मोहमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहमी
Mohami
देश नेपाल
प्रदेशगोर्खा प्रदेश
जिल्लास्याङ्जा जिल्ला
नगरपालिकाचापाकोट नगरपालिका
क्षेत्रफल
 • जम्मा१.२१ किमी (०.४७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३३९
 • घनत्व२८०/किमी (७३०/वर्ग माइल)
 • जातीयता
ब्राह्मण क्षेत्री गुरुङ
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रचापाकोट नगरपालिकाको कार्यालय

मोहमी चापाकोट नगरपालिकाको वडा नं. ६ मा पर्ने गाउँ हो । राष्ट्रिय जनगणना २०६८का अनुसार मोहमीको कुल जनसङ्ख्या ३३९ मध्ये १९९ महिला र १४० पुरुषहरू ७५ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन् ।[१] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो ।[२] साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई चापाकोटको वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई नगरपालिका वडा नं. ७ मा गाभिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति
  2. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]