"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
अनुच्छेद सुधार्ने प्रयासमा
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
{{Proposed|WP:CSD|WP:SPEEDY}}
{{Proposed|WP:CSD|WP:SPEEDY}}
<!-- परिभाषा र पृष्ठभूमि -->'''शिघ्र मेट्नुपर्ने आधार'''ले एकमात्र कुरा जनाउँछ जसमा [[विकिपीडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले बिना कुनै आम [[विकिपीडिया:सहमति|सहमति]] तथा [[विकिपीडिया:मेट्ने तरिका|मेट्ने वार्ता]]मा समय खर्च नगरी विकिपीडियाको कुनै पृष्ठ अथवा मिडियालाई तुरून्त मेट्न सकनेछयहाँ तल तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा मात्रै पृष्ठ अथवा मिडियालाई मेट्न सकिनछ
<!-- परिभाषा र पृष्ठभूमि -->'''शिघ्र मेट्नुपर्ने आधार'''ले [[विकिपीडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले विना कुनै आम [[विकिपीडिया:सहमति|सहमति]] तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपीडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछयस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ


मेटिएका पृष्ठहरू फर्काउन सकिन्छ तर प्रबन्धकहरूद्वारा मात्रै त्यसकारण अन्य मेट्ने आधार [[विकिपीडिया:पृष्ठ हटाउने नीति|पृष्ठ हटाउने ट्याग]] लागिसकेको पृष्ठ र सो उपर गरिएको सहमतीय वार्ताद्वारा गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।<ref>In this context, "''speedy''" refers to the simple decision-making process, not the length of time since the article was created.</ref>
मेटिएका पृष्ठहरू पुन: बनाउन भने सकिन्छ तर प्रबन्धकहरूसँग [[विकिपीडिया:पृष्ठ हटाउने नीति|पृष्ठ हटाउने ट्याग]] लागिसकेको पृष्ठमा वार्ता गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।<ref>In this context, "''speedy''" refers to the simple decision-making process, not the length of time since the article was created.</ref>


<!-- प्रबन्धकहरू -->प्रबन्धकहरूले कुनै पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ । यदि कुनै पृष्ठ हालसालै मेट्नुपर्ने वार्ताबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्म त्यस्ता पृष्ठलाई मेट्नु हुन्न । मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् । कहिलेकाही योगदानकर्ताहरूले कुनै पृष्ठको निर्माण धेरै सम्पादनद्वारा गर्ने गर्छन् त्यसकारण प्रबन्धकहरूले कुनै नयाँ अपूरो पृष्ठ निर्माण गरे लगत्तै मेट्नुहुन्न ।
<!-- प्रबन्धकहरू -->प्रबन्धकहरूले कुनै पनि पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ । यदि कुनै पृष्ठ "हालसालै मेट्नुपर्ने" श्रेणीबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्म त्यस्ता पृष्ठ मेटिने छैनन् । मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् । योगदानकर्ताहरूले लेख बिस्तारै बनाउँदैँ जाने हुनाले प्रबन्धकहरूले कुनै नयाँ वा अपूरो पृष्ठ निर्माण भए लगत्तै मेट्नुहुन्न ।


<!-- नामाङ्कनकर्ता -->
<!-- नामाङ्कनकर्ता -->

१७:०५, २७ अक्टोबर २०१६ जस्तै गरी पुनरावलोकन

शिघ्र मेट्नुपर्ने आधारले प्रबन्धकहरूले विना कुनै आम सहमति तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपीडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ । यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ ।

मेटिएका पृष्ठहरू पुन: बनाउन भने सकिन्छ तर प्रबन्धकहरूसँग पृष्ठ हटाउने ट्याग लागिसकेको पृष्ठमा वार्ता गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।[१]

प्रबन्धकहरूले कुनै पनि पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ । यदि कुनै पृष्ठ "हालसालै मेट्नुपर्ने" श्रेणीबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्म त्यस्ता पृष्ठ मेटिने छैनन् । मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् । योगदानकर्ताहरूले लेख बिस्तारै बनाउँदैँ जाने हुनाले प्रबन्धकहरूले कुनै नयाँ वा अपूरो पृष्ठ निर्माण भए लगत्तै मेट्नुहुन्न ।

मापदण्डको सूची

सामान्य

यो मापदण्ड कुनै प्रकारको विकिपीडिया पृष्ठमा लागू हुनसक्छ जस अन्तर्गत लेख, अनुप्रेषण, प्रयोगकर्ता पृष्ठ, फाइल आदी समावेस रहेको छ ।

सा१. सर्वाधिकार उल्लङ्घन

यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठ पूर्णतया सर्वाधिकार उल्लङ्घन गरिरहेको छ वा अर्थहीन र अस्पष्ट सामग्रीले भरिएको छ ।

सा२.परिक्षण पृष्ठहरू

यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपीडिया कार्य प्रयोजन गर्न बनाइएको तर काम सकिसकेको वा काम नलाग्ने पृष्ठहरूमाथि लागू हुन्छ ।

सा३. पूर्ण बर्बरता र धोखापूर्ण

यो नियम धोखापूर्ण र गलत जानकारी समावेस गरेर बनाइएको पृष्ठहरूमाथि लागू हुन्छ ।

सा४. छलफल गरेर मेटिसकिएको पृष्ठको पुनर्निर्माण

समुदायद्वारा छलफल गरेर मेटिसकिएको आधारहीन पृष्ठ वा बिना आधार पुनर्निर्माण गरिएको पृष्ठहरूमाथि यो मापदण्ड लागू हुन्छ ।

सा५. निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा पृष्ठ निर्माण

यो मापदण्ड विकिपीडियाका निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा गरिएको पृष्ठ निर्माण माथि लागू हुन्छ ।

  • {{Db-g5|निषेधित प्रयोगकर्ताको नाम}}, {{Db-banned|निषेधित प्रयोगकर्ताको नाम}}

सा६. प्राविधिक मेट्ने आधार

यो मापदण्ड विवादहीन पृष्ठहरूमाथि लागू हुन्छ जस्तै:

  • खाली श्रेणीहरू
  • बहुविकल्पी पृष्ठ जुन एक वा कुनै पनि अन्य पृष्ठसँग जोडिएको छैन
  • अनुप्रेषित खाली पृष्ठ
  • महत्वहीन पृष्ठ वा गलत नामपद
  • खाली ढाँचा
  • विकिमीडिया कमन्समा पहिले देखि सोहि नामले रहेको फाइलमाथि अनुप्रेषण

सा७. लेखकद्वारा पृष्ठ मेट्न अनुरोध

पृष्ठ निर्माण गरेको लेखक स्वयंले राम्रो नियत राखेर यदि आफ्नो पृष्ठ मेट्न अनुरोध गरेमा यो मापदण्ड अनुसार पृष्ठ मेट्न सकिन्छ साथै पृष्ठ खाली गरेर अनुप्रेषित गरिएको छ भने पनि यो मापदण्ड अनुरूप पृष्ठलाई हटाउन सकिनेछ ।

सा८. आधारहीन पृष्ठ वा मेटिएको पृष्ठ

यस मापदण्ड भित्र पर्ने उदाहरणहरू वार्तालाप पृष्ठ, बिना मूल पृष्ठको उप पृष्ठ, बिना चित्रको चित्र पृष्ठ, अमान्य लक्ष्यमा अनुप्रेषित पृष्ठ, आधारहीन लक्षित गरी बनाइएको पृष्ठ, त्रुटीपूर्ण शीर्षकहरू रहेका छन् ।[२]

सा९. कार्यालय प्रतिक्रिया

विकिमीडिया फाउन्डेसन कार्यालयले यो अधिकार सुरक्षित राखेको छ । यस मापदण्ड अन्तर्गत विशेष परिस्थितिमा कुनै पृष्ठलाई मेट्न सकिन्छ ।

सा१०. धम्की, गाली गलौंच, वाहियात लेख्न शैली भएको पृष्ठ

कुनै जीवित व्यक्तिको जीवनी वा उल्लेखनीय विषयसँग सम्बन्धित लेख निर्माण गरी, आक्रमण गरेर दुर्व्यवहार गर्न खोजेको स्थितिमा यो मापदण्ड अन्तर्गत पृष्ठलाई शिघ्र मेट्न सकिन्छ । पृष्ठ जसमा धम्की, गाली गलौंच, वाहियात र त्यससँग सम्बन्धित विषय वा केही अन्य रूपरेखाको शोषण गर्छ तथा बिना कुनै धारणा राखेर निर्माण गरिएको हुन्छ ।

सा११. अनावश्यक प्रचारबाजी वा प्रसार

यो मापदण्ड त्यस्ता पृष्ठहरू माथि लागू हुन्छ जुन प्रचार गर्नका निमित्त निर्माण गरिएको छ र आधारभुत रूपमा पुनर्लेखन गरी सपार्न सकिन्न ।

सा१२. प्रतिलिपि अधिकार उल्लङ्घन

यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठमा सोझै कुनै व्यावसायिक वेबसाइट, ब्लग अथवा पत्रिकाबाट सामग्री कपी गरेर राखिएको हुन्छ ।

  • {{Db-g12|url=स्रोत युआरयल}}, {{Db-copyvio|url=स्रोत युआरयल}}
टिप्पणी: यदि अन्य कुनै सा१२ मा मापदण्ड जोड्नुपरेमा {{Db-multiple}} ढाँचाको प्रयोग गर्नुपर्नेछ जसले गर्दा हामी प्रतिलिपि अधिकारको अनुमतिमा समय खेर नफाली पृष्ठ मेट्न सकुम ।
  • {{Db-multiple|g12|url=स्रोत युआरयल|अन्य मापदण्ड}}

सा१३. रोकिएको पृष्ठ निर्माण प्रेषण

यस मापदण्ड अन्तर्गत त्याग गरिसकिएको वा पहिले देखिनै रोकिएको पृष्ठ निर्माण भएमा यो नियम लागू हुन्छ ।

सन्दर्भ सामग्रीहरू

  1. In this context, "speedy" refers to the simple decision-making process, not the length of time since the article was created.
  2. Note that new editors sometimes mistakenly start article drafts on talk pages that have no article. If you see this, move the draft to the draft space or to the user's userspace, making sure the new user is listed as author and not you.

यो पनि हेर्नुहोस्