सामग्रीमा जानुहोस्

सगरमाथा राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राष्ट्रिय राजमार्ग १६बाट अनुप्रेषित)
रारा16 shield}}
सगरमाथा राजमार्ग
राष्ट्रिय राजमार्ग १६
राष्ट्रिय राजमार्ग १६
नक्सा
सगरमाथा राजमार्ग रातोमा
सगरमाथा राजमार्गको दृश्य
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ१७६ किमी (१०९ माइल)
प्रमुख स्थानहरू
सुरुवातठाडी, सिरहा
प्रमुख चोकहरूकदमाहा, गाईघाट
अन्त्यसोलु, सोलुखुम्बु
स्थान
देशनेपाल
प्राथमिक
गन्तव्यहरू
कदमाहा, त्रियुगा, साउने, खाँबु, दिक्तेल
राजमार्ग प्रणाली
रारा १५ रारा १७

सगरमाथा राजमार्ग सगरमाथा अञ्चलको एक प्रमुख राजमार्ग हो जुन लहान देखि केहि किमी पूर्व कदमाहा भन्ने ठाउँमा पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)बाट शुरू भयेर उदयपुरको गाईघाट हुँदै उत्तर तर्फ पहाड़ी जिल्लाहरूलाई जोड़दै सोलुखुम्बु जिल्लामा टुंगिन्छ। यो राजमार्ग निर्माणको अवस्थामा हुनले धेरै ठाउँ कालोपत्रे हुन बाँकी छ भने धेरै ठाउँ कालोपत्रे भई सकेको छ।