"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९: पङ्क्ति ९:


==व्याख्या ==
==व्याख्या ==
तटस्थ भन्नाले विकिपीडियामा भरपर्दो स्रोत केलाई लेखिनु हो र ती जानकारीहरुलाई कुनै पनि पक्षको लागि बोलेको प्रभाव पारिएको हुनुहुदैँन भन्ने हो । कुनै विषयमा मतभेद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित हुनुहुदैँन । तटस्थ दृष्टिकोणले कुनै विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, त्यसको महत्व बताइनुपर्छ भनेको हो ।
तटस्थ भन्नाले विकिपीडियामा लेखहरू भरपर्दो स्रोत केलाई लेखिएको र ती जानकारीहरुले कुनै पनि व्यक्ति वा विचारको पक्ष नलिएको बुझिनुपर्छ । कुनै विषयमा मतभेद वा विवाद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित भई यही सही भन्दै लेखिनु विकिपीडिको यस नियम विपरित हो"तटस्थ दृष्टिकोण" भन्नाले कुनै विवादित विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, भरपर्दो स्रोत जोड्दै सबै विषयलाई बराबर महत्व दिई लेखिनुपर्छ भनेको हो ।



निम्न कुराहरूमा ध्यान दिनुहोस्:
निम्न कुराहरूमा ध्यान दिनुहोस्:

* '''आफ्नो विचारलाई यथार्थ नबताउनुहोस्''': लेखहरुमा प्राय विचारहरुको व्याख्या गरिन्छ तर त्यसो गर्दा त्यसलाई विकिपीडियाको आवाज नबनाउनुहोस् । जस्तै: ''हत्या गर्नु महापाप हो ।'' लेखिनुको सट्टा ''प्रोफेसर एक्सद्वारा हत्या गर्नु महापाप भनिएको छ ।'' लेख्दा उपयुक्त हुन्छ
* '''आफ्नो विचारलाई यथार्थ नबताउनुहोस्''': लेखहरुमा प्राय विचारहरुको व्याख्या गरिन्छ तर त्यसो गर्दा त्यसलाई विकिपीडियाको आवाज नबनाउनुहोस् । कुनै पनि वाक्य लेखिँदा ती प्रमाणित हुनुपर्छ । जस्तै: लेखमा ''हत्या गर्नु महापाप हो ।'' लेखिनुको सट्टा ''प्रोफेसर एक्सद्वारा हत्या गर्नु महापाप भनिएको छ ।'' लेख्दा उपयुक्त बन्न आउँछ

* '''विभिन्न भरपर्दो स्रोतमा नै फरक विचार छ भने सबैलाई स्रोत खुलाई लेख्नुहोस् ।'''
* '''विभिन्न भरपर्दो स्रोतमा नै फरक विचार छ भने सबैलाई स्रोत खुलाई लेख्नुहोस् ।'''

*''' यदि कुनै कुरा यथार्थ हो भने त्यसलाई विकिपीडियामा स्रोत नदिइकन लेख्नुहोस् ।''' जस्तै: घाम पूर्वबाट उदाउँछ ।
*''' यदि कुनै कुरा यथार्थ हो भने त्यसलाई विकिपीडियामा स्रोत नदिइकन लेख्नुहोस् ।''' जस्तै: घाम पूर्वबाट उदाउँछ ।

* '''मन नपरेका विषयमा यदि कुनै लेख छ भने लेखको विषयलाई फरक रुपले अरु नै अर्थ दिने सम्पादन नगर्नुहोस् ।'''
* '''मन नपरेका विषयमा यदि कुनै लेख छ भने लेखको विषयलाई फरक रुपले अरु नै अर्थ दिने सम्पादन नगर्नुहोस् ।'''

* '''लेखको विषयमा पक्ष र विपक्ष छन् भने दुवै विषयलाई सन्तुलन कायम राखी लेख्नुहोस् ।'''
* '''लेखको विषयमा पक्ष र विपक्ष छन् भने दुवै विषयलाई सन्तुलन कायम राखी लेख्नुहोस् ।''' यस विषयमा लेखिँदा कुनै पक्षका राम्रा पक्ष मात्र आउने गरी वा कुनै पक्षका नराम्रा पक्ष मात्र आउने गरि कदापि नलेख्नुहोस् ।


==यी पनि हेर्नुहोस्==
==यी पनि हेर्नुहोस्==

१७:४९, २५ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन

पृष्ठ छोटकरीमा: लेखले कुनै समूह वा कसैको पक्षपोषण गर्नुहुदैँन । यसमा तपाईं के वा कसरी भन्नुहुदैँछ, ध्यान पुर्याउनु आवश्यक छ ।
यस तराजुले सम्पुर्ण भाषाका विकिपीडियाका लेखहरु निष्पक्ष हुनुपर्छ भन्ने बताउँछ ।

विकिपीडियामा भएका सम्पुर्ण लेखहरुले तटस्थ वा निष्पक्ष दृष्टिकोण राख्ने हुनुपर्छ जसको अर्थ कसैलाई पनि फरक नसम्झी, नछुट्याई, प्रमाणित र भरपर्दो स्रोतबाट जानकारीहरु लेखिनुपर्छ । विकिपीडियामा आफ्नो विचार, विश्लेषण र दृष्टिकोण कहिले पनि नलेख्नुहोस् ।

विकिपीडिया र अन्य भातृ-विकि-परियोजनाहरुमा यो कुरा लागू हुन्छ । यो अति आवश्यक र विकिपीडियाका सम्पादकहरुले मान्नैपर्ने नियम हो ।

व्याख्या

तटस्थ भन्नाले विकिपीडियामा लेखहरू भरपर्दो स्रोत केलाई लेखिएको र ती जानकारीहरुले कुनै पनि व्यक्ति वा विचारको पक्ष नलिएको बुझिनुपर्छ । कुनै विषयमा मतभेद वा विवाद छ भने, त्यसैलाई लेखमा प्रकाश पारिनुपर्छ तर लेख त्यसमै आधरित भई यही सही भन्दै लेखिनु विकिपीडिको यस नियम विपरित हो । "तटस्थ दृष्टिकोण" भन्नाले कुनै विवादित विचारलाई समेट्नु नै हुन्न भनेको होइन बरु विषयलाई मध्यनजर गर्दै, भरपर्दो स्रोत जोड्दै सबै विषयलाई बराबर महत्व दिई लेखिनुपर्छ भनेको हो ।


निम्न कुराहरूमा ध्यान दिनुहोस्:

  • आफ्नो विचारलाई यथार्थ नबताउनुहोस्: लेखहरुमा प्राय विचारहरुको व्याख्या गरिन्छ तर त्यसो गर्दा त्यसलाई विकिपीडियाको आवाज नबनाउनुहोस् । कुनै पनि वाक्य लेखिँदा ती प्रमाणित हुनुपर्छ । जस्तै: लेखमा हत्या गर्नु महापाप हो । लेखिनुको सट्टा प्रोफेसर एक्सद्वारा हत्या गर्नु महापाप भनिएको छ । लेख्दा उपयुक्त बन्न आउँछ ।
  • विभिन्न भरपर्दो स्रोतमा नै फरक विचार छ भने सबैलाई स्रोत खुलाई लेख्नुहोस् ।
  • यदि कुनै कुरा यथार्थ हो भने त्यसलाई विकिपीडियामा स्रोत नदिइकन लेख्नुहोस् । जस्तै: घाम पूर्वबाट उदाउँछ ।
  • मन नपरेका विषयमा यदि कुनै लेख छ भने लेखको विषयलाई फरक रुपले अरु नै अर्थ दिने सम्पादन नगर्नुहोस् ।
  • लेखको विषयमा पक्ष र विपक्ष छन् भने दुवै विषयलाई सन्तुलन कायम राखी लेख्नुहोस् । यस विषयमा लेखिँदा कुनै पक्षका राम्रा पक्ष मात्र आउने गरी वा कुनै पक्षका नराम्रा पक्ष मात्र आउने गरि कदापि नलेख्नुहोस् ।

यी पनि हेर्नुहोस्