वार भाषा
स्वरूप
वार / आम्वी | |
---|---|
War, Waar, Amwi, War-Jaintia | |
मूलभाषी | भारत (मेघालय), बङ्गलादेश |
मातृभाषी वक्ता | ४२,००० |
Austroasiatic
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | aml |
ग्लोटोलग | warj1242 [१] |
वार (War),भारतको पूर्वोत्तरी मेघालय राज्य र बङ्गलादेशको केहि छिमेकी क्षेत्रहरूमा बोलिने एक अस्ट्रो-एसियाई भाषा-परिवारको खसिक शाखाको एक भाषा हो। आम्वी (Amwi) पनि यसको छेउको एक उपभाषा हो। सन् २००१मा भारतमा यो भाषा २६,००० र बङ्गलादेशमा १६,०००ले बोल्ने अनुमानित गरिएको थियो।[२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "War-Jaintia", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin; Bank, Sebastian, eds. (2016). "War-Jaintia". Glottolog 2.7. Jena: Max Planck Institute for the Science of Human History.
- ↑ War at Ethnologue (18th ed., 2015)