सामग्रीमा जानुहोस्

सिगास गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिगासबाट अनुप्रेषित)
सिगास गाउँपालिका
सिगास गाउँपालिका को सुदूरपश्चिम प्रदेश मा अवस्थिति
सिगास गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा सिगास गाउँपालिकाको अवस्थिति
सिगास गाउँपालिका को नेपाल मा अवस्थिति
सिगास गाउँपालिका
सिगास गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२७′०३″N ८०°४६′५७″E / 29.45071°N 80.7825°E / 29.45071; 80.7825
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षहरिसिंह धामी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षधाना धामी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२४५.४४ किमी (९४.७६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,८१४
  घनत्व८९/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रगर्जे
वेबसाइटआधिकारिक वेबसाइट

सिगास गाउँपालिका बैतडी जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍ढुङ्गाड, सिगास, शिवलिङ्ग, चौखाम, गाँजरी, थालाकाडाशिखरपुर (८-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिगास गाउँपालिकाको कुल जनसङ्ख्या २१,८१४ रहेको छ भने यहाँ ४,११४ घरधुरी रहेका छन्।[]

सिगास गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
गाँजरी (६-९) र शिखरपुर (८, ९)२,५८९२५.५८१०१.२१
गाँजरी (१-५)३,३७८२२.०११५३.४८
सिगास (१-४)२,४०६१५.८४१५१.९०
सिगास (५-९)१,७८५२२.४५७९.५१
ढुङ्गाड१,८२५२६.०९६९.९५
थालाकाँडा२,८२९२६.१७१०८.१०
शिवलिङ्ग (६-९)२,२१३३५.९८६१.५१
शिवलिङ्ग (१-५)२,०३०३१.७९६३.८६
चौखाम२,७५९२९.६८९२.९६
जम्मा२१,८१४२३५.४५९२.६५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]