मौरिटानियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा मौरिसिनियाका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Mauritania map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको मौरिसिनियाका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
प्राचिन सोर को ओदेन, चिङ्गुएति, तिचितउआलता A picture of a tall stone and medieval looking tower, surrounded by buildings constructed with the same material. Mauritaniaचिङ्गुएति,
ओदेन,
ओलता,
तिचित,
 मौरिसनिया
सांस्कृतिक:MauAnc
(iii), (iv), (v)
१९९६ [२]
ब्याङ्क डि अर्गुइन राष्ट्रिय निकुञ्ज A front view of four small ships, without their sails, overlooking the Atlantic Ocean in the background. Three narrow shoals fill the foreground. Mauritaniaअजेफाल
नोधिबाउ,
 मौरिसनिया
प्राकृतिक:MauBan
(ix), (x)
7006120000000000000१२,००,००० (३०,००,०००) १९८९ [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Heritage Properties in Mauritania", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Ancient Ksour of Ouadane, Chinguetti, Tichitt and Oualata", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  3. "Banc d'Arguin National Park", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]