नाङ्लो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टपरीमा पूजाका सामग्रीहरू राखिएको नाङ्लो

नाङ्लो वा सुपो बाँसका चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइएको, ठूलो थाल जस्तो, अनाजहरू निफन्ने साधन हो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]