शृङ्खला खतिवडा
स्वरूप
(शृंखला खतिवडाबाट अनुप्रेषित)
शृङ्खला खतिवडा | |
---|---|
जन्म | सन् १९९३[१] हेटौडा, मकवानपुर जिल्ला, नेपाल |
अन्य नाम | फुनु |
शिक्षा | वास्तुकलामा स्नातक |
मातृ शिक्षाप्रतिष्ठान | पुल्चोक क्याम्पस |
उचाइ | १.७१ मी (५ फिट ७ १⁄२ इन्च) |
उपाधि | मिस वर्ल्ड नेपाल २०१८ |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल २०१८ (विजेता) |
शृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–'समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?' भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्।[२]
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]बाल्यकाल
[सम्पादन गर्नुहोस्]शिक्षा
[सम्पादन गर्नुहोस्]खतिवडाले एसएलसी हेटौडा एकेडेमीबाट पूरा गरे हुन्। हाइस्कूल गोल्डेनगेट अन्तरराष्ट्रिय कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकि छिन्।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]पुरस्कार र उपलब्धिहरू | ||
---|---|---|
पूर्वाधिकारी | मिस नेपाल वर्ल्ड २०१८ |
पछिल्लो अनुष्का श्रेष्ठ ( नेपाल) |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Shrinkhala Khatiwada Biography", Glamorous Nepalese (en-USमा), २०१८-०४-०२, अन्तिम पहुँच २०१८-०४-१२। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१५ मिति
- ↑ सेटोपाटी[स्थायी मृत कडी]
बाह्यकडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा शृङ्खला खतिवडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।