भोजपुरी भाषा
नेपाली विकिपीडियाबाट
(भोजपुरी बाट पठाईएको)
भोजपुरी भाषा एक भारोपेली भाषा परिवार अन्तर्गतको बिहारी भाषाहरूमध्ये एक हो। यो भाषा नेपालको तराई, भारतको बिहार र उत्तर प्रदेश राज्यमा बोलिन्छ। यो भाषा देवनागरी लिपिमा लेखिन्छ। यो भाषालाई नेपालमा राष्ट्रिय भाषाको रूपमा नेपालको संविधानले मान्यता प्रदान गरेको छ तर भारतमा भने यस प्रकारको मान्यता प्रदान गरिएको छैन।
|
|||||
सन्दर्भ सामग्री [सम्पादन गर्ने]
बाह्य सूत्र [सम्पादन गर्ने]
अथवा यो हेर्नुहोस्
बाह्य सूत्र [सम्पादन गर्ने]
भोजपुरी विकिपीडिया
भोजपुरिया
जय भोजपुरी
भोजपुरी शब्दकोश
भोजपुरी मुहावरा
भोजपुरी भाषा अउर संखातिर समर्पित लिट्टीचोखा
भोजपुरी वेब पत्रिका अंजोरिया
भोजपुर नगरिया
भोजपुरी लोक-साहित्य एवं संस्कृति
अँजोरिया : भोजपुरी इन्टरनेट पत्रिका
याहू समूह : भोजपुरी
भोजपुरिया
एगो भोजपुरिया जवान के डायरी
भोजपत्र (भोजपुरी साहित्य संग्रह)
भोजपुरी एक्सप्रेस