सामग्रीमा जानुहोस्

वीरेन्द्र राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रारा36 shield}}
वीरेन्द्र राजमार्ग
राष्ट्रिय राजमार्ग ३६
National Highway 36
नक्सा
रातोमा अङ्कित राजमार्ग
Birendra Highway.jpg
सन् २०२० मा वीरेन्द्र राजमार्ग सरौठा नजिक
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ४५.४४ किमी (२८.२४ माइल)
प्रमुख स्थानहरू
उत्तर अन्त्यचन्द्रनिगाहपुर नगरपालिका
प्रमुख चोकहरूसरौठा
दक्षिण अन्त्यबैरगनिया
स्थान
देशनेपाल
प्रदेशमधेश प्रदेश
जिल्लारौतहट जिल्ला
राजमार्ग प्रणाली
रारा ३५ रारा ३७

वीरेन्द्र राजमार्ग[] (राष्ट्रिय राजमार्ग ३६, रारा ३६, वा चन्द्रनिगाहपुर–गौर राजमार्ग) मधेस प्रदेशको रौतहट जिल्लामा अवस्थित नेपालको राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको कुल लम्बाइ ४५.४४ किलोमिटर (२८.२४ माइल) रहेको छ।[] []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "रौतहटको अधिकांश भाग डुबान, वीरेन्द्र राजमार्ग अवरुद्ध" [Most of the area in Rautahat is flooded, Birendra Highway blocked] (Nepaliमा), Thaha Khabar, १३ Jul २०१९, अन्तिम पहुँच १२ Jul २०२४ 
  2. "Statics of National Highway 2020_21", Nepal in data, Department of Roads (Nepal), २०२१-०९-२२, अन्तिम पहुँच २०२४-०६-१८ 
  3. "Statics of Strategic Road Network", Department of Roads (Nepal), २०२३, अन्तिम पहुँच २०२४-०६-१८