अनन्त तामाङ
व्यक्तिगत जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | अनन्त तामाङ | ||||||||||||
जन्म मिति | [१] | १७ जनवरी १९९८||||||||||||
जन्म स्थान | झापा, नेपाल[२] | ||||||||||||
उचाइ | १.८३ मी (६ फिट ० इन्च) | ||||||||||||
खेल्ने स्थान(हरू) | डिफेन्डर | ||||||||||||
युवा करियर | |||||||||||||
२०१२ | एन्फा एकेडेमी | ||||||||||||
२०१६- | मेर्बेल्ला युनाइटेड एफसी | ||||||||||||
वरिष्ठ करियर* | |||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
२०१५ | मध्यपश्चिमाञ्चल एफसी | ||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||
२०१३-२०१४ | नेपालयु-१६ | ६ | (१) | ||||||||||
२०१५- | नेपालयू-१९ | ४ | (०) | ||||||||||
२०१४- | नेपाल | ४ | (१) | ||||||||||
सम्मान
| |||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३ डिसेम्बर २०१५ |
अनन्त तामाङ (अङ्ग्रेजी: Ananta Tamang) (जन्म १७ जनवरी १९९८) एक नेपाली फुटबल खेलाडी हुन् उनी मैदानमा डिफेन्डरका रूपमा उत्रने गर्दछन्।उनी हाल नेपाली फुटबल टिमका एक महत्त्वपुर्ण सदस्य हुन्।[३] उनले सिनियर राष्ट्रिय टिमको लागि प्रथम गोल १२ नोभेम्बर, २०१६ मा ए.एफ.सी. सोलिडारिटी कपमा लाओस विरूद्ध अतिरिक्त समयमा गरेका थिए।
राष्ट्रिय जीवन
[सम्पादन गर्नुहोस्]यू-१६
[सम्पादन गर्नुहोस्]उनी उज्गेस्थान विरूद्वको आफ्नो पहिलो खेलमा नै कप्तानीको भूमिका निर्वाह गरेमरका थिए।जुन खेल १-१ गोलको बराबरी टुङ्गीएको थियो।[४][५]अनन्तले यस उमेर समुहमा नेपालको तर्फबाट एक गोल उत्तर कोरिया विरूद्व सँग गरेका थिए तर उक्त खेलमा उनको त्यो गोल पर्याप्त हुन सकेन र नेपाल १-४ गोल अन्तरको हार व्यहोर्न पर्यो ।र नेपाल प्रतियोगिता बाटै बाहिरीन पुग्यो ।[६]
उनी नेपाल यु-१६ फुटबल टिम २०१३ को साफ यु-१६ च्याम्पियनसिपको उपविजेता हुदाका एक महत्त्वपूर्ण सदस्य हुन्।भने उक्त प्रतियोगितामा उनी नेपालका उपकप्तान समेत रहेका थिए।
यू-१९
[सम्पादन गर्नुहोस्]अनन्तले २०१५ साफ यू-१९ च्याम्पियनसिप मा उत्कृष्ट प्रदर्सन गर्दै नेपालले यो २०१५ साफ यू-१९ च्याम्पियनसिप मा ईन्डियालाई हराउदै कप जितेको थियो।[७] २०१६ एएफसी यू-१९ च्याम्पियनसिप छनोट चरण मा तामाङले ३ खेल खेलेका थिए तर क्वालिफाईङ खेलमा नेपाल टिमले निकै खराब प्रदर्शन गरेको थियो।[८]
यू-२३
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय गोलहरू
[सम्पादन गर्नुहोस्]# | मिति | स्थान | विपक्ष | गोल | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१. | ६ सेप्टेम्बर २०१८ | बंगबन्धु राष्ट्रिय रंगशाला,ढाका | भुटान | २०१८ साफ च्याम्पियनसिप |
उपाधिहरू
[सम्पादन गर्नुहोस्]राष्ट्रिय टिम
[सम्पादन गर्नुहोस्]- बंगबन्धु गोल्ड कप विजेता (१): २०१६
- एएफसी सोलिदरिटी कप (१) :२०१६
नेपाल यु-२३
[सम्पादन गर्नुहोस्]- दक्षिण एसियाली खेलकुद २०१६ स्वर्ण पदक(१):२०१६
नेपाल अन्डर-१९
[सम्पादन गर्नुहोस्]- साफ यु-१९ च्याम्पियनसिप विजेता (१): २०१५
नेपाल यु-१६
[सम्पादन गर्नुहोस्]- साफ यु-१६ च्याम्पियनसिप उपविजेता(१):२०१३
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ अनन्त तामाङ प्रोफाइल सकरवेमा
- ↑ "Nepal U16 Defender Ananta Tamang Honored At Satashidham, Jhapa", GoalNepal.com, २ अक्टोबर २०१४, अन्तिम पहुँच ३० अगस्ट २०१५।
- ↑ "GoalNepal.com - Anjan Bista & Bimal Gharti Magar To Start From Front, Ananta Tamang In The Defense Line; Anil Gurung, Jumanu Rai Dropped", GoalNepal.com, अन्तिम पहुँच २०१५-०८-३१।
- ↑ "Nepal hold mighty Uzbeks Sunar scores deep into second half injury time for a 1-1 stalemate in Group C opener", The Kathmandu Post, ७ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १५ अक्टोबर २०१५।
- ↑ dipendra (६ सेप्टेम्बर २०१४), "Ananta Tamang to Captain Uzbekistan Opener", givemegoal.com, अन्तिम पहुँच १५ अक्टोबर २०१५।
- ↑ "Dreams shattered Nepal out with 4-1 loss to DPR Korea; U-17 WC chance goes begging", The Kathmandu Post, १२ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १५ अक्टोबर २०१५।
- ↑ "Nepal lifts the inaugural SAFF U19 Championship", www.the-anfa.com, अन्तिम पहुँच २०१५-०८-२९।
- ↑ "Nepal u-19 vs Iran u-19: Live Commentary", GoalNepal.com, २ अक्टोबर २०१५, अन्तिम पहुँच १४ अक्टोबर २०१५।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]center>४-०