जलपाइगुडी जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जलपाईगुडी जिल्ला
জলপাইগুড়ি জেলা
पश्चिम बङ्गालको नक्सामा जलपाईगुडी जिल्लाको अवस्थिति
पश्चिम बङ्गालको नक्सामा जलपाईगुडी जिल्ला
देशभारत
राज्यपश्चिम बङ्गाल
प्रशासनिक विभाजनJalpaiguri division
सदरमुकाम[[Jalpaiguri
  • S.P.- Mr. Akash Magharia IPS
  • D.M.- Smt.Pritha Sarkar IAS]]
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रJalpaiguri
 • विधानसभा क्षेत्रNagrakata, Dhupguri, Mekhliganj, Maynaguri, Mal, Dabgram-Phulbari, Jalpaiguri, Rajganj
क्षेत्रफल
 • जम्मा३,०४४ किमी (११७५ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३,८६९,६७५
 • घनत्व१३००/किमी (३३००/वर्ग माइल)
 • सहरी
१,१०३,८४७
सङ्ख्या
 • साक्षरता ८४.७९ %
 • लिङ्ग अनुपात954
मुख्य राजमार्गहरु NH 31, NH 31A, NH 31C, NH 31D
कुल वर्षे पानी3160 mm
वेबसाइटआधिकारिक वेवसाईट

जलपाईगुडी वा जलपाईगढी जिल्ला (बङ्गाली भाषा: জলপাইগুড়ি জেলা) पूर्वी भारतमा पश्चिम बङ्गाल राज्यको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो।

जलपाईगुडी जिल्लाको सदरमुकाम जलपाईगुडी हो। जुनचाई उत्तर बङ्गालको सदरमुकाम पनि हो। यसको पर्यटन, वन, पहाड, चियापती वागन, दर्शनीय सौन्दर्य आदि छेत्रमा विशेष महत्त्व छ।[स्रोत नखुलेको]

शब्द उत्पत्ति[सम्पादन गर्नुहोस्]

जलपाईगुडी नाम बङ्गाली शब्द जल्पईबाट आएको हो। जसको अर्थ जैतून हुन्छ र बंगलादेशका विभिन्न जिल्लामा यसको उत्पादन हुन्छ। जलपाईगुडी नाम जलपेश (शिव)सँग सम्बद्ध हुन सक्छ; शिव नाम हिन्दू धर्मका प्रमुख देवता मध्ये एक हुन्।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

साल 2011 के जनगणना के हिसाब से जलपाईगुड़ी जिला के कुल जनसङ्ख्या 3869675 बाटे आ जनसङ्ख्या घनत्व 621 बाटे।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Districts of West Bengal, Census 2011", अन्तिम पहुँच २२ जुलाई २०१६ 

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]