गोमती नदी (उत्तर प्रदेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोमती नदी
Gumti River
लखनऊमा गोमती
स्थान
Countryभारत
भौतिक विषेशताहरू
लम्बाइ900 units?

गोमती नदी भारतको उत्तर प्रदेशमा ९०० किलोमिटर सम्म बग्ने एक नदी हो। यो वाराणसीको छेउमा गंगा नदीसँग जोडिएको छ। हिन्दू ग्रन्थ श्रीमदभागवत अनुसार गोमती भारतको पवित्र नदी मद्धे एक हो जसबाट मुक्ति प्राप्त हुन्छ।


नदीको लम्बाई (किलोमिटरमा)[सम्पादन गर्नुहोस्]

उद्गमस्थल देखि लिएर गंगा नदीमा समावेश हुने ठाउँ सम्म यसको लम्बाई लगभग ९०० किलोमिटर हो। गंगा र गोमतीको संगमस्थलमा मार्कन्डेय महादेव जीको मन्दिर छ। गोमतीको किनारमा रहेका प्रमुख सहरहरु लखनऊ, सुल्तानपुरजेनपुर हुन्।

सहायक नदीहरू[सम्पादन गर्नुहोस्]

  • सई
  • कथिना
  • सरायन
  • छोहा
  • सुखेता

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dutta, Venkatesh; Srivastava, Ravindra; Yunus, M.; et al (जुलाई २०११), "Restoration Plan of Gomti River with Designated Best Use Classification of Surface Water Quality based on River Expedition, Monitoring and Quality Assessment", Earth Science India 4 (3): 80–104, अन्तिम पहुँच २०१३-११-१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]