"कम्पनी" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Wikify|date=जुन २०११}} |
|||
{{dead end|date=जुन २०११}} |
|||
{{कम्पनी sidebar}} |
{{कम्पनी sidebar}} |
||
सामान्यतया '''कम्पनी''' भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागी सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चित उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानून अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । यो शव्द अङ्ग्रेजी वाट आएको आगन्तुक शव्द हो । |

प्रचलित कानून अनुसार स्थापना हुने भएकोले कम्पनीलाई कानूनी व्यक्ति पनि भनेर चिनिन्छ । कम्पनी स्थापनाको लागी समुहमा रहेका व्यक्तिहरूबाट रकम पूँजीको रूपमा संकलन गरिन्छ भने उक्त पूँजीको बदलामा सो व्यक्तिहरूलाई [[शेयर]] वितरण गर्ने गरिन्छ । कम्पनीमा शेयरधनीको दायित्व उसले लिएको [[शेयर]]को अंकित मूल्य बराबर मात्र हुने हुँदा कम्पनीमा सिमित [[दायित्व]] हुने गर्दछ । |

== कानूनी परिभाषा == |
|||
नेपालको प्रचलित कानून कम्पनी ऐन, २०६३ को दफा ३ (१) अनुसार मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबध्द भई [[प्रबन्धपत्र]]मा उल्लेख भए बमोजिम एक वा एक भन्दा बढी उद्देश्य प्राप्तिका लागी [[दायित्व]] सिमित गरी संस्थापना गरेकोलाई कम्पनी भनिएको छ । |
|||
== कम्पनीको प्रकार == |
== कम्पनीको प्रकार == |
१९:५८, ३ मार्च २०१५ जस्तै गरी पुनरावलोकन
कम्पनी |
---|
सामान्यतया कम्पनी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागी सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चित उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानून अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । यो शव्द अङ्ग्रेजी वाट आएको आगन्तुक शव्द हो ।
प्रचलित कानून अनुसार स्थापना हुने भएकोले कम्पनीलाई कानूनी व्यक्ति पनि भनेर चिनिन्छ । कम्पनी स्थापनाको लागी समुहमा रहेका व्यक्तिहरूबाट रकम पूँजीको रूपमा संकलन गरिन्छ भने उक्त पूँजीको बदलामा सो व्यक्तिहरूलाई शेयर वितरण गर्ने गरिन्छ । कम्पनीमा शेयरधनीको दायित्व उसले लिएको शेयरको अंकित मूल्य बराबर मात्र हुने हुँदा कम्पनीमा सिमित दायित्व हुने गर्दछ ।
कानूनी परिभाषा
नेपालको प्रचलित कानून कम्पनी ऐन, २०६३ को दफा ३ (१) अनुसार मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबध्द भई प्रबन्धपत्रमा उल्लेख भए बमोजिम एक वा एक भन्दा बढी उद्देश्य प्राप्तिका लागी दायित्व सिमित गरी संस्थापना गरेकोलाई कम्पनी भनिएको छ ।
कम्पनीको प्रकार
- पब्लिक कम्पनी
- प्राइभेट कम्पनी