माल्भिका सुब्बा
स्वरूप
माल्भिका सुब्बा | |
---|---|
जन्म | माल्भिका सुब्बा १९ जुलाई १९८१ धरान, नेपाल |
जातियता | लिम्बू |
पेशा | मोडल, अभिनेत्री, सामाजिक कार्यकर्ता, टेलिभिजन प्रस्तोता, उद्यमी |
सक्रिय बर्ष | २००२-हाल सम्म |
उचाई | १.६८ मी (५ फिट ६ इन्च) |
कपालको रङ्ग | कालो |
आँखाको रङ्ग | खैरौ |
शरीरको नाप | ३२सी-२६-३८ |
तौल | ५७ किग्रा (१२६ पाउन्ड) |
कपडाको आकार | युएस:६ |
जिवनसाथी | रियाज श्रेष्ठ |
वेबसाइट | |
माल्भिकासुब्बा.कम |
माल्भिका सुब्बा (जन्म: जुलाई १९, १९८१) एक अभिनेत्री, टेलिभिजन प्रस्तोता, सामाजिक कार्यकर्ता तथा उद्यमी हुन्।[१] उनले आमसञ्चार र पत्रकारिता बिषयमा पोखरा विश्वविद्यालयबाट स्नातोकोतर उतीर्ण गरेकी छिन्।[२] उनी नेपालको लिम्बू समुदायकी हुन्।[३]
पेशा
[सम्पादन गर्नुहोस्]२१ वर्षको उमेरमा, माल्भिकाले मिस नेपाल २००२को उपाधि जितेकी थिइन्। त्यसपछि उनले कान्तिपुर टेलिभिजनसँग आबद्ध भएर 'कल कान्तिपुर' नामक कार्यक्रमकी प्रस्तोता भएर काम गरिन्।[४] सन् २००८ मा, उनले भारतको भ्वाइस अफ इन्डिया, एमटिभी एक्जिटमा मानव तस्करीको बिषयमा राजदुत भएर कार्य गरिन्।[५]
चलचित्र करियर
[सम्पादन गर्नुहोस्]पुरस्कार र उपलब्धिहरू | ||
---|---|---|
पूर्वाधिकारी | मिस नेपाल विश्व २००२ |
पछिल्लो प्रिती सिटौला ( नेपाल) |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ http://malvikasubba.com/ About Malvika Subba
- ↑ http://www.enasha.com/article.php?id=2223 वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१६ मिति
- ↑ http://www.nepalimutu.com/2013/02/10-most-popular-nepali-womens-models/
- ↑ http://malvikasubba.com/malvika-subba-leaves-kantipur-television/ Malvika Leaves Call Kantipur
- ↑ http://nepal.usaid.gov/newsroom/press-releases/press-releases-2010/227-mtv-exit-presents-road-to-exit-mtv-exit-live-in-nepal.html वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-०६ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
सौन्दर्य प्रतियोगिताको प्रतियोगीको बारेमा लेखिएको जीवनीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |