माइती नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
माइती नेपाल
प्रकार गैरसरकारी संस्था
मुख्यालय काठमाडौं
स्थान
सस्थापक/प्रबन्धक
अनुराधा कोइराला
वेबसाइट http://www.maitinepal.org

माइती नेपाल (अङ्ग्रेजी: Maiti Nepal) महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको एक गैरसरकारी संस्था हो। यसको संस्थापिका अनुराधा कोइराला सन् २०१०को[१] सिएनएन हिरो हुन्।

ट्रान्जिट गृह[सम्पादन गर्ने]

माइती नेपालका ट्रान्जिट गृह नेपालको विभिन्न नौ स्थानमा रहेक छन् ।

  1. पशुपतिनगर ,इलाम
  2. काकरभिट्टा, झापा
  3. विराटनगर, मोरङ
  4. बीरगंज, पर्सा
  5. भैरहवा,रुपन्देही
  6. नेपालगञ्ज,बाँके
  7. धनगडी,कैलाली
  8. काठमाडौं, थानकोट
  9. महेशपुर - नवलपरासी
  10. महेन्द्रनगर, कंचनपुर

संरक्षण गृह[सम्पादन गर्ने]

माइती नेपालको दुई महिला पुनस्थापना केन्द्रहरू छन् :-

  1. महिला पुनस्थापना केन्द्र, काठमाडौं
  2. महिला पुनस्थापना केन्द्र,, इटहरी

निवारण गृह[सम्पादन गर्ने]

  1. चिसापानी - नुवाकोट
  2. बर्दघाट - नवलपरासी
  3. हेटौंडा - मकवानपुर

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Anuradha Koirala named CNN Hero of the Year 2010", The Money Times, नोभेम्बर २१, २०१०, अन्तिम पहुँच २५ फेब्रुअरी २०११ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]