सामग्रीमा जानुहोस्

लैङ्गिक विभेदता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लिङ्गभेदबाट अनुप्रेषित)

लैंगिक विभेदता एक व्यक्तिको लिङ्ग आधारित पूर्वाग्रह वा भेदभाव हो । लैंगिक विभेदताले महिलाहरूलाई धेरै असर पार्ने भएता कतिपय स्थानमा यसको असर पुरुषमा पनि पर्ने गर्छ । लैंगिक विभेदताले यौन शोषण, बलात्कार तथा अन्य प्रकारका यौन हिंसालाई बढावा दिन सक्छ ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Forcible Rape Institutionalized Sexism in the Criminal Justice System| Gerald D. Robin Division of Criminal Justice, University of New Haven

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]