अरब लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
League of Arab States
جامعة الدول العربية
Jāmiʿat ad-Duwal al-ʿArabiyya
the Arab Leagueको झन्डा
झन्डा
the Arab Leagueको निशान
निशान
गाढा हरियोमा देखाइएको सदस्य राष्ट्र; फिका हरियोमा देखाइएको निलम्बित राष्ट्र
गाढा हरियोमा देखाइएको सदस्य राष्ट्र; फिका हरियोमा देखाइएको निलम्बित राष्ट्र
मुख्यालयकायरो, इजिप्ट
आधिकारिक भाषाहरू
रैथाने(हरू)अरब
किसिमक्षेत्रीय सङ्गठन
सदस्यहरू
नेताहरू
• महासचिव
Ahmed Aboul Gheit
• संसद सभामुख
Ali Al-Daqbaashi
 Sudan
व्यवस्थापिकाArab Parliament
स्थापना
22 March 1945
क्षेत्रफल
• कुल क्षेत्रफल
१,३१,३२,३२७ किमी (५०,७०,४२० वर्ग माइल)
जनसङ्ख्या
• 2018 अनुमानित
406,700,000[२]
• घनत्व
२७.१७ /किमी2 (७०.४ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2021 लगत
• जम्मा
$2.7 trillion[३]
• प्रति व्यक्ति
$6,600
मुद्रा
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+0 to +4
वेबसाइट
www.LasPortal.org
  1. From 1979 to 1989, Tunis, Tunisia.
  2. Syrian Arab Republic suspended.

अरब लिग ( अरबी: الجامعة العربية, al-Jāmiʿa al-ʻArabiyya अरबी उच्चारण : [al.d͡ʒaː.mi.ʕa al.ʕa.ra.bij.ja] ( </img> ), औपचारिक रूपमा ( अरबी: جامعة الدول العربية, Jāmiʿat ad-Duwal al-ʿArabiyya ), उत्तरी अफ्रिका, पश्चिमी अफ्रिका, पूर्वी अफ्रिकापश्चिमी एशियामा अवस्थित अरब जगतको एक क्षेत्रीय संगठन हो। अरब लिग को स्थापना २२ मअर्च १९४५ मा ६ संस्थापक सदस्यहरू:: इजिप्ट, इराक, ट्रान्सजोर्डन (सन् १९४९ मा नाम परिवर्ततन गरि १९४९ मा जोर्डन राखियो), लेबनान, साउदी अरेबिया, र सिरिया सहित काइरोमा गठन भएको थियो। ५ मे १९४५ मा यमन सदस्यको रूपमा सामेल भयो। हाल, लिगमा २२ सदस्य राष्ट्रहरू छन्। [४]

उद्देश्य[सम्पादन गर्नुहोस्]

सन्धिको धारा २ बमोजिम लीगका मुख्य उद्देश्यहरू यस प्रकार छन्-

  • सदस्य राष्ट्रहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउनु तथा उनीहरूको राजनीतिक गतिविधिहरूमा समन्वय स्थापित गर्नु;
  • आफ्नो स्वाधीनता र सार्वभौमिकता को रक्षा; अरब देशको हितलाई प्रत्साहन दिनु
  • सदस्यहरू बीच वा सदस्य र कुनै तेस्रो पक्षहरू बीच विवादको मध्यस्थता गर्नु; भन्सार, मुद्रा, कृषि, उद्योग, सञ्चार (रेलमार्ग, सडक, उड्डयन, ढुवानी, हुलाक र टार सहित), संस्कृति, राष्ट्रियता, राहदानी, भिसा, न्यायिक निर्णय र सुपुर्दगी, समाज कल्याण र स्वास्थ्य सम्बन्धी विषयमा सहकार्य स्थापित गर्ने ।

सदस्यता[सम्पादन गर्नुहोस्]

| अल्जेरिया 
| बहराइन 
| कोमोरोस 
| जिबुती 
| इजिप्ट 
| इराक 
| जोर्डन 
| कुवेत 
| लेबनान 
| लिबिया 
| मौरिटानिया 
| मोरोक्को 
| ओमान 
| प्यालेस्टाइन 
| कतार 
| साउदी अरब 
| सोमालिया 
| सुडान 
| सिरिया
| ट्युनिसिया 
| संयुक्त अरब इमिरेट्स 
| यमन

वर्तमान सदस्यको सूची[सम्पादन गर्नुहोस्]

देश प्रवेश
मिति
राजधानी क्षेत्रफल (km२) जनसंख्या (२०२१)[५] आधिकारिक भाषा
 अल्जेरिया १६ अगस्ट १९६२ Algiers २,३८१,७४१ ४३,५७६,६९१ अरबी, Tamazight
 बहराइन ११ सेप्टेम्बर १९७१ Manama ७५० १,५२६,९२९ अरबी
 कोमोरोस २० नोबेम्बर १९९३ Moroni २,२३५ ८६४,३३५ अरबी, Comorian, फ्रान्सेली
 जिबुती ४ सेप्टेम्बर १९७७ Djibouti २३,२०० ९३८,४१३ अरबी, French
 मिस्र २२ मार्च १९४५ कायरो १,००२,४५० १०६,४३७,२४१ अरबी
 इराक २२ मार्च १९४५ बगदाद ४३८,३१७ ३९,६५०,१४५ अरबी, Kurdish
 जोर्डन २२ मार्च १९४५ Amman ८९,३४२ १०,९०९,५६७ अरबी
 कुवेत २० जुलाई १९६१ Kuwait City १८,७१७ ३,०३२,०६५ अरबी
 लेबनान २२ मार्च १९४५ बेरुत १०,४५२ ५,२६१,३७२ अरबी
 लिबिया[१] २८ मार्च १९५३ Tripoli १,७५९,५४१ ७,०१७,२२४ अरबी
 मौरिटानिया २६ नोबेम्बर १९७३ Nouakchott १,०३०,७०० ४,०७९,२८४ अरबी
 मोरोक्को १ अक्टोबर १९५८ Rabat ७१०,८५० or ४४६,५५० [२] ३६,५६१,८१३ अरबी, Tamazight
 ओमान २९ सेप्टेम्बर १९७१ Muscat ३०९,५५० ३,६९४,७५५ अरबी
 प्यालेस्टाइन[६] ९ सेप्टेम्बर १९७६[७] Jerusalem (de jure)[८]
Ramallah (de facto)
६,०४० or २६,७९०[३] ४,९०६,३०८ अरबी
 कतार ११ सेप्टेम्बर १९७१ दोहा ११,४३७ २,४७९,९९५ अरबी
 साउदी अरब २२ मार्च १९४५ रियाद २,१४९,६९० ३४,७८३,७५७ अरबी
 सोमालिया १४ February १९७४ मोगादिसु ६३७,६६१ १२,०९४,६४० Somali, अरबी
 सुडान १९ January १९५६ Khartoum १,८८६,०६८ ४६,७५१,१५२ अरबी, English
 सिरिया[४] २२ मार्च १९४५ दमास्कस १८५,१८० २०,३८४,३१६ अरबी
 ट्युनिसिया १ अक्टोबर १९५८ Tunis १६३,६१० ११,८११,३३५ अरबी
 संयुक्त अरब इमिरेट्स ६ डिसेम्बर १९७१ अबु धाबी ८३,६०० ९,८५६,६१२ अरबी
 यमन[५] ५ May १९४५ (North Yemen)
३० नोबेम्बर १९६७ (South Yemen)
२२ May १९९० (Unified Yemen)
Sana'a (de jure)
Aden (de facto)
५२७,९६८ ३०,३९९,२४२ अरबी
^ Libya's seat is taken by the House of Representatives (which is disputed by the Muslim Brotherhood-led General National Congress and Government of National Accord)
^ The area ४४६,५५० km² for Morocco excludes all disputed territories, while ७१०,८५० km² includes the Moroccan-claimed and partially-controlled parts of Western Sahara
^ Palestine's area of ६,०४० km² consists of the West Bank and the Gaza Strip which is governed by the Palestinian National Authority, however the area of २६,७९० km² includes the Israeli-controlled Green Line, claimed by some Palestinian groups such as Hamas, though its claims were renounced by the new Palestinian National Covenant in 1996

^ The Ba'athist Syrian Arab Republic was suspended on 16 November 2011 and readmitted on 7 May 2023.[९][१०] During this time, Syria's seat was occupied by the Syrian National Coalition[११] until 2014.
^ Yemen's seat is taken by the Presidential Leadership Council (which is disputed by the Houthi Supreme Revolutionary Committee)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Syria suspended from Arab League, The Guardian
  2. "World Population Prospects - Population Division - United Nations", population.un.org 
  3. "Report for Selected Countries and Subjects", IMF 
  4. Sly, Liz (१२ नोभेम्बर २०११), "Syria suspended from Arab League", The Washington Post, मूलबाट ३० जुन २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १७ डिसेम्बर २०१३ मिति
  5. "Population - The World Factbook", www.cia.gov 
  6. "Arab League - Sportwetten - Beste Singlebörsen im Vergleich", Arab League - Sportwetten - Beste Singlebörsen im Vergleich, मूलबाट ७ अगस्ट २०११-मा सङ्ग्रहित। 
  7. The State of Palestine succeeded the seat of the Palestine Liberation Organization following the 1988 Palestinian Declaration of Independence.
  8. Leech, Philip (२६ अक्टोबर २०१६), "The State of Palestine: A critical analysis", Routledge – Google Booksद्वारा। 
  9. "Regime backers express anger at other nations after Arab League suspends Syria", cnn.com, CNN, १३ नोभेम्बर २०११, अन्तिम पहुँच २ मे २०१६ 
  10. "Presentation of the Arab League", Arableagueonline.org, १३ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १५ अप्रिल २०१३ 
  11. "Syrian president slams Arab League for granting seat to opposition", Xinhua News Agency, ६ अप्रिल २०१३, मूलबाट ९ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०१३ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]