लैङ्गिक विभेदता
स्वरूप
| को शृङ्खलाको भाग हो। |
| महिला विरुद्धका हिंसा |
|---|
| हत्या |
| यौन आक्रमण र बलात्कार |
| विकृति |
| अन्य मुद्दाहरू |
| यौन हिंसाको अन्तर्राष्ट्रिय रूपरेखा |
| सम्बन्धित विषयहरू |
लैंगिक विभेदता एक व्यक्तिको लिङ्ग आधारित पूर्वाग्रह वा भेदभाव हो । लैंगिक विभेदताले महिलाहरूलाई धेरै असर पार्ने भएता कतिपय स्थानमा यसको असर पुरुषमा पनि पर्ने गर्छ । लैंगिक विभेदताले यौन शोषण, बलात्कार तथा अन्य प्रकारका यौन हिंसालाई बढावा दिन सक्छ ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Forcible Rape Institutionalized Sexism in the Criminal Justice System| Gerald D. Robin Division of Criminal Justice, University of New Haven