पार्वतीकुण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पार्वतीकुण्ड रसुवा जिल्लाको गत्लाङ गाविस वडा न. ५मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको पोखरी हो। छदिङ्गमा कुण्डको नामले चिनिने यो कुण्डलाई २०४० सालदखि पार्वतीकुण्ड नामाकरण गरिएको हो। पार्वतीकुण्ड समुन्द्रसतहदेखि करिब २,५५० मीटरको उचाइमा अवस्थित छ।