श्रृङ्खला खतिवडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्रृङ्खला खतिवडा
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
Shrinkhala Khatiwada (cropped).jpg
श्रृङ्खला खतिवडा सन् २०१५ मा
जन्मसन् १९९६[१]
हेटौडा, मकवानपुर जिल्ला, नेपाल
शिक्षावास्तुकलामा स्नातक
अल्मा मेटरपुल्चोक क्याम्पस
उचाईं१.७१ मी (५ फिट   इन्च)
उपाधि(हरू)मिस वर्ल्ड नेपाल २०१८
प्रमुख
प्रतियोगिता(हरू)
मिस नेपाल २०१८
(विजेता)

श्रृङ्खला खतिवडा नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–'समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला' भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन।[२]

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

बाल्यकाल[सम्पादन गर्ने]

शिक्षा[सम्पादन गर्ने]

खतिवाडाले एसएलसी हेटौडा अकादमीबाट पूरा गरे र हाई स्कूल गोल्डेगेट अन्तरराष्ट्रीय कलेज र उनले इन्जिनियरिङ पुल्कोक क्याम्पसमा आर्किटेक्चर अध्ययन गरे कि छिन।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "Shrinkhala Khatiwada Biography", Glamorous Nepalese (en-USमा), २०१८-०४-०२, अन्तिम पहुँच २०१८-०४-१२ 
  2. सेटोपाटी

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

पुरस्कार र उपलब्धिहरू
अधिल्लो
निकिता चन्दक
( नेपाल)
मिस नेपाल वर्ल्ड
२०१८
पछिल्लो
अनुष्का श्रेष्ठ
( नेपाल)