अमलेखगन्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अमलेखगञ्जबाट अनुप्रेषित)
अमलेखगंज
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलनारायणी अञ्चल
जिल्लाबारा जिल्ला
जनसङ्ख्या
 (बि.स.२०४८)[१]
 • जम्मा४००६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६


अमलेखगंज बारा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

अमलेखगंज मध्य नेपालको नारायणी अञ्चलको बारा जिल्लामा पर्ने एक ऐतिहासीक ठांउ हो। राणा प्रधानमन्त्री चन्द्र सम्शेरले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी यस ठांउमा बसाले पछि यो ठांउको नाम अमलेखगंज रहन गएको हो। त्यस भन्दा अगाडि यस ठांउको नाम भिक्षाखोरी रहेको थियो। नेपालको पहिलो रेल्वे लाईन नेपाल गभर्मेन्ट रेलवेको अन्तीम जंकसन पनि अमलेख गंज नै हो। हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखिएको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]