सामग्रीमा जानुहोस्

रत्नकुमार बान्तवा राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स०३८ वा फिक्कल - पशुपतिनगर सडक इलाम जिल्लाभरी चल्ने प्रमुख फिडर सडक हो। फिक्कल - पशुपतिनगर सडक मेची अञ्चल, पुर्व क्षेत्र, नेपालमा अवस्थित छ। फिक्कल - पशुपतिनगर सडकको लम्बाइ ११ किलोमिटर छ। फिक्कल - पशुपतिनगर सडकको राजमार्ग कोड F038 हो। बान्तवाको नाममा इलामको फिक्कल - पशुपतिनगर सडक खण्डलाई रत्नकुमार बान्तवा राजमार्ग नामाकरण गरिएको छ। []


F038 shield}}
रत्नकुमार बान्तवा राजमार्ग
फिक्कल - पशुपतिनगर सडक
मार्ग विवरण
लम्बाइ११ किमी (७ माइल)
इतिहासनिर्माणाधिन अवस्थामा
प्रमुख स्थानहरू
सुरुवातफिक्कल
प्रमुख चोकहरू H०७ मेची राजमार्ग
भारत WB SH 12
अन्त्यपशुपतिनगर
स्थान
देशनेपाल
राजमार्ग प्रणाली
F037 F039

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]