रकुवा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रकुवा गाउँ विकास समिती लुम्बिनी अञ्चल नवलपरासी जिल्ला को उत्तरपश्चिम मा अबस्थित गाबिस हो । यस गाउ को पुर्ब र दक्षिण मा नवलपरासी कै डेढ्गाउँ र रुचाङ गाबिस पर्दछन् भने उत्तरमा तनहुँ र पश्चिम मा पाल्पाको बाकामलाङ गाबिस पर्दछ। हाल यो गाउँ बौदिकाली गाउँपालिकामा पर्दछ । नवलपरासी जिल्ला देश कै बिकसित जिल्ला को रुपमा चिनिए पनि रकुवा गाबिस भने निकै बिकट छ ।


जनसङ्ख्या[सम्पादन गर्ने]

सन् १९९१ को जनगणना अनुसार जनसङ्ख्या २२४८ रहेको छ भने जम्मा घरधुरी ४१९ रहेका छन् । [१]


शिक्षा[सम्पादन गर्ने]

स्वास्थ्य[सम्पादन गर्ने]

सडक[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Nepal Census 2001", Nepal's Village Development Committees, Digital Himalaya, अन्तिम पहुँच १८ डिसेम्बर २००८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]