सिजुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिजुवा
सिजुवाको आधिकारिक छाप
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लामोरङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा११०७९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२१
वेबसाइटwww.ddcmorang.gov.np

सिजुवा मोरङ जिल्लामा पर्ने एक गाविस हो।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११ को जनगणना अनुसार सिजुवाको २,५५९ घर धुरीमा कुल जनसङ्ख्या ११,०७९ रहेको छ।[१]


यो गाउ विकास् समितिमा एउटा बहुमुखी क्याम्पस "सौंठा बहुमुखी क्याम्पस", एउटा उच्च माध्यमिक बिध्यालय श्री सौंठा उच्च मा.बि., तिन वटा मा.बि. ५ वटा नि.मा.बि. र दुई वटा प्रा.बि. रहेका छन्,

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०२ मिति