वयरवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बयरबन
बयरबनको आधिकारिक छाप
देश नेपाल
अञ्चलकोशी
जिल्लामोरङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा२०४८६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२१
वेबसाइटwww.ddcmorang.gov.np

बयरबन नेपालको पूर्वाञ्चल विकास क्षेत्र,कोशी अञ्चल मोरङ जिल्लामा पर्ने एक गाविस हो।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११ को जनगणना अनुसार बयरबनको ४,६३६ घर धुरीमा कुल जनसङ्ख्या २०,४८६ रहेको छ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]