गोमती नदी (उत्तर प्रदेश)
स्वरूप
| गोमती नदी Gumti River | |
|---|---|
लखनऊमा गोमती | |
| स्थान | |
| Country | भारत |
| भौतिक विषेशताहरू | |
| लम्बाइ | 900 units? |
गोमती नदी भारतको उत्तर प्रदेशमा ९०० किलोमिटर सम्म बग्ने एक नदी हो। यो वाराणसीको छेउमा गंगा नदीसँग जोडिएको छ। हिन्दू ग्रन्थ श्रीमदभागवत अनुसार गोमती भारतको पवित्र नदी मद्धे एक हो जसबाट मुक्ति प्राप्त हुन्छ।
नदीको लम्बाई (किलोमिटरमा)
[सम्पादन गर्नुहोस्]उद्गमस्थल देखि लिएर गंगा नदीमा समावेश हुने ठाउँ सम्म यसको लम्बाई लगभग ९०० किलोमिटर हो। गंगा र गोमतीको संगमस्थलमा मार्कन्डेय महादेव जीको मन्दिर छ। गोमतीको किनारमा रहेका प्रमुख सहरहरु लखनऊ, सुल्तानपुर र जेनपुर हुन्।
सहायक नदीहरू
[सम्पादन गर्नुहोस्]- सई
- कथिना
- सरायन
- छोहा
- सुखेता
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा गोमती नदी (उत्तर प्रदेश) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
