन् २०१७ अनुमानित)[१०]
  स्विट्जरल्यान्ड३,०९४ (सन् २०१६ अनुमानित)
भाषाहरू
पाकिस्तानमा बोलिने भाषाहरू, समावेश:
धर्महरू
बाहुल्य:
इस्लाम (९६.२८%)
(८५–९०% सुन्नी, १०–१५% शिया)
अल्पसङ्ख्यक:
हिन्दु, इसाई, अहमदिया, बहाई, कलश धर्म, शिख, पारसी[२५]

पाकिस्तानी जाति (उर्दु: پاكِستانى قوم, इस्लामी गणतन्त्र पाकिस्तानका नागरिक र बासिन्दा हुन्। सन् २०१७ को पाकिस्तानको जनगणना अनुसार पाकिस्तानको जनसङ्ख्या २१ करोड ३० लाख भन्दा बढी रहेको छ, जसले गर्दा यो विश्वको पाँचौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ।[२६] अधिकांश पाकिस्तानीहरूले हिन्द-इरानी परिवार (हिन्द-आर्य र इरानी उप-परिवारहरू) सँग सम्बन्धित भाषाहरू बोल्दछन्।

दक्षिण एशियामा अवस्थित, यो देश एक उल्लेखनीय ठूलो डायस्पोराको स्रोत पनि हो, जसमध्ये अधिकांश फारसको खाडीको अरब देशहरूमा बस्छन्, जसको अनुमानित जनसंख्या ४० लाख ७० हजार भन्दा बढी छ। दोस्रो सबैभन्दा ठूलो पाकिस्तानी डायस्पोरा उत्तर-पश्चिमी युरोप र पश्चिमी युरोपमा बस्छन्, जहाँ अनुमानित जनसङ्ख्या २० लाख ४० हजार छन्। यो सङ्ख्याको आधा भन्दा बढी संयुक्त अधिराज्यमा बस्छन्।[२७][२८]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. संयुक्त राज्य अमेरिकाको जनगणना अनुसार पाकिस्तानको जम्मा जनसङ्ख्या २३,८१,८१,०३४ रहेको छ जसमन[१] देश बाहिर रहेका पाकिस्तानीहरू पनि समावेश छन्।
  2. जनगणनाको यो आँकडामा हालैका आप्रवासी वा आंशिक पाकिस्तानी वंशका मानिसहरू समावेश नहुन सक्छन्।
  3. अधिकांश दोस्रो भाषाको रूपमा[२३][२४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "U.S. and World Population Clock", United States Census Bureau 
  2. "Economic Survey 2014–15: Ishaq Dar touts economic growth amidst missed targets", The Express Tribune, ४ जुन २०१५। 
  3. "Statement showing number of Overseas Pakistanis living, working and studying in different regions/countries of the world, as on 31st December, 2017 - Region-Wise distribution", Ministry of Overseas Pakistanis and Human Resource Development, ३१ डिसेम्बर २०१८, मूलबाट २९ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१९  वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१९ मिति
  4. "2021 Census: Ethnic group, local authorities in the United Kingdom", Office for National Statistics, ११ अक्टोबर २०१३, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५ 
  5. "Asian alone or in any combination by selected groups", United States Census Bureau, अन्तिम पहुँच ९ जनवरी २०२० 
  6. "Census Profile. 2021 Census of Population", statcan.gc.ca, Statistics Canada, २९ मार्च २०२३, अन्तिम पहुँच ४ जनवरी २०२४ 
  7. ७.० ७.१ "Unknown", अन्तिम पहुँच ६ अप्रिल २०१९  वेब्याक मेसिन अभिलेखिकरण ५ जुन २०१९ मिति
  8. Al-Qarari, Hussein (२९ मार्च २००९), "Pakistanis celebrate National Day in Kuwait", Kuwait Times, मूलबाट १७ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१२ 
  9. "Statistischer Bericht - Mikrozensus - Bevölkerung nach Migrationshintergrund - Erstergebnisse 2022", २० अप्रिल २०२३, अन्तिम पहुँच १७ जुलाई २०२३ 
  10. १०.० १०.१ १०.२ "Statement showing number of Overseas Pakistanis living, working and studying in different regions/countries of the world, as on 31st December, 2017 - Region-Wise distribution", Ministry of Overseas Pakistanis and Human Resource Development, ३१ डिसेम्बर २०१८, मूलबाट २९ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अगस्ट २०१९  वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१९ मिति
  11. (2017)"Population of Qatar by nationality - 2017 report", priyadsouza.com, अन्तिम पहुँच ८ फेब्रुअरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  12. "2021 People in Australia who were born in Pakistan, Census Country of birth QuickStats | Australian Bureau of Statistics" 
  13. "2016 Census of Population and Housing: General Community Profile: Catalogue No. 2001.0" (ZIP), censusdata.abs.gov.au, २०१७, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १० अक्टोबर २०१७ मिति
  14. "Govt keen to cut Malaysia's dependence on foreign labor", १० अक्टोबर २०१८, अन्तिम पहुँच ६ अप्रिल २०१९ 
  15. Thursday, 27 July 2017 08:15 PM MYT (२७ जुलाई २०१७), "Home Ministry says there are 1.7 million legal foreign workers in Malaysia as of June 30 | Malay Mail", malaymail.com 
  16. 출입국·외국인정책본부, "통계연보(글내용) < 통계자료실 < 출입국·외국인정책본부", Immigration.go.kr, अन्तिम पहुँच ११ डिसेम्बर २०१७ 
  17. "Innvandrerbefolkningen", kommunefakta.no 
  18. "Étrangers – Immigrés : pays de naissance et nationalités détaillés", insee.fr (फ्रान्सेलीमा), National Institute of Statistics and Economic Studies, अन्तिम पहुँच २३ अगस्ट २०२० 
  19. 令和5年6月末現在における在留外国人数について
  20. "Main Tables | 2016 Population By-census", bycensus2016.gov.hk 
  21. "Census summary", cso.ie, २०१६, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२० 
  22. "Indian Community In Ireland", irelandindiacouncil.ie, Ireland India Council, मूलबाट २० जनवरी २०१८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २० जनवरी २०१८ मिति
  23. Mariam, Durrani (२०१२), "Banishing Colonial Specters: Language Ideology and Education Policy in Pakistan", University of Pennsylvania। 
  24. "Pakistan - People | Britannica", britannica.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०४-१३ 
  25. Husain, Irfan (२७ अगस्ट २०१२), "Faith in decline", Dawn, मूलबाट ४ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ डिसेम्बर २०१२, "Interestingly, and somewhat intriguingly, 2 per cent of the Pakistanis surveyed see themselves as atheists, up from 1pc in 2005." 
  26. Dawn.com (२८ अगस्ट २०१७), "Census results show 59.7pc growth in Karachi's population, 116pc in Lahore's since 1998", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ सेप्टेम्बर २०१७ 
  27. "2.43 million Pakistanis working in Europe", The Express Tribune, २३ अप्रिल २०१७। 
  28. "2011 Census: Ethnic group, local authorities in the United Kingdom", Office for National Statistics, ११ अक्टोबर २०१३, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५