मूलपानी, भोजपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मूलपानी, भोजपुर
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लाभोजपुर
जनसङ्ख्या
 (1991)
 • जम्मा३४३८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

मूलपानी, भोजपुर भोजपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाबिस भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित छ। यो रुद्राक्षको लागि नेपालमै प्रख्यात क्षेत्र हो। बाल ब्रह्मचारी बालागुरु षडानन्दले भोजपुरको दिङलामा भारतबाट रूद्राक्षको विरूवा ल्याएर रोपेको इतिहास रहेको छ। [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]