सामग्रीमा जानुहोस्

शनिग्रह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Saturn2.jpg
शनि

शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रह हो। यो यौटा ग्यासको पिण्ड gas giant, हो जसमा ग्यास नै ग्यास रहेको छ र यसमा शायद ठोस सतह नै छैन । यसको वरिपरी एकदमै ठूलो ग्रहीय रिङ् छ जुन बरफ र खनिज चट्टानले बनेको छ।

शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किनकी यो एकदम तिब्र गतिले चक्कर लगाउछ। शनि सौरमण्डलको यौटामात्र त्यस्तो ग्रह होSaturn जसको घनत्व (density) पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्‌ने हो भने पोखरीमा शनि तैरने छ।

शनिका धेरै चन्द्र हरु छन् । ३० वटा चन्द्रका नामाकरण गरीएका छन्। बाँकीका चन्द्रको नाम छैन। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका चन्द्रलाइ टाइटन, Rhea, , Dione, Tethys, Enceladus, Mimas, Hyperion, PhoebeJanus भनिन्छ। टाइटन Titan शनिको सबैभन्दा ठूलो चन्द्र हो । डिसेम्बर २००४ र ज्यानुवरी २००५ मा शनिका नजिकैबाट खिचिएका धेरै फोटाहरु लिइएका थिए । धन्य छ त्यो मानव निर्मित भू-उपग्रह जसलाइ the भनिन्छ। त्यस भू-उपग्रहको यौटा भाग त अझ टाइटनमा अवतरण पनि गरेको थियो ।


यो पनि हेर्नुहोस्