शनिग्रह
विवरण | |||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
उच्चारण | /[invalid input: 'en-us-Saturn.ogg']ˈsætərn/[१] | ||||||||||||||||||||
विशेषण | Saturnian, Cronian | ||||||||||||||||||||
कक्षपथको विशेषताहरू[५][६] | |||||||||||||||||||||
युग J2000.0 | |||||||||||||||||||||
अपसूर | 1,513,325,783 km 10.115 958 04 AU | ||||||||||||||||||||
अनुसूर | 1,353,572,956 km 9.048 076 35 AU | ||||||||||||||||||||
अर्ध-मुख्य अक्ष | 1,433,449,370 km 9.582 017 20 AU | ||||||||||||||||||||
विलक्षणता | 0.055 723 219 | ||||||||||||||||||||
कक्षीय अवधि | 10,759.22 days 29.4571 yr 24,491.07 Saturn solar days[२] | ||||||||||||||||||||
युटिकाला | 378.09 days[३] | ||||||||||||||||||||
औसत कक्षीय गति | 9.69 km/s[३] | ||||||||||||||||||||
औसत गति | 320.346 750° | ||||||||||||||||||||
झुकाव | 2.485 240° to Ecliptic 5.51° to Sun’s equator 0.93° to Invariable plane[४] | ||||||||||||||||||||
उदविन्दुरको देशान्तर | 113.642 811° | ||||||||||||||||||||
अनुसूरको सिद्धान्त | 336.013 862° | ||||||||||||||||||||
उपग्रहहरू | ~ 200 observed (82 with secure orbits) | ||||||||||||||||||||
भौतिक विशेषताहरू | |||||||||||||||||||||
भूमध्यरेखीय अर्धव्यास | 60,268 ± 4 km[७][८] 9.4492 Earths | ||||||||||||||||||||
ध्रुव अर्धव्यास | 54,364 ± 10 km[७][८] 8.5521 Earths | ||||||||||||||||||||
समरुपताको | 0.097 96 ± 0.000 18 | ||||||||||||||||||||
सतहको क्षेत्रफल | 4.27×१०१० km²[८][९] 83.703 Earths | ||||||||||||||||||||
आयतन | 8.2713×१०१४ km³[३][८] 763.59 Earths | ||||||||||||||||||||
द्रव्यमान | 5.6846×१०२६ kg[३] 95.152 Earths | ||||||||||||||||||||
औसत घनत्व | 0.687 g/cm³[३][८] (less than water) | ||||||||||||||||||||
भूमध्यरेखीय सतहको गुरुत्वाकर्षण | 10.44 m/s²[३][८] 1.065 g | ||||||||||||||||||||
रिहाइ वेग | 35.5 km/s[३][८] | ||||||||||||||||||||
नाक्षचित्र घृर्णनकाल | 10.57 hours[१०] (10 hr 34 min) | ||||||||||||||||||||
भूमध्यरेखीय आञ्चलिक घृर्णन वेग | 9.87 km/s[८] 35,500 km/h | ||||||||||||||||||||
अक्षीय ढाल | 26.73°[३] | ||||||||||||||||||||
उत्तर ध्रुवीय विषुबलम्ब | 2 h 42 min 21 s 40.589°[७] | ||||||||||||||||||||
उत्तर ध्रुवीय विषुबलम्ब | 83.537°[७] | ||||||||||||||||||||
प्रतिफलन अनुपात | 0.342 (Bond) 0.47 (geom.)[३] | ||||||||||||||||||||
| |||||||||||||||||||||
आपात मान | +1.47 to −0.24[११] | ||||||||||||||||||||
कौणिक व्यास | 14.5" — 20.1"[३] (excludes rings) | ||||||||||||||||||||
वायुमण्डल[३] | |||||||||||||||||||||
स्केल उच्चता | 59.5 km | ||||||||||||||||||||
गठन |
| ||||||||||||||||||||
शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौँ ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant), हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ।
शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भनें यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्ने हो भने पोखरीमा शनि तैरने छ।
शनिका धेरै चन्द्रहरू छन्। ३० वटा चन्द्रका नामाकरण गरीएका छन्। बाँकीका चन्द्रका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका चन्द्रलाई टाइटन, रिया, , डायोनी, टिथिस, एन्सेलडस, माइमस, हाइपेरियन, फिबी र ज्यानस भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो चन्द्र हो। डिसेम्बर २००४ र जनवरी २००५मा शनिका नजीकैबाट खिचिएका धेरै फोटाहरू लिइएका थिए। यसको श्रेय जान्छ त्यो मानव निर्मित भू-उपग्रह जसलाई भनिन्छ। त्यस भू-उपग्रहको एउटा भागले त अझ टाइटनमा अवतरण पनि गरेको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Walter, Elizabeth (अप्रिल २१, २००३), Cambridge Advanced Learner's Dictionary (Second संस्करण), Cambridge University Press, आइएसबिएन 0521531063।
- ↑ Seligman, Courtney, "Rotation Period and Day Length", अन्तिम पहुँच २००९-०८-१३।
- ↑ ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ ३.१० ३.११ ३.१२ Williams, Dr. David R. (सेप्टेम्बर ७, २००६), "Saturn Fact Sheet", NASA, अन्तिम पहुँच २००७-०७-३१।
- ↑ "The MeanPlane (Invariable plane) of the Solar System passing through the barycenter", २००९-०४-०३, मूलबाट २००९-०४-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०४-१०। (produced with Solex 10 वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-२४ मिति written by Aldo Vitagliano; see also Invariable plane)
- ↑ Yeomans, Donald K. (२००६-०७-१३), "HORIZONS System", NASA JPL, अन्तिम पहुँच २००७-०८-०८।—At the site, go to the "web interface" then select "Ephemeris Type: ELEMENTS", "Target Body: Saturn Barycenter" and "Center: Sun".
- ↑ Orbital elements refer to the barycenter of the Saturn system and are the instantaneous osculating values at the precise J2000 epoch. Barycenter quantities are given because, in contrast to the planetary centre, they do not experience appreciable changes on a day-to-day basis from to the motion of the moons.
- ↑ ७.० ७.१ ७.२ ७.३ Seidelmann, P. Kenneth; Archinal, B. A.; A’hearn, M. F.; et al. (२००७), "Report of the IAU/IAGWorking Group on cartographic coordinates and rotational elements: 2006", Celestial Mech. Dyn. Astr. 90 (3): 155–180, आइएसएसएन 0923-2958, डिओआई:10.1007/s10569-007-9072-y, बिबकोड:2007CeMDA..98..155S।
|coauthors=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ ८.६ ८.७ Refers to the level of 1 bar atmospheric pressure
- ↑ NASA: Solar System Exploration: Planets: Saturn: Facts & Figures
- ↑ 'Astronews' (New Spin For Saturn), Astronomy, नोभेम्बर २००९, पृ: २३।
- ↑ Schmude, Richard W Junior (२००१), "Wideband photoelectric magnitude measurements of Saturn in 2000", Georgia Journal of Science, अन्तिम पहुँच २००७-१०-१४।