"जनसङ्ख्या अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Tulsi Bhagat ले जनसंख्या अर्थशास्त्र मा पुनर्निर्देश नछोडि त्यसलाई जनसङ्ख्या अर्थशास्त्र मा सारेको हो: उचित् शीर्षक
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति १: पङ्क्ति १:
जनसंख्या अर्थशास्त्र Population Economics को बारेमा जान्न त्यसको विकास क्रम सहयोगी हुन्छ ।
जनसङ्ख्या अर्थशास्त्र Population Economics को बारेमा जान्न त्यसको विकास क्रम सहयोगी हुन्छ ।
विश्वका प्राचीनतम सभ्यताहरु, हिन्दु, रोमन, र चीनिया सभ्यताहरुमा जनसंख्या सम्बन्धी विवरण पाइन्छ ।
विश्वका प्राचीनतम सभ्यताहरु, हिन्दु, रोमन, र चीनिया सभ्यताहरुमा जनसङ्ख्या सम्बन्धी विवरण पाइन्छ ।
==प्रथम चरण==
==प्रथम चरण==
महाभारतको आदिपर्वमा सृष्टि र त्यस पछिका मानिसहरुको संख्याको विवरण छ । चाणक्यले लेखेको संस्कृत ग्रन्थ अर्थशास्त्र मा जनगणना, करारोपण र सरकारी व्यय सम्बन्धी नीतिको उल्लेख छ । यो ग्रन्थ करीब ४०० ई.पू. लेखिएको हो । सन १२५० मा इजिप्टका राजा रामेश द्वितीयले जन्म दर्ता लागू गरेको ऐतिहासिक प्रमाणहरु छन् । अबुल फजलले लेखेको ग्रन्थ आइने अकबरीमा पनि जनगणनाका तथ्यांक संकलनको विवरण पाइन्छ ।<ref>जनसंख्या अर्थशास्त्र, 2010,बाबु राम ज्ञवाली, कुशुम श्रेष्ठ, क्षितिज प्रकाशन, कीर्तपुर, काठमाडौं ।</ref>
महाभारतको आदिपर्वमा सृष्टि र त्यस पछिका मानिसहरुको संख्याको विवरण छ । चाणक्यले लेखेको संस्कृत ग्रन्थ अर्थशास्त्र मा जनगणना, करारोपण र सरकारी व्यय सम्बन्धी नीतिको उल्लेख छ । यो ग्रन्थ करीब ४०० ई.पू. लेखिएको हो । सन १२५० मा इजिप्टका राजा रामेश द्वितीयले जन्म दर्ता लागू गरेको ऐतिहासिक प्रमाणहरु छन् । अबुल फजलले लेखेको ग्रन्थ आइने अकबरीमा पनि जनगणनाका तथ्यांक संकलनको विवरण पाइन्छ ।<ref>जनसङ्ख्या अर्थशास्त्र, 2010,बाबु राम ज्ञवाली, कुशुम श्रेष्ठ, क्षितिज प्रकाशन, कीर्तपुर, काठमाडौं ।</ref>
तथ्यांकहरुको जनसांख्यिक विश्लेषण गर्ने प्रथम श्रेय जोन ग्राण्ट लाई छ । जसलाई जनसांख्यिकीका पिता पनि भनिन्छ । बिल्स अफ मोर्टालिटि Bills of Mortality पुस्तकमा उनले जन्म र मृत्युका यिनै आकडाहरुको अध्ययन गरेर केही जनसांख्यि निष्कर्षहरु प्राप्त गरेका थिए । जुन यस प्रकार छन्, <ref>S C Srivastava, Dynamics of Demographic Studies, Himalaya Publishing House, 1990, chap 1</ref>

यी प्रक्रियाहरु निश्चित नियमको आधार मा हुन्छन् ।
यी प्रक्रियाहरु निश्चित नियमको आधार मा हुन्छन् ।
* पुरुष भन्दा महिला जन्म दर कम हुन्छ,(पुरुष १०५ःमहिला १००) तथापि कुल जनसंख्यामा पुरुष र महिलाको संख्या लगभग बराबर हुन्छ ।
* पुरुष भन्दा महिला जन्म दर कम हुन्छ,(पुरुष १०५ःमहिला १००) तथापि कुल जनसङ्ख्यामा पुरुष र महिलाको संख्या लगभग बराबर हुन्छ ।
* जीवनका प्रारम्भिक वर्षहरूमा अन्य वर्षहरूको तुलनामा मृत्यु दर बढी हुन्छ ।
* जीवनका प्रारम्भिक वर्षहरूमा अन्य वर्षहरूको तुलनामा मृत्यु दर बढी हुन्छ ।
* शहरको तुलनामा ग्रामीण क्ष्ँेत्रमा मृत्युदर कम हुन्छ ।
* शहरको तुलनामा ग्रामीण क्ष्ँेत्रमा मृत्युदर कम हुन्छ ।

अर्थशास्त्री विलियम पेट्टीले (सन १६२३–८७) आफ्नो पुस्तक पोलिटिकल अर्थमेटिक मा जनंसख्या, शहरीकरण, बेरोजगारी र राष्ट्रिय आयको बारेमा व्याख्या गरेका छन् । उनलाई नै सर्वप्रथम जीवन तालिका निर्माण गरेको श्रेय पनि दिइन्छ । जर्मन विद्वान जोन पीटर सुसमिल्च (१७०७–६७) ले द डिवाइन अर्डर पुस्तकमा जनसंख्या सम्बन्धी निम्न निष्कर्षहरु प्राप्त गरेः
अर्थशास्त्री विलियम पेट्टीले (सन १६२३–८७) आफ्नो पुस्तक पोलिटिकल अर्थमेटिक मा जनंसख्या, शहरीकरण, बेरोजगारी र राष्ट्रिय आयको बारेमा व्याख्या गरेका छन् । उनलाई नै सर्वप्रथम जीवन तालिका निर्माण गरेको श्रेय पनि दिइन्छ । जर्मन विद्वान जोन पीटर सुसमिल्च (१७०७–६७) ले द डिवाइन अर्डर पुस्तकमा जनसङ्ख्या सम्बन्धी निम्न निष्कर्षहरु प्राप्त गरेः
* १. बहुविवाहले,युद्धको बेला आवश्यक जनसंख्याको माग पूरा गर्न मद्दत गर्छ ।
* १. बहुविवाहले,युद्धको बेला आवश्यक जनसङ्ख्याको माग पूरा गर्न मद्दत गर्छ ।
* २. जन्मको पहिलो हप्तामा मृत्यु दर अन्य समय भन्दा बढी हुन्छ ।
* २. जन्मको पहिलो हप्तामा मृत्यु दर अन्य समय भन्दा बढी हुन्छ ।
* ३. पुरुषको भन्दा महिलाहरुको जीवन प्रत्याशा बढी हुन्छ ।
* ३. पुरुषको भन्दा महिलाहरुको जीवन प्रत्याशा बढी हुन्छ ।
पङ्क्ति १६: पङ्क्ति १६:

==दोस्रँे चरण ==
==दोस्रँे चरण ==
सन् १७९८ मा टी आर माल्थसको पुस्तक एन एसे अन पपुलेशन जनसंख्याको विवेचना गर्ने प्रथम महत्वपूर्ण पुस्तक मानिन्छ । यस पुस्तकमा जनसंख्या वृद्धि र खाद्य सामग्रीको विशेष सम्बन्धको व्याख्या गरेको छ यो पुस्तक प्रकाशित भएकै दिनदेखि अत्यन्त चर्चित रह्यो । विद्वानहरुले यसको प्रशस्त आलोचना पनि गरे । पुस्तकले प्रशस्त समर्थन पनि पायो । पछि माल्थसले विभिन्न देशहरुको भ्रमण भ्रमण गरी जनसंख्या सम्बन्धी तथ्यांक संकलन गर्दै के सिद्ध गरे भने सामाजिक विज्ञानहरुमा पन िभौतिक विज्ञानहरु जस्तै तथ्यहरुको विश्लेषण गरेर मात्र कुनै सिद्धान्तको पुष्टि गर्नै सकिन्छ । यस सिद्धान्तको प्रतिपादन पछि मानिसहरुले जनसंख्या वृद्धिलाई गम्भीरतापूर्वक अध्ययन गर्न थालेका हुन् । यसरी जनसंख्या शास्त्रको विकास क्रमको प्रथम चरण समाप्त भइ दोस्रँे चरण प्रारम्भ हुन्छ ।
सन् १७९८ मा टी आर माल्थसको पुस्तक एन एसे अन पपुलेशन जनसङ्ख्याको विवेचना गर्ने प्रथम महत्वपूर्ण पुस्तक मानिन्छ । यस पुस्तकमा जनसङ्ख्या वृद्धि र खाद्य सामग्रीको विशेष सम्बन्धको व्याख्या गरेको छ यो पुस्तक प्रकाशित भएकै दिनदेखि अत्यन्त चर्चित रह्यो । विद्वानहरुले यसको प्रशस्त आलोचना पनि गरे । पुस्तकले प्रशस्त समर्थन पनि पायो । पछि माल्थसले विभिन्न देशहरुको भ्रमण भ्रमण गरी जनसङ्ख्या सम्बन्धी तथ्यांक संकलन गर्दै के सिद्ध गरे भने सामाजिक विज्ञानहरुमा पन िभौतिक विज्ञानहरु जस्तै तथ्यहरुको विश्लेषण गरेर मात्र कुनै सिद्धान्तको पुष्टि गर्नै सकिन्छ । यस सिद्धान्तको प्रतिपादन पछि मानिसहरुले जनसङ्ख्या वृद्धिलाई गम्भीरतापूर्वक अध्ययन गर्न थालेका हुन् । यसरी जनसङ्ख्या शास्त्रको विकास क्रमको प्रथम चरण समाप्त भइ दोस्रँे चरण प्रारम्भ हुन्छ ।

जनसंख्या शास्त्रको दोस्रो चरण प्रायिकताको गणितीय विकासका साथै प्रारम्भ हुन्छ । यस क्रममा अमेरिका र युरोपका देशहरुमा जनगणना र पंजीकरण प्रारम्भ भइ जन्म मृत्युका तथ्यांकहरुको विश्लेषण र सहसम्बन्धको अध्ययन प्रारम्भ भयो । जसले जनसांख्यिकीका उत्कृष्टतम विधिहरुको सहायताले जनसांख्यिक तथयांकको अध्ययन हुन थाल्यो । तर Dempgraphy शब्दको प्रयोग सर्वप्रथम फ्रांन्सिसी लेखक आशिले गिलार्ड ले आफ्नो पुस्तक मा गरे । यस पुस्तकमा उनले जनसांख्यिकीलाई जनसंख्याको भौतिक, सामाजिक, बौद्धिक तथा नैतिक अवस्थाहरु र सामान्य प्रवासको अध्ययन बताएका छन् ।<ref>Asha Bhende and Tara Kanitkar, Principles of population studies, ch 1</ref>
जनसङ्ख्या शास्त्रको दोस्रो चरण प्रायिकताको गणितीय विकासका साथै प्रारम्भ हुन्छ । यस क्रममा अमेरिका र युरोपका देशहरुमा जनगणना र पंजीकरण प्रारम्भ भइ जन्म मृत्युका तथ्यांकहरुको विश्लेषण र सहसम्बन्धको अध्ययन प्रारम्भ भयो । जसले जनसांख्यिकीका उत्कृष्टतम विधिहरुको सहायताले जनसांख्यिक तथयांकको अध्ययन हुन थाल्यो । तर Dempgraphy शब्दको प्रयोग सर्वप्रथम फ्रांन्सिसी लेखक आशिले गिलार्ड ले आफ्नो पुस्तक मा गरे । यस पुस्तकमा उनले जनसांख्यिकीलाई जनसङ्ख्याको भौतिक, सामाजिक, बौद्धिक तथा नैतिक अवस्थाहरु र सामान्य प्रवासको अध्ययन बताएका छन् ।<ref>Asha Bhende and Tara Kanitkar, Principles of population studies, ch 1</ref>

वारेन थोम्पसनले आफ्नो पुस्तक Population Problem (१९५३) मा जनसंख्याको अध्ययन सामाजिक विज्ञानको दृष्टिकोणले गरेका छन् । यसरी जीवविज्ञान, समँज शास्त्र र अर्थशास्त्रको एक अंगको रुपमा रहेको यो विषय आज एक स्वतंत्र विषय जनसंख्या अध्ययनको रुपमा विकसित भइसकेको छ ।
वारेन थोम्पसनले आफ्नो पुस्तक Population Problem (१९५३) मा जनसङ्ख्याको अध्ययन सामाजिक विज्ञानको दृष्टिकोणले गरेका छन् । यसरी जीवविज्ञान, समँज शास्त्र र अर्थशास्त्रको एक अंगको रुपमा रहेको यो विषय आज एक स्वतंत्र विषय जनसङ्ख्या अध्ययनको रुपमा विकसित भइसकेको छ ।
==जनसंख्या अर्थशास्त्रको महत्व ==
==जनसङ्ख्या अर्थशास्त्रको महत्व ==
मानव जातिले ज्ञान विज्ञानका अनेक क्ष्ँेत्रमा फड्को मारेको छ । आफुलाई प्रशस्त भौतिक सुख सुविधा जुटाएको छ । तर पनि विश्वको जनसंख्याको आधा भन्दा बढी भाग आज पनि अभावग्र्रस्त जीवन बिताउन विवश छन् । एक्काइसौं शताब्दीको प्रारम्भमा विश्वका २२ प्रतिशत मानिसहरु अल्पपोषित छन् भने ११ प्रतिशत मानिसहरु अत्यन्त कुपोषित छन् । यति मात्र विश्वको १ प्रतिशत जनसंख्या भोकमरिको शिकार हुने गरेको डरलाग्दो तथ्यांक छ । विश्वका अनेक क्षेत्रमा भोकमरीले गर्दा मानिसहरुको अकाल मृत्यु भइरहेको छ । अल्पविकसित देशहरुका बासिन्दाको जीवन स्तर न्यून छ । यसको प्रमुख कारण देशको उत्पादन वृद्धिको दर भन्दा जनसंख्या वृद्धिको दर धेरै हुनु हो ।
मानव जातिले ज्ञान विज्ञानका अनेक क्ष्ँेत्रमा फड्को मारेको छ । आफुलाई प्रशस्त भौतिक सुख सुविधा जुटाएको छ । तर पनि विश्वको जनसङ्ख्याको आधा भन्दा बढी भाग आज पनि अभावग्र्रस्त जीवन बिताउन विवश छन् । एक्काइसौं शताब्दीको प्रारम्भमा विश्वका २२ प्रतिशत मानिसहरु अल्पपोषित छन् भने ११ प्रतिशत मानिसहरु अत्यन्त कुपोषित छन् । यति मात्र विश्वको १ प्रतिशत जनसङ्ख्या भोकमरिको शिकार हुने गरेको डरलाग्दो तथ्यांक छ । विश्वका अनेक क्षेत्रमा भोकमरीले गर्दा मानिसहरुको अकाल मृत्यु भइरहेको छ । अल्पविकसित देशहरुका बासिन्दाको जीवन स्तर न्यून छ । यसको प्रमुख कारण देशको उत्पादन वृद्धिको दर भन्दा जनसङ्ख्या वृद्धिको दर धेरै हुनु हो ।
==जनसांख्यिकी, जनसंख्या अध्ययन, औपचारिक जनसांख्यिकी र जनसंख्या शिक्षा ==
==जनसांख्यिकी, जनसङ्ख्या अध्ययन, औपचारिक जनसांख्यिकी र जनसङ्ख्या शिक्षा ==
जनसांख्यिकी ग्रीक भाषाका दुई शब्द मिलेर बनेको छ Demos को अर्थ हुन्छ मानिस र Graphy को अर्थ हुन्छ विवरण । यस प्रकार जनसांख्यिकी वा जनसंख्याशास्त्र भनेको मानिसहरुको विवरणहो । यसमा कुनै क्षेत्रका मानिसहरुको जन्म, मृत्यु र बसाईं सराई जस्ता घटनाहरूको संख्यात्मक विवरण हुन्छ । त्यसैले यस विषयलाई जनांकिकी पनि भनिन्छ । तसर्थ, जनसंख्या शास्त्रलाई यस प्रकार परिभाषित गर्न सकिन्छ,
जनसांख्यिकी ग्रीक भाषाका दुई शब्द मिलेर बनेको छ Demos को अर्थ हुन्छ मानिस र Graphy को अर्थ हुन्छ विवरण । यस प्रकार जनसांख्यिकी वा जनसङ्ख्याशास्त्र भनेको मानिसहरुको विवरणहो । यसमा कुनै क्षेत्रका मानिसहरुको जन्म, मृत्यु र बसाईं सराई जस्ता घटनाहरूको संख्यात्मक विवरण हुन्छ । त्यसैले यस विषयलाई जनांकिकी पनि भनिन्छ । तसर्थ, जनसङ्ख्या शास्त्रलाई यस प्रकार परिभाषित गर्न सकिन्छ,

जनसांख्यिकी जनसंख्याको आकार, संरचना र वितरण तथा यसमा जन्म मृत्यु विवाह र प्रवास र सामाजिक गतिशीलताका प्रक्रियाहरु द्वारा समय समयमा हुने परिवर्तनहरुको तथ्यांकीय र गणितीय अध्ययन गरिन्छ । यसले जनसांख्यिक घटनाहरूको व्याख्या र त्यससंग सम्बन्धित सिद्धान्तहरुको निर्माण गर्दछ ।
जनसांख्यिकी जनसङ्ख्याको आकार, संरचना र वितरण तथा यसमा जन्म मृत्यु विवाह र प्रवास र सामाजिक गतिशीलताका प्रक्रियाहरु द्वारा समय समयमा हुने परिवर्तनहरुको तथ्यांकीय र गणितीय अध्ययन गरिन्छ । यसले जनसांख्यिक घटनाहरूको व्याख्या र त्यससंग सम्बन्धित सिद्धान्तहरुको निर्माण गर्दछ ।
===औपचारिक जनसांख्यिकी===
===औपचारिक जनसांख्यिकी===
जनसंख्यासंग सम्बन्धित औपचारिक तथ्यांक र सो संग सम्बन्धित तथ्यांकीय र गणितीय विश्लेषण को प्रस्तुति लाई औपचारिक जनसांख्यिकी Formal Demography भनिन्छ । यस दृष्टिले औपचारिक जनसांख्यिकी भन्दा जनसंख्या अध्ययन बढी विस्तृत हुन्छ ।
जनसङ्ख्यासंग सम्बन्धित औपचारिक तथ्यांक र सो संग सम्बन्धित तथ्यांकीय र गणितीय विश्लेषण को प्रस्तुति लाई औपचारिक जनसांख्यिकी Formal Demography भनिन्छ । यस दृष्टिले औपचारिक जनसांख्यिकी भन्दा जनसङ्ख्या अध्ययन बढी विस्तृत हुन्छ ।

===जनसंख्या अध्ययन/सामाजिक जनसांख्यकी===
===जनसङ्ख्या अध्ययन/सामाजिक जनसांख्यकी===
जनसांख्यिकी शास्त्र तथा जनसंख्या अध्ययनमा त्यति ठूलो अन्तर छैन । यद्यपि कुनै कुनै जनसंख्या शास्त्रीले दुवैमा अन्तर गर्ने प्रयास गरेका छन् । उनीहरुको विचारमा जब जनसंख्या शास्त्रलाई जैविक, सामाजिक, आर्थिक तथा भौगोलिक तत्वहरुसंग सम्बन्धित गराएर अध्ययन गरिन्छ त्यस बेला यस विषयलाई जनसंख्या अध्ययन वा जनसंख्या विश्लेषण भनिनछ । यस विषयले जनसंख्याको सामाजिक आर्थिक पक्षलाई बढी महत्व दिने हु“दा यसलाई सामाजिक जनसांख्यिकी Social Demography पनि भनिन्छ ।
जनसांख्यिकी शास्त्र तथा जनसङ्ख्या अध्ययनमा त्यति ठूलो अन्तर छैन । यद्यपि कुनै कुनै जनसङ्ख्या शास्त्रीले दुवैमा अन्तर गर्ने प्रयास गरेका छन् । उनीहरुको विचारमा जब जनसङ्ख्या शास्त्रलाई जैविक, सामाजिक, आर्थिक तथा भौगोलिक तत्वहरुसंग सम्बन्धित गराएर अध्ययन गरिन्छ त्यस बेला यस विषयलाई जनसङ्ख्या अध्ययन वा जनसङ्ख्या विश्लेषण भनिनछ । यस विषयले जनसङ्ख्याको सामाजिक आर्थिक पक्षलाई बढी महत्व दिने हु“दा यसलाई सामाजिक जनसांख्यिकी Social Demography पनि भनिन्छ ।

==जनसंख्या शिक्षा ==
==जनसङ्ख्या शिक्षा ==
Population Education शब्दको प्रयोग सर्वप्रथम कोलम्बिया विश्वविद्यालयका प्रो. स्लोन आर. वेल्याण्डले गरेका हुन् । वेल्याण्डका अनुसार, कुनै विशेष समाजको आवश्यकता अनुसार उपयुक्त हुने गरी विद्यालयमा जनसंख्या शिक्षाअनतर्गत विशेष किसिमका शैक्षिक कार्यक्रमहरु लागू गर्नु पर्दछ । प्रजातांत्रिक मुलुकहरुमा त्यहाको समाजको आवश्यकता अनुरुप पाठ्यक्रम निर्माण गर्नु पर्दछ । शिक्षण संस्थाहरु नै यसका आधार हुन् र यी संस्थाहरुले समाजका आवश्यकता पूर्ति गर्ने खालको शिक्षा प्रदान गर्नु पर्दछ ।
Population Education शब्दको प्रयोग सर्वप्रथम कोलम्बिया विश्वविद्यालयका प्रो. स्लोन आर. वेल्याण्डले गरेका हुन् । वेल्याण्डका अनुसार, कुनै विशेष समाजको आवश्यकता अनुसार उपयुक्त हुने गरी विद्यालयमा जनसङ्ख्या शिक्षाअनतर्गत विशेष किसिमका शैक्षिक कार्यक्रमहरु लागू गर्नु पर्दछ । प्रजातांत्रिक मुलुकहरुमा त्यहाको समाजको आवश्यकता अनुरुप पाठ्यक्रम निर्माण गर्नु पर्दछ । शिक्षण संस्थाहरु नै यसका आधार हुन् र यी संस्थाहरुले समाजका आवश्यकता पूर्ति गर्ने खालको शिक्षा प्रदान गर्नु पर्दछ ।
===जनसांख्यिकी र जनसंख्या शिक्षा===
===जनसांख्यिकी र जनसङ्ख्या शिक्षा===
प्रायः जनसंख्या अध्ययन जनसांख्यिकीशास्त्र र जनसंख्या शिक्षा लाई पर्यायवाची मानिनछ । तर यी दुवैमा थोरै अन्तर छ । जनसांख्यिकी शास्त्रबाट जनसंख्या अध्ययनका लागि कच्चा सामग्री

प्रायः जनसङ्ख्या अध्ययन जनसांख्यिकीशास्त्र र जनसङ्ख्या शिक्षा लाई पर्यायवाची मानिनछ । तर यी दुवैमा थोरै अन्तर छ । जनसांख्यिकी शास्त्रबाट जनसङ्ख्या अध्ययनका लागि कच्चा सामग्री

प्राप्त हुन्छ। फलस्वरुप जनसांख्यिकी शास्त्र भन्दा जनसंख्या अध्ययन विस्तृत हुन्छ । जनसंख्या शिक्षा, जनसंख्या अध्ययन र जनसांख्यिकी दुवै भन्दा फरक छ। किनभने जनसंख्या शिक्षा मुख्यतः जनसंख्या चेतना संग सम्बन्धित छ । जनसंख्या शिक्षाले देशको आवश्यकता अनुसार जनसंख्याको बारेमा मानिसहरुलाई जागरुक बनाई गुणस्तरीय जीवन अभिवृद्धि गर्न सहयोग पुर्याउछ ।
प्राप्त हुन्छ। फलस्वरुप जनसांख्यिकी शास्त्र भन्दा जनसङ्ख्या अध्ययन विस्तृत हुन्छ । जनसङ्ख्या शिक्षा, जनसङ्ख्या अध्ययन र जनसांख्यिकी दुवै भन्दा फरक छ। किनभने जनसङ्ख्या शिक्षा मुख्यतः जनसङ्ख्या चेतना संग सम्बन्धित छ । जनसङ्ख्या शिक्षाले देशको आवश्यकता अनुसार जनसङ्ख्याको बारेमा मानिसहरुलाई जागरुक बनाई गुणस्तरीय जीवन अभिवृद्धि गर्न सहयोग पुर्याउछ ।

जनसंख्या नियंत्रणका विविध उपायहरु गरिए तापनि जनसंख्या वृद्धि दरमा अपेक्ष्ँित नियंत्रण हुन सकेको छैन । मानिसहरुको मूल्य, मान्यता र अभिवृत्तिमा परिवर्तन नल्याई सरकारी उपायले मात्र जनसंख्या नियंत्रण हुन नसक्ने स्पष्ट भइसकेको छ । त्यसैले जनसंख्या शिक्ष्ाँको अवधारणा विकसित भएको छ । जनसंख्या शिक्ष्ाँको माध्यमबाट मूल्य स्पष्टीकरण द्वारा जनसंख्याको बारेमा विद्यार्थीहरुको मूल्य मान्यतामा परिवर्तन ल्याउन तथा जनसंख्या सम्बन्धी समस्याहरुको बारेमा ज्ञान, सीप, अभिवद्धि र समझदारी विकास गर्न सकिन्छ । जसले गर्दा उनीहरु स्वयंले र संगसंगै समाजले फाइदा प्राप्त गर्न सक्छ ।
जनसङ्ख्या नियंत्रणका विविध उपायहरु गरिए तापनि जनसङ्ख्या वृद्धि दरमा अपेक्ष्ँित नियंत्रण हुन सकेको छैन । मानिसहरुको मूल्य, मान्यता र अभिवृत्तिमा परिवर्तन नल्याई सरकारी उपायले मात्र जनसङ्ख्या नियंत्रण हुन नसक्ने स्पष्ट भइसकेको छ । त्यसैले जनसङ्ख्या शिक्ष्ाँको अवधारणा विकसित भएको छ । जनसङ्ख्या शिक्ष्ाँको माध्यमबाट मूल्य स्पष्टीकरण द्वारा जनसङ्ख्याको बारेमा विद्यार्थीहरुको मूल्य मान्यतामा परिवर्तन ल्याउन तथा जनसङ्ख्या सम्बन्धी समस्याहरुको बारेमा ज्ञान, सीप, अभिवद्धि र समझदारी विकास गर्न सकिन्छ । जसले गर्दा उनीहरु स्वयंले र संगसंगै समाजले फाइदा प्राप्त गर्न सक्छ ।

==जनसंख्या अर्थशास्त्र/आर्थिक जनसांख्यिकी==
==जनसङ्ख्या अर्थशास्त्र/आर्थिक जनसांख्यिकी==
जनसंख्या अर्थशास्त्र तुलनात्मक रुपले नया विषय हो । जनसंख्याको अध्ययनलाई आर्थिक दृष्टिकोणले अध्ययन गर्नु नै जनसंख्या अर्थशास्त्र वा आर्थिक जनसांख्यिकी हो । जनसंख्या अर्थशास्त्रले जनसंख्याको अध्ययन केवल जनसांख्यिक दृष्टिले मात्र गदैन । यसले जनसंखयाको अर्थशास्त्रको परिप्रेक्ष्यमा अध्ययन गर्दछ । जनसंख्या अर्थशास्त्रले जनसंख्या अध्ययनका सबै उपकरणहरुको प्रयोग गर्दछ । जसलाई जनसंख्याको परिमाणात्मक पक्ष भनिन्छ । तर साथै यसले जनसंख्याको गुणात्मक पक्षहरुको पनि अध्ययन गर्दछ ।
जनसङ्ख्या अर्थशास्त्र तुलनात्मक रुपले नया विषय हो । जनसङ्ख्याको अध्ययनलाई आर्थिक दृष्टिकोणले अध्ययन गर्नु नै जनसङ्ख्या अर्थशास्त्र वा आर्थिक जनसांख्यिकी हो । जनसङ्ख्या अर्थशास्त्रले जनसङ्ख्याको अध्ययन केवल जनसांख्यिक दृष्टिले मात्र गदैन । यसले जनसंखयाको अर्थशास्त्रको परिप्रेक्ष्यमा अध्ययन गर्दछ । जनसङ्ख्या अर्थशास्त्रले जनसङ्ख्या अध्ययनका सबै उपकरणहरुको प्रयोग गर्दछ । जसलाई जनसङ्ख्याको परिमाणात्मक पक्ष भनिन्छ । तर साथै यसले जनसङ्ख्याको गुणात्मक पक्षहरुको पनि अध्ययन गर्दछ ।

===जनसांख्यिकी शास्त्र र अर्थशास्त्र===
===जनसांख्यिकी शास्त्र र अर्थशास्त्र===
आधुनिक जनसांख्यिकीको आधार माल्थसको पुस्तक An Essay on Population हो र र सर्वविदित तथ्य के हो भने माल्थस एक प्रसिद्ध क्लासिकल अर्थशास्त्री हुन् । माल्थस बाहेक पनि अनेक प्रसिद्ध अर्थशास्त्रीहरुले जनसंख्या सम्बन्धी घटनाहरू प्रजननता, बसाईं सराई आदिको आर्थिक व्याख्या गरेका छन् । यी अर्थशास्त्रीहरुमा लीबेन्सटीन, गेरी बेकर, रिचार्ड इस्टर्लिन, टी डब्लु शुल्ज, हार्बिन्सन र मायर्स आदि प्रमुख छन् । वास्तवमा भन्ने हो भने जनसांख्यिकीको सबभन्दा बढी सम्बन्ध अर्थशास्त्रसंग छ । अर्थशास्त्रमा मानवीय व्यवहारको अध्ययन गरिन्छ । आर्थिक विकासका सिद्धान्तहरुको अध्ययन गर्दा अधिकतम जनसंख्याको अधिकतम हितलाई ध्यानमा राखिन्छ ।
आधुनिक जनसांख्यिकीको आधार माल्थसको पुस्तक An Essay on Population हो र र सर्वविदित तथ्य के हो भने माल्थस एक प्रसिद्ध क्लासिकल अर्थशास्त्री हुन् । माल्थस बाहेक पनि अनेक प्रसिद्ध अर्थशास्त्रीहरुले जनसङ्ख्या सम्बन्धी घटनाहरू प्रजननता, बसाईं सराई आदिको आर्थिक व्याख्या गरेका छन् । यी अर्थशास्त्रीहरुमा लीबेन्सटीन, गेरी बेकर, रिचार्ड इस्टर्लिन, टी डब्लु शुल्ज, हार्बिन्सन र मायर्स आदि प्रमुख छन् । वास्तवमा भन्ने हो भने जनसांख्यिकीको सबभन्दा बढी सम्बन्ध अर्थशास्त्रसंग छ । अर्थशास्त्रमा मानवीय व्यवहारको अध्ययन गरिन्छ । आर्थिक विकासका सिद्धान्तहरुको अध्ययन गर्दा अधिकतम जनसङ्ख्याको अधिकतम हितलाई ध्यानमा राखिन्छ ।

श्रम उत्पादनको एक अनिवार्य साधन हो । यो उत्पादनको साधन मात्र नभएर साध्य पनि हो । कुनै पनि देशको अर्थव्यवस्थामा त्यहाको जनसंख्याले निर्णायक प्रभाव पार्छ। आवश्यकताभन्दा कम र आवश्यकता भन्दा बढी दुवै जनसंख्या अर्थव्यवस्थाका लागि उचित मानिंदैन । त्यसैले अर्थशास्त्रमा आदर्शतम जनसंख्याको अवधारणा विकसित भएको छ ।
श्रम उत्पादनको एक अनिवार्य साधन हो । यो उत्पादनको साधन मात्र नभएर साध्य पनि हो । कुनै पनि देशको अर्थव्यवस्थामा त्यहाको जनसङ्ख्याले निर्णायक प्रभाव पार्छ। आवश्यकताभन्दा कम र आवश्यकता भन्दा बढी दुवै जनसङ्ख्या अर्थव्यवस्थाका लागि उचित मानिंदैन । त्यसैले अर्थशास्त्रमा आदर्शतम जनसङ्ख्याको अवधारणा विकसित भएको छ ।
जनसंख्या, जनसांख्यिक प्रक्रिया र सामाजिक–आर्थिक अवस्था बीचको सम्बन्धलाई जनसंख्या संक्रमणको सिद्धान्तले स्पष्ट व्याख्या गर्दछ। यस सिद्धान्तको व्याख्या नोटेस्टीन, थोम्पसनआदि जनसंख्याशास्त्रीहरुले गरेका हुन्। यी विचारकहरुका अनुसार आर्थिक विकासको परिणामस्वरुप कुनै पनि देशको जनसंख्या वृद्धि दर, जन्म दर, मृत्यु दर तथा जनसंख्याको गुणात्मक र परिमाणात्मक पक्षको निर्धारण हुन्छ ।
जनसङ्ख्या, जनसांख्यिक प्रक्रिया र सामाजिक–आर्थिक अवस्था बीचको सम्बन्धलाई जनसङ्ख्या संक्रमणको सिद्धान्तले स्पष्ट व्याख्या गर्दछ। यस सिद्धान्तको व्याख्या नोटेस्टीन, थोम्पसनआदि जनसङ्ख्याशास्त्रीहरुले गरेका हुन्। यी विचारकहरुका अनुसार आर्थिक विकासको परिणामस्वरुप कुनै पनि देशको जनसङ्ख्या वृद्धि दर, जन्म दर, मृत्यु दर तथा जनसङ्ख्याको गुणात्मक र परिमाणात्मक पक्षको निर्धारण हुन्छ ।

आश्रित अनुपात, श्रम शक्ति, रोजगार, आय, शिशुहरुको माग, जनसंख्या स्थानान्तरण आदि अवधारणाहरु ले जनसांख्यिकी र अर्थशास्त्रको घनिष्ठ सम्बन्धलाई स्पष्ट गर्दछ । यी दुवैको मिश्रणले एक नया विषय निर्माण भएको छ । जसलाई जनसंख्या अर्थशास्त्र वा आर्थिक जनसांख्यिकी भनिएको छ ।
आश्रित अनुपात, श्रम शक्ति, रोजगार, आय, शिशुहरुको माग, जनसङ्ख्या स्थानान्तरण आदि अवधारणाहरु ले जनसांख्यिकी र अर्थशास्त्रको घनिष्ठ सम्बन्धलाई स्पष्ट गर्दछ । यी दुवैको मिश्रणले एक नया विषय निर्माण भएको छ । जसलाई जनसङ्ख्या अर्थशास्त्र वा आर्थिक जनसांख्यिकी भनिएको छ ।

जनसंख्या र आर्थिक क्रियाकलापअ अन्योन्याश्रित भएकोले नै विश्वका अधिकांश विश्वविद्यालयमा अर्थशास्त्र अन्तर्गत यसको अध्ययन गरिन्छ । त्रि.वि. अन्तर्गत मानविकी र शिक्षा संकायमा अर्थशास्त्रको पाठ्यक्रममा जनसांख्यिकीलाई समावेश गरिएको छ । मानविकी स्नातकोत्तर तहमा भने अर्थशास्त्रमा Population Economics नामको विषय नै समावेश गरिएको छ । वि.सं.२०५८ भन्दा अगि यसै विषयलाई Demography भनिन्थ्यो ।
जनसङ्ख्या र आर्थिक क्रियाकलापअ अन्योन्याश्रित भएकोले नै विश्वका अधिकांश विश्वविद्यालयमा अर्थशास्त्र अन्तर्गत यसको अध्ययन गरिन्छ । त्रि.वि. अन्तर्गत मानविकी र शिक्षा संकायमा अर्थशास्त्रको पाठ्यक्रममा जनसांख्यिकीलाई समावेश गरिएको छ । मानविकी स्नातकोत्तर तहमा भने अर्थशास्त्रमा Population Economics नामको विषय नै समावेश गरिएको छ । वि.सं.२०५८ भन्दा अगि यसै विषयलाई Demography भनिन्थ्यो ।

==जनसांख्यिकी र समाज शास्त्र==
==जनसांख्यिकी र समाज शास्त्र==
पङ्क्ति ६७: पङ्क्ति ६७:
* झ. वातावरण ।
* झ. वातावरण ।

यस प्रकार जनसांख्यिकी शास्त्र समाजशास्त्रको एक अभिन्न अंग हो । समाजको रचना जनसंख्याद्वारा हुन्छ । त्यसैले जन्म, मृत्यु,बसाईं सराई, विवाह जस्ता जनसांख्यिक घटनाहरूले समाजलाई पनि प्रभावित गर्छन् । त्यसै गरी समाजका सदस्यहरुको मूल्य र मान्यताले जन्म, मृत्यु, विवाह र बसाईं सराइका घटनाहरूलाई प्रभावित गर्दछ । विश्वका अधिकांश विश्वविद्यालयहरुमा समाजशास्त्र अन्तर्गत जनसांख्यिकीको विषय वस्तु राखिन्छ । यसबाट यी दुवै विषयको सम्बन्ध स्पष्ट हुन्छ तर यी दुवैमा एउटा आधारभूत अन्तर के छ भने समाजशास्त्र जनसंख्याको गुणात्मक पक्षको व्याख्या हो भने जनसांख्यिकी शास्त्रले जनसंख्याको संख्यात्मक पक्षको पनि अध्ययन गर्दछ। BDMishra: An Introductuction to Study of Population, 3rd edition chap. 2
यस प्रकार जनसांख्यिकी शास्त्र समाजशास्त्रको एक अभिन्न अंग हो । समाजको रचना जनसङ्ख्याद्वारा हुन्छ । त्यसैले जन्म, मृत्यु,बसाईं सराई, विवाह जस्ता जनसांख्यिक घटनाहरूले समाजलाई पनि प्रभावित गर्छन् । त्यसै गरी समाजका सदस्यहरुको मूल्य र मान्यताले जन्म, मृत्यु, विवाह र बसाईं सराइका घटनाहरूलाई प्रभावित गर्दछ । विश्वका अधिकांश विश्वविद्यालयहरुमा समाजशास्त्र अन्तर्गत जनसांख्यिकीको विषय वस्तु राखिन्छ । यसबाट यी दुवै विषयको सम्बन्ध स्पष्ट हुन्छ तर यी दुवैमा एउटा आधारभूत अन्तर के छ भने समाजशास्त्र जनसङ्ख्याको गुणात्मक पक्षको व्याख्या हो भने जनसांख्यिकी शास्त्रले जनसङ्ख्याको संख्यात्मक पक्षको पनि अध्ययन गर्दछ। BDMishra: An Introductuction to Study of Population, 3rd edition chap. 2
==जनसांख्यिकी र तथ्यांक==
==जनसांख्यिकी र तथ्यांक==
जोन ग्राण्टलाई जनसांख्यिकीका पिता भनिन्छ उनको बिल्स अफ मोर्टालिटी भन्ने पुस्तक तथ्यांक शास्त्रको पनि आधार मानिन्छ । जनसांख्यिकीका अनेक सिद्धान्त तथ्यांकीय विधिमा आधारित छन् । उदाहरणार्थ, जनसंख्या वृद्धि दर नाप्ने आधार ज्यामितीय मध्यक हो । तसर्थ बिना तथ्यांक जनसांख्यिकीशास्त्रको अध्ययन असंभव छ ।<ref>S P Singh: Statistics- Theory and Practie, 9th edition chap 19 </ref><ref>S P Gupta: Statistics- S. Chand and Company, chap 17</ref>
जोन ग्राण्टलाई जनसांख्यिकीका पिता भनिन्छ उनको बिल्स अफ मोर्टालिटी भन्ने पुस्तक तथ्यांक शास्त्रको पनि आधार मानिन्छ । जनसांख्यिकीका अनेक सिद्धान्त तथ्यांकीय विधिमा आधारित छन् । उदाहरणार्थ, जनसङ्ख्या वृद्धि दर नाप्ने आधार ज्यामितीय मध्यक हो । तसर्थ बिना तथ्यांक जनसांख्यिकीशास्त्रको अध्ययन असंभव छ ।<ref>S P Singh: Statistics- Theory and Practie, 9th edition chap 19 </ref><ref>S P Gupta: Statistics- S. Chand and Company, chap 17</ref>

==जनसांख्यिकी र पारिस्थितिकी==
==जनसांख्यिकी र पारिस्थितिकी==
जनसंख्याको अनियंत्रित वृद्धिले अनेक वातावरणीय समस्याहरु उत्पन्न भएका छन् । पृथ्वीको ओजोन तह नष्ट हुन थालेको छ। यसप्रति विश्व का वातावरणविद्हरु अत्यन्त चिन्तित भएका छन्। बढ्दो जनसंख्याका साथै वनजंगलह्रास र जीवजन्तु हरुलोप हुने क्रममा वृद्धि भएको छ। यसबाट पृथ्वीको पारिस्थितिकीय सन्तुलन बिग्रिएको छ। जनसंख्यावृद्धिलाई पन्छाएर यस्ता समस्याहरुको अध्ययन गर्न सकिंदैन। त्यसैले वातावरण विज्ञानलाई बायोडेमोग्राफी पनि भनिन्छ ।
जनसङ्ख्याको अनियंत्रित वृद्धिले अनेक वातावरणीय समस्याहरु उत्पन्न भएका छन् । पृथ्वीको ओजोन तह नष्ट हुन थालेको छ। यसप्रति विश्व का वातावरणविद्हरु अत्यन्त चिन्तित भएका छन्। बढ्दो जनसङ्ख्याका साथै वनजंगलह्रास र जीवजन्तु हरुलोप हुने क्रममा वृद्धि भएको छ। यसबाट पृथ्वीको पारिस्थितिकीय सन्तुलन बिग्रिएको छ। जनसङ्ख्यावृद्धिलाई पन्छाएर यस्ता समस्याहरुको अध्ययन गर्न सकिंदैन। त्यसैले वातावरण विज्ञानलाई बायोडेमोग्राफी पनि भनिन्छ ।

==जनसांख्यिकी र भूगोल==
==जनसांख्यिकी र भूगोल==
भूगोल ज्ञान–विज्ञान को एक प्राचीनतम शाखा हो। यसमा जलवायु र प्राकृतिक साधन, मानवीय भूगोल र आर्थिक भूगोलको बारेमा अध्ययन गरिन्छ। विश्वका प्राचीनतम सभ्यताहरु नदी किनारमा विकसित भएका छन्। समथर भूमि हुने देशमा, पहाडी भूमि हुने देशको तुलनामा छिटो विकास हुन्छ । बन्दरगाह र तटीय सुविधा प्राप्त हुने देशमा व्यापारको विकास अन्य देशमा भन्दा बढी भएको छ । गरम देशको तुलनामा ठण्डा देशहरुमा जन्मदर, जनसंख्या वितरण र संरचनामा निकै अन्तर पाईन्छ। प्राकृतिक असन्तुलन र ज्वालामुखी विस्फोट जस्ता भौगोलिक घटनाहरूले जनसंख्यालाई घटाउ“छन् भने आवश्यकताभन्दा बढी जनसंख्याले वातावरणप्रदूषण भइ अम्लवर्षाका घटनाहरू हुन थालेका छन् ।जनसंख्या र भौगोलिक अवस्था आपसमा धेरै हदसम्म सम्बन्धित हुन्छन् । त्यसैले भूगोल विषयमा जनसांख्यिकीको अध्ययन जनसंख्या भूगोल को रुपमा गरिन्छ ।<ref>B N Ghosh Popualtin Geography chap 1 </ref><ref>O S Srivastava: Economic and Social Demography</ref>
भूगोल ज्ञान–विज्ञान को एक प्राचीनतम शाखा हो। यसमा जलवायु र प्राकृतिक साधन, मानवीय भूगोल र आर्थिक भूगोलको बारेमा अध्ययन गरिन्छ। विश्वका प्राचीनतम सभ्यताहरु नदी किनारमा विकसित भएका छन्। समथर भूमि हुने देशमा, पहाडी भूमि हुने देशको तुलनामा छिटो विकास हुन्छ । बन्दरगाह र तटीय सुविधा प्राप्त हुने देशमा व्यापारको विकास अन्य देशमा भन्दा बढी भएको छ । गरम देशको तुलनामा ठण्डा देशहरुमा जन्मदर, जनसङ्ख्या वितरण र संरचनामा निकै अन्तर पाईन्छ। प्राकृतिक असन्तुलन र ज्वालामुखी विस्फोट जस्ता भौगोलिक घटनाहरूले जनसङ्ख्यालाई घटाउ“छन् भने आवश्यकताभन्दा बढी जनसङ्ख्याले वातावरणप्रदूषण भइ अम्लवर्षाका घटनाहरू हुन थालेका छन् ।जनसङ्ख्या र भौगोलिक अवस्था आपसमा धेरै हदसम्म सम्बन्धित हुन्छन् । त्यसैले भूगोल विषयमा जनसांख्यिकीको अध्ययन जनसङ्ख्या भूगोल को रुपमा गरिन्छ ।<ref>B N Ghosh Popualtin Geography chap 1 </ref><ref>O S Srivastava: Economic and Social Demography</ref>

==माइक्रो र म्याक्रो जनसांख्यिकी==
==माइक्रो र म्याक्रो जनसांख्यिकी==
पङ्क्ति ८५: पङ्क्ति ८५:
२. म्याक्रो जनसांख्यिकी
२. म्याक्रो जनसांख्यिकी
===१. माइक्रो जनसांख्यिकी===
===१. माइक्रो जनसांख्यिकी===
जुन जनसंख्याको आकार, विशेषता इत्यादि विश्लेषणको क्षेत्र परिवार वा गाउ वा सानो क्षेत्र हुन्छ त्यसलाई माइक्रो जनसांख्यिकीय विश्लेषण भनिन्छ
जुन जनसङ्ख्याको आकार, विशेषता इत्यादि विश्लेषणको क्षेत्र परिवार वा गाउ वा सानो क्षेत्र हुन्छ त्यसलाई माइक्रो जनसांख्यिकीय विश्लेषण भनिन्छ
===२. म्याक्रो जनसांख्यिकी===
===२. म्याक्रो जनसांख्यिकी===
जनु जनसांंख्यिक विश्लेषणमा देशको सम्पूर्ण जनसंख्याको आकार, गतिशीलता र अन्य विशेषताको विश्लेषण गरिन्छ त्यसलाई म्याक्रो जनसांख्यिक विश्लेषण भनिन्छ ।
जनु जनसांंख्यिक विश्लेषणमा देशको सम्पूर्ण जनसङ्ख्याको आकार, गतिशीलता र अन्य विशेषताको विश्लेषण गरिन्छ त्यसलाई म्याक्रो जनसांख्यिक विश्लेषण भनिन्छ ।

==सन्दर्भ सामग्री सूची==
==सन्दर्भ सामग्री सूची==

१५:१३, ६ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

जनसङ्ख्या अर्थशास्त्र Population Economics को बारेमा जान्न त्यसको विकास क्रम सहयोगी हुन्छ । विश्वका प्राचीनतम सभ्यताहरु, हिन्दु, रोमन, र चीनिया सभ्यताहरुमा जनसङ्ख्या सम्बन्धी विवरण पाइन्छ ।

प्रथम चरण

महाभारतको आदिपर्वमा सृष्टि र त्यस पछिका मानिसहरुको संख्याको विवरण छ । चाणक्यले लेखेको संस्कृत ग्रन्थ अर्थशास्त्र मा जनगणना, करारोपण र सरकारी व्यय सम्बन्धी नीतिको उल्लेख छ । यो ग्रन्थ करीब ४०० ई.पू. लेखिएको हो । सन १२५० मा इजिप्टका राजा रामेश द्वितीयले जन्म दर्ता लागू गरेको ऐतिहासिक प्रमाणहरु छन् । अबुल फजलले लेखेको ग्रन्थ आइने अकबरीमा पनि जनगणनाका तथ्यांक संकलनको विवरण पाइन्छ ।[१] तथ्यांकहरुको जनसांख्यिक विश्लेषण गर्ने प्रथम श्रेय जोन ग्राण्ट लाई छ । जसलाई जनसांख्यिकीका पिता पनि भनिन्छ । बिल्स अफ मोर्टालिटि Bills of Mortality पुस्तकमा उनले जन्म र मृत्युका यिनै आकडाहरुको अध्ययन गरेर केही जनसांख्यि निष्कर्षहरु प्राप्त गरेका थिए । जुन यस प्रकार छन्, [२] यी प्रक्रियाहरु निश्चित नियमको आधार मा हुन्छन् ।

• पुरुष भन्दा महिला जन्म दर कम हुन्छ,(पुरुष १०५ःमहिला १००) तथापि कुल जनसङ्ख्यामा पुरुष र महिलाको संख्या लगभग बराबर हुन्छ ।
• जीवनका प्रारम्भिक वर्षहरूमा अन्य वर्षहरूको तुलनामा मृत्यु दर बढी हुन्छ ।
• शहरको तुलनामा ग्रामीण क्ष्ँेत्रमा मृत्युदर कम हुन्छ ।

अर्थशास्त्री विलियम पेट्टीले (सन १६२३–८७) आफ्नो पुस्तक पोलिटिकल अर्थमेटिक मा जनंसख्या, शहरीकरण, बेरोजगारी र राष्ट्रिय आयको बारेमा व्याख्या गरेका छन् । उनलाई नै सर्वप्रथम जीवन तालिका निर्माण गरेको श्रेय पनि दिइन्छ । जर्मन विद्वान जोन पीटर सुसमिल्च (१७०७–६७) ले द डिवाइन अर्डर पुस्तकमा जनसङ्ख्या सम्बन्धी निम्न निष्कर्षहरु प्राप्त गरेः

• १. बहुविवाहले,युद्धको बेला आवश्यक जनसङ्ख्याको माग पूरा गर्न मद्दत गर्छ ।
• २. जन्मको पहिलो हप्तामा मृत्यु दर अन्य समय भन्दा बढी हुन्छ ।
• ३. पुरुषको भन्दा महिलाहरुको जीवन प्रत्याशा बढी हुन्छ ।
• ४. महिलाको भन्दा पुरुषमा पुनर्विवाहको चाहना बढी हुन्छ ।

दोस्रँे चरण

सन् १७९८ मा टी आर माल्थसको पुस्तक एन एसे अन पपुलेशन जनसङ्ख्याको विवेचना गर्ने प्रथम महत्वपूर्ण पुस्तक मानिन्छ । यस पुस्तकमा जनसङ्ख्या वृद्धि र खाद्य सामग्रीको विशेष सम्बन्धको व्याख्या गरेको छ यो पुस्तक प्रकाशित भएकै दिनदेखि अत्यन्त चर्चित रह्यो । विद्वानहरुले यसको प्रशस्त आलोचना पनि गरे । पुस्तकले प्रशस्त समर्थन पनि पायो । पछि माल्थसले विभिन्न देशहरुको भ्रमण भ्रमण गरी जनसङ्ख्या सम्बन्धी तथ्यांक संकलन गर्दै के सिद्ध गरे भने सामाजिक विज्ञानहरुमा पन िभौतिक विज्ञानहरु जस्तै तथ्यहरुको विश्लेषण गरेर मात्र कुनै सिद्धान्तको पुष्टि गर्नै सकिन्छ । यस सिद्धान्तको प्रतिपादन पछि मानिसहरुले जनसङ्ख्या वृद्धिलाई गम्भीरतापूर्वक अध्ययन गर्न थालेका हुन् । यसरी जनसङ्ख्या शास्त्रको विकास क्रमको प्रथम चरण समाप्त भइ दोस्रँे चरण प्रारम्भ हुन्छ ।
जनसङ्ख्या शास्त्रको दोस्रो चरण प्रायिकताको गणितीय विकासका साथै प्रारम्भ हुन्छ । यस क्रममा अमेरिका र युरोपका देशहरुमा जनगणना र पंजीकरण प्रारम्भ भइ जन्म मृत्युका तथ्यांकहरुको विश्लेषण र सहसम्बन्धको अध्ययन प्रारम्भ भयो । जसले जनसांख्यिकीका उत्कृष्टतम विधिहरुको सहायताले जनसांख्यिक तथयांकको अध्ययन हुन थाल्यो । तर Dempgraphy शब्दको प्रयोग सर्वप्रथम फ्रांन्सिसी लेखक आशिले गिलार्ड ले आफ्नो पुस्तक मा गरे । यस पुस्तकमा उनले जनसांख्यिकीलाई जनसङ्ख्याको भौतिक, सामाजिक, बौद्धिक तथा नैतिक अवस्थाहरु र सामान्य प्रवासको अध्ययन बताएका छन् ।[३]
वारेन थोम्पसनले आफ्नो पुस्तक Population Problem (१९५३) मा जनसङ्ख्याको अध्ययन सामाजिक विज्ञानको दृष्टिकोणले गरेका छन् । यसरी जीवविज्ञान, समँज शास्त्र र अर्थशास्त्रको एक अंगको रुपमा रहेको यो विषय आज एक स्वतंत्र विषय जनसङ्ख्या अध्ययनको रुपमा विकसित भइसकेको छ ।

जनसङ्ख्या अर्थशास्त्रको महत्व

मानव जातिले ज्ञान विज्ञानका अनेक क्ष्ँेत्रमा फड्को मारेको छ । आफुलाई प्रशस्त भौतिक सुख सुविधा जुटाएको छ । तर पनि विश्वको जनसङ्ख्याको आधा भन्दा बढी भाग आज पनि अभावग्र्रस्त जीवन बिताउन विवश छन् । एक्काइसौं शताब्दीको प्रारम्भमा विश्वका २२ प्रतिशत मानिसहरु अल्पपोषित छन् भने ११ प्रतिशत मानिसहरु अत्यन्त कुपोषित छन् । यति मात्र विश्वको १ प्रतिशत जनसङ्ख्या भोकमरिको शिकार हुने गरेको डरलाग्दो तथ्यांक छ । विश्वका अनेक क्षेत्रमा भोकमरीले गर्दा मानिसहरुको अकाल मृत्यु भइरहेको छ । अल्पविकसित देशहरुका बासिन्दाको जीवन स्तर न्यून छ । यसको प्रमुख कारण देशको उत्पादन वृद्धिको दर भन्दा जनसङ्ख्या वृद्धिको दर धेरै हुनु हो ।

जनसांख्यिकी, जनसङ्ख्या अध्ययन, औपचारिक जनसांख्यिकी र जनसङ्ख्या शिक्षा

जनसांख्यिकी ग्रीक भाषाका दुई शब्द मिलेर बनेको छ Demos को अर्थ हुन्छ मानिस र Graphy को अर्थ हुन्छ विवरण । यस प्रकार जनसांख्यिकी वा जनसङ्ख्याशास्त्र भनेको मानिसहरुको विवरणहो । यसमा कुनै क्षेत्रका मानिसहरुको जन्म, मृत्यु र बसाईं सराई जस्ता घटनाहरूको संख्यात्मक विवरण हुन्छ । त्यसैले यस विषयलाई जनांकिकी पनि भनिन्छ । तसर्थ, जनसङ्ख्या शास्त्रलाई यस प्रकार परिभाषित गर्न सकिन्छ,
जनसांख्यिकी जनसङ्ख्याको आकार, संरचना र वितरण तथा यसमा जन्म मृत्यु विवाह र प्रवास र सामाजिक गतिशीलताका प्रक्रियाहरु द्वारा समय समयमा हुने परिवर्तनहरुको तथ्यांकीय र गणितीय अध्ययन गरिन्छ । यसले जनसांख्यिक घटनाहरूको व्याख्या र त्यससंग सम्बन्धित सिद्धान्तहरुको निर्माण गर्दछ ।

औपचारिक जनसांख्यिकी

जनसङ्ख्यासंग सम्बन्धित औपचारिक तथ्यांक र सो संग सम्बन्धित तथ्यांकीय र गणितीय विश्लेषण को प्रस्तुति लाई औपचारिक जनसांख्यिकी Formal Demography भनिन्छ । यस दृष्टिले औपचारिक जनसांख्यिकी भन्दा जनसङ्ख्या अध्ययन बढी विस्तृत हुन्छ ।

जनसङ्ख्या अध्ययन/सामाजिक जनसांख्यकी

जनसांख्यिकी शास्त्र तथा जनसङ्ख्या अध्ययनमा त्यति ठूलो अन्तर छैन । यद्यपि कुनै कुनै जनसङ्ख्या शास्त्रीले दुवैमा अन्तर गर्ने प्रयास गरेका छन् । उनीहरुको विचारमा जब जनसङ्ख्या शास्त्रलाई जैविक, सामाजिक, आर्थिक तथा भौगोलिक तत्वहरुसंग सम्बन्धित गराएर अध्ययन गरिन्छ त्यस बेला यस विषयलाई जनसङ्ख्या अध्ययन वा जनसङ्ख्या विश्लेषण भनिनछ । यस विषयले जनसङ्ख्याको सामाजिक आर्थिक पक्षलाई बढी महत्व दिने हु“दा यसलाई सामाजिक जनसांख्यिकी Social Demography पनि भनिन्छ ।

जनसङ्ख्या शिक्षा

Population Education शब्दको प्रयोग सर्वप्रथम कोलम्बिया विश्वविद्यालयका प्रो. स्लोन आर. वेल्याण्डले गरेका हुन् । वेल्याण्डका अनुसार, कुनै विशेष समाजको आवश्यकता अनुसार उपयुक्त हुने गरी विद्यालयमा जनसङ्ख्या शिक्षाअनतर्गत विशेष किसिमका शैक्षिक कार्यक्रमहरु लागू गर्नु पर्दछ । प्रजातांत्रिक मुलुकहरुमा त्यहाको समाजको आवश्यकता अनुरुप पाठ्यक्रम निर्माण गर्नु पर्दछ । शिक्षण संस्थाहरु नै यसका आधार हुन् र यी संस्थाहरुले समाजका आवश्यकता पूर्ति गर्ने खालको शिक्षा प्रदान गर्नु पर्दछ ।

जनसांख्यिकी र जनसङ्ख्या शिक्षा

प्रायः जनसङ्ख्या अध्ययन जनसांख्यिकीशास्त्र र जनसङ्ख्या शिक्षा लाई पर्यायवाची मानिनछ । तर यी दुवैमा थोरै अन्तर छ । जनसांख्यिकी शास्त्रबाट जनसङ्ख्या अध्ययनका लागि कच्चा सामग्री
प्राप्त हुन्छ। फलस्वरुप जनसांख्यिकी शास्त्र भन्दा जनसङ्ख्या अध्ययन विस्तृत हुन्छ । जनसङ्ख्या शिक्षा, जनसङ्ख्या अध्ययन र जनसांख्यिकी दुवै भन्दा फरक छ। किनभने जनसङ्ख्या शिक्षा मुख्यतः जनसङ्ख्या चेतना संग सम्बन्धित छ । जनसङ्ख्या शिक्षाले देशको आवश्यकता अनुसार जनसङ्ख्याको बारेमा मानिसहरुलाई जागरुक बनाई गुणस्तरीय जीवन अभिवृद्धि गर्न सहयोग पुर्याउछ ।
जनसङ्ख्या नियंत्रणका विविध उपायहरु गरिए तापनि जनसङ्ख्या वृद्धि दरमा अपेक्ष्ँित नियंत्रण हुन सकेको छैन । मानिसहरुको मूल्य, मान्यता र अभिवृत्तिमा परिवर्तन नल्याई सरकारी उपायले मात्र जनसङ्ख्या नियंत्रण हुन नसक्ने स्पष्ट भइसकेको छ । त्यसैले जनसङ्ख्या शिक्ष्ाँको अवधारणा विकसित भएको छ । जनसङ्ख्या शिक्ष्ाँको माध्यमबाट मूल्य स्पष्टीकरण द्वारा जनसङ्ख्याको बारेमा विद्यार्थीहरुको मूल्य मान्यतामा परिवर्तन ल्याउन तथा जनसङ्ख्या सम्बन्धी समस्याहरुको बारेमा ज्ञान, सीप, अभिवद्धि र समझदारी विकास गर्न सकिन्छ । जसले गर्दा उनीहरु स्वयंले र संगसंगै समाजले फाइदा प्राप्त गर्न सक्छ ।

जनसङ्ख्या अर्थशास्त्र/आर्थिक जनसांख्यिकी

जनसङ्ख्या अर्थशास्त्र तुलनात्मक रुपले नया विषय हो । जनसङ्ख्याको अध्ययनलाई आर्थिक दृष्टिकोणले अध्ययन गर्नु नै जनसङ्ख्या अर्थशास्त्र वा आर्थिक जनसांख्यिकी हो । जनसङ्ख्या अर्थशास्त्रले जनसङ्ख्याको अध्ययन केवल जनसांख्यिक दृष्टिले मात्र गदैन । यसले जनसंखयाको अर्थशास्त्रको परिप्रेक्ष्यमा अध्ययन गर्दछ । जनसङ्ख्या अर्थशास्त्रले जनसङ्ख्या अध्ययनका सबै उपकरणहरुको प्रयोग गर्दछ । जसलाई जनसङ्ख्याको परिमाणात्मक पक्ष भनिन्छ । तर साथै यसले जनसङ्ख्याको गुणात्मक पक्षहरुको पनि अध्ययन गर्दछ ।

जनसांख्यिकी शास्त्र र अर्थशास्त्र

आधुनिक जनसांख्यिकीको आधार माल्थसको पुस्तक An Essay on Population हो र र सर्वविदित तथ्य के हो भने माल्थस एक प्रसिद्ध क्लासिकल अर्थशास्त्री हुन् । माल्थस बाहेक पनि अनेक प्रसिद्ध अर्थशास्त्रीहरुले जनसङ्ख्या सम्बन्धी घटनाहरू प्रजननता, बसाईं सराई आदिको आर्थिक व्याख्या गरेका छन् । यी अर्थशास्त्रीहरुमा लीबेन्सटीन, गेरी बेकर, रिचार्ड इस्टर्लिन, टी डब्लु शुल्ज, हार्बिन्सन र मायर्स आदि प्रमुख छन् । वास्तवमा भन्ने हो भने जनसांख्यिकीको सबभन्दा बढी सम्बन्ध अर्थशास्त्रसंग छ । अर्थशास्त्रमा मानवीय व्यवहारको अध्ययन गरिन्छ । आर्थिक विकासका सिद्धान्तहरुको अध्ययन गर्दा अधिकतम जनसङ्ख्याको अधिकतम हितलाई ध्यानमा राखिन्छ ।
श्रम उत्पादनको एक अनिवार्य साधन हो । यो उत्पादनको साधन मात्र नभएर साध्य पनि हो । कुनै पनि देशको अर्थव्यवस्थामा त्यहाको जनसङ्ख्याले निर्णायक प्रभाव पार्छ। आवश्यकताभन्दा कम र आवश्यकता भन्दा बढी दुवै जनसङ्ख्या अर्थव्यवस्थाका लागि उचित मानिंदैन । त्यसैले अर्थशास्त्रमा आदर्शतम जनसङ्ख्याको अवधारणा विकसित भएको छ । जनसङ्ख्या, जनसांख्यिक प्रक्रिया र सामाजिक–आर्थिक अवस्था बीचको सम्बन्धलाई जनसङ्ख्या संक्रमणको सिद्धान्तले स्पष्ट व्याख्या गर्दछ। यस सिद्धान्तको व्याख्या नोटेस्टीन, थोम्पसनआदि जनसङ्ख्याशास्त्रीहरुले गरेका हुन्। यी विचारकहरुका अनुसार आर्थिक विकासको परिणामस्वरुप कुनै पनि देशको जनसङ्ख्या वृद्धि दर, जन्म दर, मृत्यु दर तथा जनसङ्ख्याको गुणात्मक र परिमाणात्मक पक्षको निर्धारण हुन्छ ।
आश्रित अनुपात, श्रम शक्ति, रोजगार, आय, शिशुहरुको माग, जनसङ्ख्या स्थानान्तरण आदि अवधारणाहरु ले जनसांख्यिकी र अर्थशास्त्रको घनिष्ठ सम्बन्धलाई स्पष्ट गर्दछ । यी दुवैको मिश्रणले एक नया विषय निर्माण भएको छ । जसलाई जनसङ्ख्या अर्थशास्त्र वा आर्थिक जनसांख्यिकी भनिएको छ ।
जनसङ्ख्या र आर्थिक क्रियाकलापअ अन्योन्याश्रित भएकोले नै विश्वका अधिकांश विश्वविद्यालयमा अर्थशास्त्र अन्तर्गत यसको अध्ययन गरिन्छ । त्रि.वि. अन्तर्गत मानविकी र शिक्षा संकायमा अर्थशास्त्रको पाठ्यक्रममा जनसांख्यिकीलाई समावेश गरिएको छ । मानविकी स्नातकोत्तर तहमा भने अर्थशास्त्रमा Population Economics नामको विषय नै समावेश गरिएको छ । वि.सं.२०५८ भन्दा अगि यसै विषयलाई Demography भनिन्थ्यो ।

जनसांख्यिकी र समाज शास्त्र

समाजशास्त्र अन्तर्गत नौ विषय वस्तु अध्ययन गरिन्छः

• क. सामाजिक सङ्गठन
• ख.संस्कृति
• ग. समाजीकरण
• घ. प्राथमिक सम्बन्ध
• ङ.सामाजिक स्तरीकरण
• च. सामाजिक सम्बन्ध
• छ. सामूहिक आचरण
• ज. जैविक तथ्य र
• झ. वातावरण ।

यस प्रकार जनसांख्यिकी शास्त्र समाजशास्त्रको एक अभिन्न अंग हो । समाजको रचना जनसङ्ख्याद्वारा हुन्छ । त्यसैले जन्म, मृत्यु,बसाईं सराई, विवाह जस्ता जनसांख्यिक घटनाहरूले समाजलाई पनि प्रभावित गर्छन् । त्यसै गरी समाजका सदस्यहरुको मूल्य र मान्यताले जन्म, मृत्यु, विवाह र बसाईं सराइका घटनाहरूलाई प्रभावित गर्दछ । विश्वका अधिकांश विश्वविद्यालयहरुमा समाजशास्त्र अन्तर्गत जनसांख्यिकीको विषय वस्तु राखिन्छ । यसबाट यी दुवै विषयको सम्बन्ध स्पष्ट हुन्छ तर यी दुवैमा एउटा आधारभूत अन्तर के छ भने समाजशास्त्र जनसङ्ख्याको गुणात्मक पक्षको व्याख्या हो भने जनसांख्यिकी शास्त्रले जनसङ्ख्याको संख्यात्मक पक्षको पनि अध्ययन गर्दछ। BDMishra: An Introductuction to Study of Population, 3rd edition chap. 2

जनसांख्यिकी र तथ्यांक

जोन ग्राण्टलाई जनसांख्यिकीका पिता भनिन्छ उनको बिल्स अफ मोर्टालिटी भन्ने पुस्तक तथ्यांक शास्त्रको पनि आधार मानिन्छ । जनसांख्यिकीका अनेक सिद्धान्त तथ्यांकीय विधिमा आधारित छन् । उदाहरणार्थ, जनसङ्ख्या वृद्धि दर नाप्ने आधार ज्यामितीय मध्यक हो । तसर्थ बिना तथ्यांक जनसांख्यिकीशास्त्रको अध्ययन असंभव छ ।[४][५]

जनसांख्यिकी र पारिस्थितिकी

जनसङ्ख्याको अनियंत्रित वृद्धिले अनेक वातावरणीय समस्याहरु उत्पन्न भएका छन् । पृथ्वीको ओजोन तह नष्ट हुन थालेको छ। यसप्रति विश्व का वातावरणविद्हरु अत्यन्त चिन्तित भएका छन्। बढ्दो जनसङ्ख्याका साथै वनजंगलह्रास र जीवजन्तु हरुलोप हुने क्रममा वृद्धि भएको छ। यसबाट पृथ्वीको पारिस्थितिकीय सन्तुलन बिग्रिएको छ। जनसङ्ख्यावृद्धिलाई पन्छाएर यस्ता समस्याहरुको अध्ययन गर्न सकिंदैन। त्यसैले वातावरण विज्ञानलाई बायोडेमोग्राफी पनि भनिन्छ ।

जनसांख्यिकी र भूगोल

भूगोल ज्ञान–विज्ञान को एक प्राचीनतम शाखा हो। यसमा जलवायु र प्राकृतिक साधन, मानवीय भूगोल र आर्थिक भूगोलको बारेमा अध्ययन गरिन्छ। विश्वका प्राचीनतम सभ्यताहरु नदी किनारमा विकसित भएका छन्। समथर भूमि हुने देशमा, पहाडी भूमि हुने देशको तुलनामा छिटो विकास हुन्छ । बन्दरगाह र तटीय सुविधा प्राप्त हुने देशमा व्यापारको विकास अन्य देशमा भन्दा बढी भएको छ । गरम देशको तुलनामा ठण्डा देशहरुमा जन्मदर, जनसङ्ख्या वितरण र संरचनामा निकै अन्तर पाईन्छ। प्राकृतिक असन्तुलन र ज्वालामुखी विस्फोट जस्ता भौगोलिक घटनाहरूले जनसङ्ख्यालाई घटाउ“छन् भने आवश्यकताभन्दा बढी जनसङ्ख्याले वातावरणप्रदूषण भइ अम्लवर्षाका घटनाहरू हुन थालेका छन् ।जनसङ्ख्या र भौगोलिक अवस्था आपसमा धेरै हदसम्म सम्बन्धित हुन्छन् । त्यसैले भूगोल विषयमा जनसांख्यिकीको अध्ययन जनसङ्ख्या भूगोल को रुपमा गरिन्छ ।[६][७]

माइक्रो र म्याक्रो जनसांख्यिकी

जनसांख्यिकीलाई पनि अर्थशास्त्र झैं दुई भागमा विभाजित गरिन्छ
१. माइक्रो जनसांख्यिकी
२. म्याक्रो जनसांख्यिकी

१. माइक्रो जनसांख्यिकी

जुन जनसङ्ख्याको आकार, विशेषता इत्यादि विश्लेषणको क्षेत्र परिवार वा गाउ वा सानो क्षेत्र हुन्छ त्यसलाई माइक्रो जनसांख्यिकीय विश्लेषण भनिन्छ

२. म्याक्रो जनसांख्यिकी

जनु जनसांंख्यिक विश्लेषणमा देशको सम्पूर्ण जनसङ्ख्याको आकार, गतिशीलता र अन्य विशेषताको विश्लेषण गरिन्छ त्यसलाई म्याक्रो जनसांख्यिक विश्लेषण भनिन्छ ।

सन्दर्भ सामग्री सूची

1. जनसङ्ख्या अर्थशास्त्र, 2010,बाबु राम ज्ञवाली, कुशुम श्रेष्ठ, क्षितिज प्रकाशन, कीर्तपुर, काठमाडौं ।
2. S C Srivastava, Dynamics of Demographic Studies, Himalaya Publishing House, 1990, chap 1
3. Asha Bhende and Tara Kanitkar, Principles of population studies, ch 1
4. S P Singh: Statistics- Theory and Practie, 9th edition chap 19
5. S P Gupta: Statistics- S. Chand and Company, chap 17
6. B N Ghosh Popualtin Geography chap 1
7. O S Srivastava: Economic and Social Demography