गेटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गेटा नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित गाउँ विकास समिती हो। हाल यो गाविसलाई अत्तरिया नगरपालिकामा जोडिएको छ । सुदुर पश्चिमको मुख्य नाका अत्तरिया बजास यसै गाबिसमा पर्दछ । उत्तर तर्फ पुर्ब-पश्चिम राज्मार्ग, दक्षिण तर्फ धनगढि नगरपालिका,पुर्ब तर्फ खैराना नदी तथा पश्चिम तर्फ गोदावरी नदी पर्दछ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]