कोलकाता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(कलकत्ता बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कोलकाता
কলকাতা
कलकत्ता
कोलकाता
कोलकाताका प्रमूख स्थानहरू
उपनाम(हरू): सिटी अफ जोय
सिटी अफ प्यालेसेस[१]
भारतको सांस्कृतिक राजधानी[२][३] [४][५][६]
कोलकाता is located in पश्चिम बंगाल
कोलकाता
कोलकाता
पश्चिम बङ्गालमा कोलकाताको स्थान
निर्देशाङ्क: २२°३४′ उत्तर ८८°२२′ पूर्व / २२.५६७° उत्तर ८८.३६७° पूर्व / 22.567; 88.367निर्देशाङ्क: २२°३४′ उत्तर ८८°२२′ पूर्व / २२.५६७° उत्तर ८८.३६७° पूर्व / 22.567; 88.367
देश  भारत
राज्य पश्चिम बङ्गाल
डिभिजन राष्ट्रपतिय
जिल्ला कोलकाता जिल्ला
सरकार
 - प्रकार मेयर परिषद
 - अङ्ग केएमसी
 - मेयर सोभन चटर्जी[७]
 - शेरिफ रञ्‍जित मल्लिक[८]
 - प्रहरी प्रमूख सुराजित कर पुराकायस्थ[९]
क्षेत्रफल
 - नगर २०५ किमी (७९.१५ वर्ग मी)
 - मेट्रो १,८८६.६७ किमी (७२८.४५ वर्ग मी)
अवनति ९ मि (३० फिट)
जनसङ्ख्या (२०११)
 - नगर ४,४९६,६९४
 - स्तर ७औं
 जनघनत्व २४,४२९/किमी (६३,२७०.८/वर्ग मी)
 - महानगरीय क्षेत्र १४,११२,५३६
 - महानगरीय क्रमाङ्क ३औं
मूलबासी नाम कोलकातन
समय क्षेत्र भारतीय मानक समय (युटिसी+०५:३०)
पोस्टल कोड ७०० ००१ देखि ७०० १५७
टेलिफोन कोड +९१-३३
गाडी दर्ता WB 01 to WB 10
युएन/लोकोड IN CCU
आधिकारिक भाषा बंगाली र अङ्ग्रेजी
वेबसाइट kmcgov.in

कोलकाता /klˈkɑːtɑː/, पहिले कलकत्ता /kælˈkʌtə/, भारतको दोस्रो सबैभन्दा ठुलो महानगर हो । यो पश्चिम बंगालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो । यो बंगालको खाडीको शीर्ष तट देखि १८० किलोमीटर टाढा गंगाको देब्रे किनारामा स्थित छ । यहाँको जनसंख्या २ करोड २९ लाख हो ।[१०] यो शहरको इतिहास अत्यंत प्राचीन छ ।यसको आधुनिक स्वरूपको विकास अंग्रेजहरू एवं फ्रान्सको उपनिवेशवादको इतिहास संग जोडीएको छ । अहिलेको कोलकाता आधुनिक भारतको र इतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन् ।यो शहरलाई जहा भारतको शैक्षिक एवं सांस्कृतिक परिवर्तनहरुको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा साम्यवाद आंदोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ ।महलहरुको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ ।

पूरा विवरण[सम्पादन गर्ने]


सन्दर्भ[सम्पादन गर्ने]

  1. List of city nicknames in India
  2. http://kolkata.citydetails.in/city-guide-leftmenu-117/359-kolkata-the-cultural-capital-of-india.html
  3. Culture of Kolkata
  4. http://www.telegraph.co.uk/luxury/travel/1245/india-calcutta-the-capital-of-culture.html
  5. http://www.dnaindia.com/entertainment/report-kolkata-remains-cultural-capital-of-india-amitabh-bachchan-1763111
  6. http://www.business-standard.com/article/pti-stories/foundation-of-kolkata-museum-of-modern-art-laid-113111400889_1.html
  7. "Sovan Chatterjee to be new Kolkata mayor", 6 June 2010. अन्तिम पहुँच मिति:26 April 2011.
  8. "Ranjit the sheriff", 1 January 2014. अन्तिम पहुँच मिति:17 January 2014.
  9. "New CP reaches slain cop's house with job letter", 16 February 2013. अन्तिम पहुँच मिति:17 February 2013.
  10. तिवारी, विजय शंकर (मार्च २००५). नवीन भूगोल दर्पण. कोलकाता: निर्मल प्रकाशन. प॰ २०२. 

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]