सामग्रीमा जानुहोस्

एभरेष्ट प्रिमियर लिग २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एभरेष्ट प्रिमियर लिग २०७३
मिति८ असोज २०७३ – १७ असोज २०७३
प्रशासक(हरू)नेपाल क्रिकेट सङ्घ
क्रिकेटको प्रकारट्वान्टी२०
प्रतियोगिता प्रकारराउन्ड रोबिन प्रतियोगिता
आयोजक(हरू) नेपाल
विजेतापन्चकन्या तेज (द‍ोस्रो उपाधी)
सहभागीहरू
खेल सङ्ख्या१६
म्यान अफ द सिरिजसोमपाल कामी (जगदम्बा राइनोज)
अधिक रनआरिफ शेख (पन्चकन्या तेज) २२० रन
अधिक विकेटसुशिल कडेल (पन्चकन्या तेज) १२ विकेट

एभरेष्ट प्रिमियर लिग २०७३, एभरेष्ट प्रिमियर लिग को प्रथम संस्करण थियो। यो नेपालको घरेलु एक व्यवसायीक क्रिकेट प्रतियोगिता पनि हो। यो क्रिकेट लिग प्रतियोगिता ८ असोज देखि १७ असोज २०७३ सम्म आयोजना भएको थियो। यसको उपाधि नेपाल प्रिमियर लिग जितेको टोली पञ्चकन्या तेजले जितेको थियो।[] पञ्चकन्या तेजले फाइनल भिडन्तमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले हराउँदै उपाधि सहित ५ लाख पुरस्कार पनि हात पारेको थियो। यसलाई प्रायोजन वाइवाई चाउचाउले गरेको थियो।[]

एभरेस्ट प्रिमियर लिग २०१६ को प्रमुख आयोजम सिजि फुड्स (वाई वाई) रहेको छ भने साथमा जोहरा स्पोर्ट्स म्यानेजमेन्ट पनि सह-आयोजकका रूपमा रहेको छ ।

कलर्स एक्स-फ्याक्टर्स जगदम्बा राईनोज कान्तिपुर गोर्खाज पञ्चकन्या तेज सगरमाथा लेजेन्ड्स विशाल वारियर्स

टिम स्ट्यान्डिङ

[सम्पादन गर्नुहोस्]
टिम Pld W L T+W T+L NR Pts NRR
पन्चकन्या तेज १०+१.३३३
कलर्स एक्स-फ्याक्टर्स -०.१२५
विशाल वारियर्स ०.७९६
जगदम्वा जायन्ट्स -०.०५०
कान्तिपुर गोर्खाज -०.३६९
सगरमाथा लेजेन्ड्स -१.४५२
ग्रुप म्याचहरू
टिम फाइनल
पन्चकन्या तेज १० विजयी
कलर्स एक्स-फ्याक्टर्स पराजित
विशाल वारियर्स
जगदम्वा जायन्ट्स
कान्तिपुर गोर्खाज
सगरमाथा लेजेन्ड्स
जित हार सुपर ओभर बेनतिजा
Note: The total points at the end of each group match are listed.
Note: Click on the points (group matches) or W/L (knockout) to see the match summary.

सबै म्याच नेपालको प्रमाणिक समय अनुसार (UTC+05:45)

म्याच १
२४ सेप्टेम्बर
१२:३० AM
वि.
  • वर्षाका कारण खेल हुन सकेन र नम्बर बराबरी बाडियो।

म्याच २
२५ सेप्टेम्बर
०९:३० AM
पन्चकन्या तेज
१३३/४ (१९ ओभर)
वि.
जगदम्वा जायन्ट्स
१२९/४ (२० ओभर)
पृथु बास्कोटा ४८ (४६)
सोमपाल कामी २-३० (४ ओभर)
सोमपाल कामी ४३* (२०)
सुशील कडेल ३-१२ (३ ओभर)
पञ्चकन्या तेज ६ विकेट ले विजयी
त्रिवि क्रिकेट मैदान, काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: सुशील कडेल (पञ्चकन्या तेज)
  • पञ्चकन्या तेजले टस जितेर फिल्डिङ रोज्यो।

म्याच ३
२५ सेप्टेम्बर
०१:१५ PM
वि.
मेहबुब आलम २३ (१९)
वसन्त रेग्मी ३-१३ (३ ओभर)
प्रदीप ऐरी ५५ (३९)
राहुल विश्वक्रमा ३-३० (४ ओभर)
कान्तिपुर गोर्खाज ७ विकेटले विजयी
त्रिवि क्रिकेट मैदान, काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: प्रदीप ऐरी (कान्तिपुर गोर्खाज)
  • कान्तिपुर गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो

म्याच ४
२६ सेप्टेम्बर
९:३० AM
पन्चकन्या तेज
१५४/३ (२० ओभर)
वि.
आरिफ शेख ६७ (६०)
सञ्जम रेग्मी १-१७ (४ ओभर)
हिमांशु दत्त २८* (२५)
शरद भेसवाकर ३-२२ (४ ओभर)
करन केसी ३-२२ (४ ओभर)
पन्चकन्या तेज ३४ रनले विजयी
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: शरद भेसवाकर (पन्चकन्या तेज)
  • कलर्स एक्स फ्याक्टर्सले टस जितेर फिल्डिङ रोज्यो

म्याच ५
२६ सेप्टेम्बर
०१:१५ AM
विशाल वारियर्स
१७४/४ (२० ओभर)
वि.
पारस खड्का ९९ (४५)
रुपेस श्रिवास्तव २-४० (४ ओभर)
सुनिल धमला ८७ (६०)
सुशान भारी २-२० (३ ओभर)
विशाल वारियर्स २५ रनले विजयी
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: पारस खड्का (विशाल वारियर्स)
  • सगरमाथा लेजेन्डसले टस जितेर फिल्डिङ रोज्यो

म्याच ६
२७ सेप्टेम्बर
९:३० AM
जगदम्वा जायन्ट्स
१२४-८ (२० ओभर)
वि.
सन्दिप जोरा ४२* (२८)
प्रेम तामाङ २-१५ (४ ओभर)
सोमपाल कामी ४४ (३०)
वसन्त रेग्मी ३-२० (४ ओभर)
जगदम्बा राइनोज ११ रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: सोमपाल कामी (कान्तिपुर गोर्खाज)
  • कान्तिपुर गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

म्याच ७
२७ सेप्टेम्बर
०१:१५ PM
वि.
विनोद भण्डारी ४८ (२८)
अविनाह कर्ण २-२५ (४ ओभर)
राजेस पुलामी ५६ (३८)
मेहबुब आलम २-२० (४ ओभर)
कलर्स एक्स-फ्याम्टर्स ९ रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: ज्ञानेन्द्र मल्ल (कलर्स एक्स-फ्याक्टर्स)
  • कलर्स एक्स फ्याक्टर्सले टस जितेर फिल्डिङ रोज्यो।

म्याच ८
२८ सेप्टेम्बर
९:३० AM
पन्चकन्या तेज
१२९-८ (२० ओभर)
वि.
पुष्प थापा ३८* (४३)
अविनाश बोहरा ४-२८ (४ ओभर)
सन्दिप जोरा १७* (३२)
दिपेन्द्र ऐरी ४-२१ (४ ओभर)
पन्चकन्या तेज ३४ रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: दिपेन्द्र ऐरी (पन्चकन्या तेज)
  • कान्तिपुर गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

म्याच ९
२८ सेप्टेम्बर
०१:१५ PM
विशाल वारियर्स
११७-३ (१३.३ ओभर)
वि.
पारस खड्का
शाह आहम २-२३ (३ ओभर)
अमित श्रेष्ठ ३९ (२४)
रामनरेश गिरी ३-२५ (३ ओभर)
विशाल वारियर्स ६ विकेटले विजयी (DL मेथड)
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: पारस खड्का (विशाल वारियर्स)
  • वर्षाका कारण खेल १६ ओभरमा झारियो र टार्गेट ११४ रन निर्धारण गरियो।

म्याच १०
२९ सेप्टेम्बर
९:३० AM
वि.
योगेश्वर सिंह कार्की ३० (२८)
वसन्त रेग्मी २-२० (४ ओभर)
प्रदिप ऐरी ३१ (२४)
कलर्स एक्स-फ्याक्टर्स १५ रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: योगेश्वर कार्की (कलर्स एक्स फ्याक्टर्स)
  • कान्तिपुर गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

म्याच ११
२९ सेप्टेम्बर September
०१:१५ PM
पन्चकन्या तेज
१८५-५ (२० ओभर)
वि.
करन केसी ५२ (३१)
बिक्रम सोब २-३३ (४ ओभर)
मेहबुब आलम २३ (१९)
सुशील कडेल ३-४ (२ ओभर)
पन्चकन्या तेज ४९रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: करन केसी (पन्चकन्या तेज)
  • पन्चकन्या तेजले टस जितेर ब्याटिङ रोज्यो।

म्याच १२
३० सेप्टेम्बर
९:३० AM
वि.
जगदम्वा जायन्ट्स
११२-९ (२० ओभर)
राजेश पुलामी २९ (२९)
निजामुद्दिन हलवाई ३-१५ (२ ओभर)
महेश क्षेत्री २२ (२२)
सञ्जम रेग्मी ४-१२ (४ ओभर)
कलर्स एक्स-फ्याक्टर्स सुपर ओभरमा विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: सञ्जम रेग्मी (कलर्स एक्स-फ्याक्टर्स)
  • कलर्स एक्स फ्याक्टर्सले टस जितेर ब्याटिङ रोज्यो।

म्याच १३
३० सेप्टेम्बर
०१:१५ PM
पन्चकन्या तेज
१४३-८ (१९.३ ओभर)
वि.
विशाल वारियर्स
१४२-६ (२० ओभर)
आरिफ शेख ४७ (३४)
दिपेश श्रेष्ठ ४-२९ (४ ओभर)
सागर पुन ४६ (३८)
भुवन कार्की २-२१ (४ ओभर)
पन्चकन्या तेज २ विकेटले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: आरिफ शेख (पन्चकन्या तेज)
  • विशाल वारियर्सले टस जितेर ब्याटिङ रोज्यो।

म्याच १४
१ अक्टोबर
९:३० AM
जगदम्वा जायन्ट्स
१२८-२ (१७.५ ओभर)
वि.
सुविन्दु पाण्डे ७८* (५२)
सुनिल धमला १-९ (३ ओभर)
मेहबुब आलम ४७* (३०)
पवन श्राफ ३-३० (४ ओभर)
जगदम्वा जायन्ट्स ८ विकेटले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: सुविन्दस पाण्डे (जगदम्वा जायन्ट्स)
  • जगदम्वा जायन्ट्सले टस जितेर फिल्डिङ रोज्यो।

म्याच १५
१ अक्टोबर
०१:१५ PM
वि.
फैजुल रहमान ३२ (७)
रामनरेस गिरी १-१८ (२ ओभर)
  • कलर्स एक्स-फ्याक्टर्सले टस जितेर ब्याटिङ रोज्यो।
  • ३.४ ओभरमा वर्षाले खेल रोकियो।


अन्तिम
३ अक्टोबर
१२:१५ PM
पन्चकन्या तेज
१७१/४ (२० ओभर)
वि.
आरिफ शेख १११*(६४)
सञ्जम रेग्मी १-२० (३ ओभर)
पन्चकन्या तेज ४० रनले विजयी।
त्रिवि क्रिकेट मैदान , काठमाडौँ
खेलका उत्कृष्ट खेलाडी: आरिफ शेख (पन्चकन्या तेज)
  • पन्चकन्या तेज ले टस जितेर ब्याटिङ रोज्यो।
  • आरिफ शेख टुर्नामेन्टमा पहिलो सतक प्रहार गर्ने व्याक्ति।
खेलाडीटीमरनInnsAvgSRHS10050
नेपाल आरिफ शेख

पन्चकन्या तेज२२०४४.००१३४.९६१११*
नेपाल पारस खड्का विशाल वारियर्स१८२९१.००१८२.००९९
नेपाल सुनिल धमला सगरमाथा लेजेन्ड्स१७२४३.००११७.८०८७
नेपाल ज्ञानेन्द्र मल्ल कलर्स एक्स-फ्याक्टर्स१७२२८.६६११०.९६५२
नेपाल राजेस पुलामी कलर्स एक्स-फ्याक्टर्स१४५२९१०७.४०५६
खेलाडीटीमWktsMatAveEconSRBBI
नेपाल सुशील कडेल पन्चकन्या तेज१२७.०८४.४७९.५०३/४
नेपाल करन केसी पन्चकन्या तेज१९.५५७.६५१५.३०३/२२
नेपाल शरद भेसवाकर पन्चकन्या तेज६6९.१२६.३४ ८.६०३/२२
नेपाल बसन्त रेग्मी कान्तिपुर गोर्खाज४.८१९.६२१२३/१३
नेपालदिपेन्द्र ऐरी पन्चकन्या तेज१६.००६.१९१५.५०४/२१

प्रत्यक्ष प्रसारण

[सम्पादन गर्नुहोस्]

म्याच शुल्क

[सम्पादन गर्नुहोस्]

(प्रति म्याच)

  • कप्तान :रु २०,०००
  • राष्ट्रिय खेलाडी (कम्तिमा १५ अन्तर्राष्ट्रिय म्याच) :रु १५,०००
  • राष्ट्रिय खेलाडी (१५ भन्दा कम अन्तर्राष्ट्रिय म्याच) :रु १२,०००
  • यू१९ वर्लडकप खेलाडी :रु १२,०००
  • क्षेत्रिय खेलाडी  :रु ८,०००

ढाँचा:एभरेस्ट प्रिमियर लिग

सन्दर्भ सामग्रीहरु

[सम्पादन गर्नुहोस्]
  1. "पञ्चकन्या तेजले जित्यो एभरेष्ट प्रिमियर लिगको उपाधि", अनलाइन अबर, २७ असोज २०७६, अन्तिम पहुँच २७ माघ २०७६
  2. "वाइवाइ इपिएल ट्वान्टी–२० अर्को महिना, खेलाडीले म्याच फिबाट ५४ लाख पाउने", हाम्रो खेलकुद, असोज २०७३, अन्तिम पहुँच माघ २०७६