सामग्रीमा जानुहोस्

आमाछोदिङ्मो गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पार्वतीकुण्डबाट अनुप्रेषित)
आमाछोदिङ्मो गाउँपालिका
आमाछोदिङ्मो गाउँपालिकामा रहेको गोल्जुङ
आमाछोदिङ्मो गाउँपालिकामा रहेको गोल्जुङ
आमाछोदिङ्मो गाउँपालिका is located in बागमती प्रदेश
आमाछोदिङ्मो गाउँपालिका
बागमती प्रदेशको नक्सामा आमाछोदिङ्मो गाउँपालिकाको अवस्थिति
आमाछोदिङ्मो गाउँपालिका is located in नेपाल
आमाछोदिङ्मो गाउँपालिका
आमाछोदिङ्मो गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E / 27.99194; 85.18278निर्देशाङ्कहरू: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E / 27.99194; 85.18278
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारसुवा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षबुचुङ तामाङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षचण्डिका तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६८२.२३ किमी (२६३.४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,६७३
 • घनत्व९.८/किमी (२५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

आमाछोदिङ्मो गाउँपालिका रसुवा जिल्लाको एक गाउँपालिका हो।[][] यस गाउँपालिकामा साबिकको गत्लाङ, गोल्जुङ, चिलिमे गाविस र हाकु गाविसको वडा नं १ देखि ७ सम्मका वस्तीहरू समावेस गरिएको छ। यस गाउँपालिका घोषणाा हुँदा पार्वतीकुण्ड गाउँपालिकाको नामले नामाकरण भएको थियो। जसको केन्द्र गोल्जुङ तोकिएको थियो। गाउँपालिकाको प्रथम गाउँसभाले गाउँपालिकाको नाम 'आमाछोदिङ्मो' गाउँपालिका नामाकरण गर्ने र केन्द्र गोल्जुङबेसी कायम गर्ने भनी गरेको निर्णय बमोजिम नामसहित केन्द्र परिवर्तन भएको थियो।।राजपत्रमा प्रकाशित सूचना अनुसार पौष २४, २०७४बाट उक्त कार्यान्वयन भएको थियो।[][][]

स्थानीय तामाङ भाषामा 'आमा' भनेको पार्वती र 'छोदिङ्मो' भनेको कुण्ड हो । यसरी हेर्दा नेपाली भाषाबाट तामाङ भाषाको रूपान्तरण नै आमाछोदिङ्मो गाउँपालिका हो ।

यस गाउँपालिकामा तामाङ सम्पदा मार्ग अर्थात ग्रामीण पर्यटनका पूर्वाधारहरू रहेका छन् र वर्षेनी आन्तरिक तथा वाह्य पर्यटकहरूको आवागमन भइरहेको छ । गणेश हिमाल, साञ्जेन हिमाल, पाल्दोरपिक जस्ता हिमाल तथा धार्मिक र पर्यटकीय स्थल पार्वतीकुण्डका कारण यहाँ दीगो पर्यटन व्यावसाय सञ्चालन गर्न सकिन्छ ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आमाछोदिङ्मो गाउँपालिकाको कुल जनसङ्ख्या ६,६७३ रहेको छ भने यहाँ १,६६४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "पार्वतीकुण्ड गापाको नाम परिवर्तन", www.rasuwakhabar.com (नेपालीमा), अन्तिम पहुँच २०१८-०१-११  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१३ मिति
  6. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  7. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४